अर्थतन्त्र

घटेको बजारमा पनि बिहिबार यी कम्पनीका लगानीकर्ताले भने कमाए

२०७५ असार १४ गते २०:५१

काठमाडौँ, असार १४ । साताको अन्तिम कारोबार दिन बिहिबार पनि नेप्से रातो भएरै बजार बन्द भएको छ । अघिल्लो दिन बुधबार केहि बढेर आशा जगाए पनि बिहिबार घटेर बजार बन्द भएको छ । बुधबार नेप्से ४ दशमलव ६२ अंकले बढेर १ हजार १ सय...

आइपुग्यो २८० सिट क्षमताको वाइडबडी विमान

२०७५ असार १४ गते १२:१८

काठमाडौं, असार १४ । नेपाल वायुसेवा निगम (एनएसी)ले वाइडबडी विमान आज विहाननेपाल ल्याएको छ । छ । ‘ए ३३०–२००’ सिरिजको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरु पञ्चेबाजासहित स्वागत गरिएको छ । विमानको नाम...

कतिले बढ्यो त नेपाली बजारमा बिहिबार सुनको मूल्य ?

२०७५ असार १४ गते १२:१५

काठमाडौं, असार १४ । साताको पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन प्रतितोला ५७ हजार ६ सय रुपैयाँ रहेकोमा बिहिबार भने रु २०० ले बढेर प्रतितोला ५७ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको...

पीडितलाई करीब रु चार करोड बराबरको क्षतिपूर्ति

२०७५ असार १४ गते ११:५१

काठमाडौँ, १४ असार । वैदेशिक रोजगारीका क्रममा ठगिएका १८५ पीडितले करीब रु चार करोड बराबरको क्षतिपूर्ति पाएका छन् । अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघको पहलमा रोजगारका लागि विदेश गएर अलपत्र परेका तथा जाने प्रक्रियाका क्रममा स्वदेशमै ठगिएका पीडित तथा उनीहरुको आफन्तको...

१८ करोड कर छलि काण्डमा मुछिए व्यवसायी दीपक मलहोत्रा

२०७५ असार १३ गते १४:४७

काठमाडौं, असार १३ । व्यवसायी दीपक मलहोत्रा समय समयमा चर्चा र विवादमा आइरहन्छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चीन भ्रमणमा जाँदा उनका व्यवसायी पाटर्नर भनिएका विमल पोद्धार पक्राउ परे । विमल सुनकाण्डमा पक्राउ परेसँगै धेरैले मलहोत्रालाई समेत यसैमा जोडे । अहिले फेरि अर्काे...

अप्पर तामाकोसीको सेयर खुल्यो, ३० देखि ३०० कित्ता किन्न पाउने

२०७५ असार १२ गते ११:४०

काठमाडौं, असार १२ । दोलखा जिल्लामा निर्माण भैरहेको अप्पर तामाकोशी हाइ«ोपावरले स्थानीयवासीलाई साधारण शेयर निष्काशन गरेको छ । ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले स्थानीयबासीका लागि पहिलो चरणमा आगामी असार २४ गतेदेखि स्थानीयका लागि सेयर निष्कासन गरिएको हो । उनीहरूले साउन...

टेलिकमको भिस्याट सामग्री खरिदमा करोडौं घोटला

२०७५ असार ११ गते १२:२९

काठमाण्डौं, ११ असार । सरकारले राष्ट्रको सञ्चार भन्ने मूल नारा दिएर आक्रमक तवरबाट सुरु गरेको सूचना तथा सञ्चार क्षेत्रको विकासको नाममा करोडौं रुपैयाँको घोटला भएको विवरण प्राप्त भएको छ । नेपालको भौगोलिक विविधता तथा विकटता भएका क्षेत्रमा संरचना तथा सेवा विस्तार गर्दा पूर्णरुपमा तारसहितको प्रविधि...

जहदा गाउँपालिकाको रु ४२ करोडको बजेट

२०७५ असार १० गते १६:३१

विराटनगर, १० असार । मोरङका दक्षिण पूर्वी गाउँपालिका जहदाले आगामी आर्थिक वर्षका लागि रु ४१ करोड ९४ लाख ४४ हजार बराबरको आय–व्यय विवरण पारित गरेको छ । प्रस्तुत बजेटमा चालूतर्फ रु १६ करोड ८० लाख ९९ हजार ५०० र पूँजीगततर्फ रु २५ करोड १३...

यस्तो छ शुक्रबारको सुनचाँदीको मूल्य

२०७५ असार ८ गते १३:४६

काठमाडौं, असार ८ । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ । बिहीबार छापावाल सुन प्रतितोला मूल्य ५७ हजार ७ सय रुयैयाँमा कारोबार भएको थियो, शुक्रबार पनि प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...

सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै

२०७५ असार ६ गते १८:४७

–रमेश लम्साल  काठमाडौँ, ६ असार ।  दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित चिनियाँ कम्पनी हुवासिनले आगामी ६ महिना भित्र कारखाना स्थापना गर्ने भएको छ ।  चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद...