अर्थतन्त्र

कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनमै ६४ लाख खर्च -विवरण सार्वजनिक

२०७५ जेठ २६ गते ९:१३

सुर्खेत, २६ जेठ ।   कर्णाली प्रदेश सरकारले ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटनमा रु ६३ लाख ८१ हजार खर्च भएको विवरण सार्वजनिक गरेको छ ।  बिहीबार प्रदेशसभामा प्रतिपक्षी दलले उठाएका प्रश्नको जवाफ दिँदै आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले खर्च भएको कूल बजेटमा प्रदेश सरकारको रु...

खाद्य स्वच्छता दिवस सम्पन्न

२०७५ जेठ २४ गते १७:३४

काठमाडौँ, २४ जेठ । हामी सवैको सरोकारः खाद्य श्रृंखलामा स्वच्छता र गुणस्तर भन्ने नाराका साथ आयोजित १० औं राष्ट्रिय खाद्य स्वच्छता दिवस सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा बिहीबार आयोजित कार्यक्रममा वोल्दै कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले...

माथिल्लो तामाकोशीको दुई अर्ब साधारण शेयर बिक्रीको स्वीकृति

२०७५ जेठ २४ गते १७:२१

काठमाडौँ, २४ जेठ । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडलाई साधारण शेयर (आइपिओ) निष्काशनको बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई बुधबार आइपिओ बिक्रीका लागि स्वीकृति दिएको हो । दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको हाल ९४ प्रतिशत...

मूल्य वृद्धिको विरोध आवश्यक छैनः अध्यक्ष नवीना लामा

२०७५ जेठ २४ गते १६:५२

काठमाडौं, २४ जेठ । नेपाल कम्युनिस्ट पार्टीकी सांसद समेत रहेकी अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले पेट्रोलियम पदार्थमा समय सापेक्ष मूल्य वृद्धि भएको भन्दै सरकारको बचाउ गरेकी छिन् । अध्यक्ष लामाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भयो भन्दैमा सडकमा बिरोध प्रदर्शन गर्न आवश्यक नरहेको बताइन् । ‘पेट्रोलियम...

हवाई भाडा पनि बढ्यो सुचीसहित

२०७५ जेठ २४ गते १६:३५

काठमाडौं २४, जेठ । इन्धनको मुल्य बढेसंगै निजि वायुसेवा संचालकहरुले आन्तरिक हवाई भाडा दर बढाउने निर्णय गरेको छ। हवाई इन्धनको मुल्य बढेसंगै बायुसेवा संचालक संघले मंगलबारदेखि लागू हुने गरि भाडा बढाउने निर्णय गरेको हो। इन्धनको मुल्यमा ४ रुपैयाँ तलमाथि हुँदा हवाई भाडामा लाग्ने इन्धन...

आज बजारमा सुनचाँदीको भाउ कति छ ?

२०७५ जेठ २३ गते १७:५७

काठमाडौँ, २३ जेठ । बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ । मंगलबार ५८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार ५८ हजार १०० पुगेको हो । त्यस्तै, तेजावी सुन बुधबार ५७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...

इन्धनको मूल्य बढ्यो, पेट्रोल अब लिटरको ११३ रुपैयाँ

२०७५ जेठ २० गते २०:५२

तुलसीपुर,२० जेठ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३/३ रुपैयाँ वृद्धि गरेकोे हो । अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मटि्टतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । शनिबार राति १२...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य: (कसको कति मूल्य हेर्नुहोस्)

२०७५ जेठ १९ गते २२:४९

काठमाडौं, १९ जेठ । नेपाल अायल निगमले पेट्राेल, डिजल तथा मट्टितेलकाे मूल्य शनिबार मध्यरातदेखि लागू हुने गरी बढाएको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३/३ रुपैयाँ वृद्धि गरेकोे हो। निगमका अनुसार अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र...

७ दिने उद्घोषण तालिम सम्पन्न

२०७५ जेठ १९ गते १८:५९

बौनिया,१९ जेठ । “व्याक्तित्व तथा नेतृत्व बिकास“ भन्ने मुल नाराका साथ संचालित सात दिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम बौनियामा सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल आदिवासी जनजाति महासंघ बर्दगोरिया समन्वय परिषदको आयोजनामा सुरु भएको आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम...

शेयर बजार : दुई अर्ब बढीको कारोवार

२०७५ जेठ १९ गते १७:५१

काठमाडौँ, १९ जेठ । धितोपत्र बजारमा यस साता रु दुई अर्ब आठ करोड ७३ लाख ५१ हजारबराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १८३ कम्पनीको ४७ लाख ४४ हजार ८१० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोवार रकम गत...