अर्थतन्त्र

एभरेष्ट बैंकद्धारा बालकन्या आधारभुत विद्यालयलाई शैक्षिक सामाग्री झोला वितरण

२०७५ वैशाख २१ गते २२:२८

पदम ओझा/ बौनिया बैशाख २१ । कैलालीको बर्दगोरीया गाउपालिका २ सडकपुर बौनियामा रहेको एभरेष्ट बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बर्दगोरीया गाउपालिका १ कट्टीपुरमा स्थित बालकन्या आधारभुत विद्यालयलाई शैक्षिक सामाग्री झोला वितरण गरेको छ । बौनियामा शाखा कार्यालय खोलेको एभरेष्ट बैंकले गरीव विद्यार्थीले...