२ चैत, काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै इन्डियन आयल कर्पोरेसनले नेपालका लागि २०२३ मार्च १६ तारिखबाट लागु गरेको नयाँ मूल्यसूची पठाएको हो। नेपाल आयल निगमले खरिद गर्ने सिलिगुडी डिपोको मार्च १ तारिखको मूल्य भन्दा...
१ चैत, काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिद...
३० फागुन, काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर...
२६ फागुन, काठमाडौं । स्वरोजगारका लागि सीप तालिमअन्तर्गत विद्युतीय यातायात व्यवसायी स्वरोजगार प्रालिले तीन पाङ्ग्रे टेम्पो चालक तालिम सञ्चालनमा ल्याएको छ । पछिल्लो समयमा रोजगारको अभावमा विदेसिन बाध्य युवाहरुलाई ध्यानमा राखेर कार्यक्रम सञ्चानमा ल्याइएको संस्थाका अध्यक्ष रामप्रसाद घिमिरेले हाम्रो सन्देश डटकम लाई जानकारी दिनुभयो...
४ फागुन, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले निगमलाई नयाँ मूल्यसूची पठाएको हो । भारतबाट इन्धनको मूल्य घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको...
२८ माघ, काडमाडौं । नेपाल राष्ट्र बैँकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ...
२० माघ, काडमाडौं । पछिल्लो समय सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । आज छापावाल सुनको कारोबार प्रतितोला रु एक लाख सात हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख छ हजार तीन सयमा कारोबार भएको उक्त...
२० माघ, काडमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (माघ १९ गते,फेब्रेअरी १) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ७८ पैसा र विक्रिदर १३१ रुपैयाँ ३८...
१८ माघ, काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। आइतबार आइओसीले नेपाललाई नयाँ मूल्य पठाएको हो। नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ ५४ पैसा बढाएर पठाएको छ। यस्तै डिजेलमा २ रूपैयाँ ९५...
१७ माघ, काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू पाँच सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख पाँच हजार आठ सय तोकिएको...