संस्था खारेजीको माग गर्दै प्रदर्शन

हाम्रो सन्देश संवाददाता

कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको घोडाघोडी ग्रामीण विद्युत सहकारी संस्थाले विद्युतीकरणका लागि रकम सङ्कलन गरेको ९ वर्ष भइसक्दा पनि घोडाघोडी नगरपालिकासहित कैलारी गाउँपालिकाका विभिन्न वडामा बत्ती नबालेको हुनाले स्थानीयवासी संस्था खारेजीको माग गर्दै । तस्वीर : प्रकाश मिश्र

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...