अर्थतन्त्र

७ दिने उद्घोषण तालिम सम्पन्न

२०७५ जेठ १९ गते १८:५९

बौनिया,१९ जेठ । “व्याक्तित्व तथा नेतृत्व बिकास“ भन्ने मुल नाराका साथ संचालित सात दिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम बौनियामा सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल आदिवासी जनजाति महासंघ बर्दगोरिया समन्वय परिषदको आयोजनामा सुरु भएको आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम...

शेयर बजार : दुई अर्ब बढीको कारोवार

२०७५ जेठ १९ गते १७:५१

काठमाडौँ, १९ जेठ । धितोपत्र बजारमा यस साता रु दुई अर्ब आठ करोड ७३ लाख ५१ हजारबराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १८३ कम्पनीको ४७ लाख ४४ हजार ८१० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोवार रकम गत...

ज्येष्ठ नागरिकलाई दिइने भनिएको रु पाँच हजार सामाजिक सुरक्षा भत्ता कार्यान्वयन हुने कहिले ?

२०७५ जेठ १८ गते १३:३२

काठमाडौं, १८ जेठ । राष्ट्रियसभामा आजको निर्धारित समयभन्दा २२ मिनेट अर्थात् ११ बजेर २२ मिनेटमा शुरु भएको बैठकमा आव २०७५/७६ को राजश्व र व्ययको अनुमानमाथिको छलफल आज पनि जारी छ । समग्र बजेट वक्तव्य पढिसकेपछि सांसद खिमलाल भट्टराईले सुन्दा प्रारम्भमा बजेटमा केही छुटेको जस्तो...

छाप्रा जल्दा सात लाखभन्दा बढीको क्षति

२०७५ जेठ १७ गते १६:३४

दमक, १७ जेठ । झापाको दमक–३ स्थित बेलडाँगीको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा तीन वटा छाप्रा पूर्ण रुपमा जलेको छ । आज बिहान भएको आगलागीले शरणार्थीका छाप्रा जल्दा रु सात लाखभन्दा बढीको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । बिहान २ः३० बजेतिर भएको आगलागीमा...

तीन अर्ब ८१ करोड ५७ लाख राजश्व संकलन

२०७५ जेठ १६ गते १७:५८

विराटनगर, १६ जेठ । आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा कूल रु तीन अर्ब ८१ करोड ५७ लाख २५ हजार राजश्व संकलन गरेको छ । कार्यालयले यस महिनासम्ममा कूल रु चार अर्ब २१ करोड एक लाख १२ हजार राजश्व संकलन गर्ने...

आगामी आवका लागि रु १३ खर्ब १५ अर्ब बजेट विनियोजन

२०७५ जेठ १५ गते १७:५२

काठमाडौँ, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७५-७६ का नीति र कार्यक्रमहरु कार्यान्वयन गर्न कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसदको आजको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले कूल विनियोजनमध्ये चालूतर्फ रु आठ खर्ब...

बुद्ध एयरले भारतको बाराणसीमा उडान बढाउँदै

२०७५ जेठ १३ गते २०:२७

काठमाडौँ, १३ जेठ । निजी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको ऐतिहासिक तथा धार्मिक नगरी बाराणसीमा साताको दुई उडान गर्ने भएको छ । आउँदो असार १५ गतदेखि साताको दुई उडान गर्ने कम्पनीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । बुद्ध एअरका प्रबन्ध...

सबैभन्दा ठूलो सिमेन्ट उद्योगबाट उत्पादन

२०७५ जेठ ६ गते ८:१६

नवलपरासी, ६ जेठ ।   पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्टले व्यावसायिक उत्पादन थालेको छ ।  नेपालको शारदा समूह र चीनको होङ्सी समूहले करीब रु ३६ अर्बको लगानीमा नवलपरासीको सर्दीमा स्थापना गरेको उद्योगले उत्पादन शुरु गरेको हो । ...

शेयर बजार: एक अर्ब आठ करोड बढीको कारोबार

२०७५ जेठ ५ गते १७:२१

काठमाडौँ, ५ जेठ । धितोपत्र बजारमा यस साता रु एक अर्ब आठ करोड १९ लाख ४१ हजार बराबरको शेयर कारोबार भएको छ ।  नेपाल स्टक एक्चेञ्जकाअनुसार यस साता २३ लाख २९ हजार ४४० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको...

पेट्रोलियम पदार्थको २/२ रुपैयाँ मूल्य बढ्यो – हेर्नुहोस् कति बढ्यो

२०७५ जेठ २ गते २३:०९

काठमाडौँ, २ जेठ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागुहुने गरि मूल्य बढाउने निर्णय गरेको आयल निगमले जनाएकाे छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २/२ रुपैयाँ बढाइएको छ ।भारतीय बजारमा मूल्य बढेका...