अर्थतन्त्र

विदेश जाने घटे, ६ महिनामै ४ खर्ब ४३ अर्ब रेमिट्यान्स भित्रियो

२०७५ फागुन २ गते १५:४६

फागुन ,२ काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा विदेश जाने घटेका छन् भने रेमिट्यान्स चाहिँ बढेको छ । साउनदेखि पुससम्ममा ४ खर्ब ४३ अर्ब ३६ करोड रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैककाअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा ३० दशमलब २...

आज अमेरिकी डलरसहित सबै देशको मूल्य बढ्यो, कुन देशको कति ?

२०७५ फागुन २ गते १०:०७

फागुन ,२ काठमाडौं । आज बिहीबार अमेरिकी डलर सहित प्राय सबै देशको मुल्य उकालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १२ रुपैयाँ ९८ पैसा छ भने बिक्रिदर मूल्य १ सय १३ रुपैयाँ ५८ पैसा रहेको छ। त्यस्तै दक्षिण कोरियन वन १००...

नेपाली बजारमा घट्यो सुनचाँदीको मुल्य​

२०७५ माघ २४ गते १२:४४

काठमाण्डौँ, माघ २४। सुनको भाउ बिहीबार तोलामा ४ सय रुपैयाँ घटेको छ । बिहीबारका लागि सुनको मूल्य प्रतितोला ६२ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी...

फेरी बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मुल्य, नयाँ मुल्यदर कती ??

२०७५ माघ १९ गते २२:३६

काठमाडौं, १९ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । शनिबार आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजल र मट्टीतेलको भाउ २–२ रुपैयाँका दरले बढाएको जानकारी दिएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँ पुगेको...

शुक्रबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

२०७५ माघ १८ गते १८:०७

काठमाडौं, माघ १८ । साताको छैठौं दिन शुक्रबार सुनको भाउ बढेको छ । शुक्रबार सुन तोलामा १ सयले बढेको छ । बुधबार र बिहिबार सुन प्रति तोला ६२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेकोमा शुक्रबार भने सुन प्रति तोला ६२ हजार ३ सयमा कारोबार...

नेपाल वायुसेवा निगमद्वारा बैंकक घुम्नेहरुका लागि ल्यायो यस्तो अफर

२०७५ माघ १२ गते २३:४१

काठमाडौँ, १२ माघ । नेपाल वायुसेवा निगमले बैंकक घुम्नेहरुका लागि आकर्षक अफर अघि सारेको छ । निगमले २६ हजारमा दुईतर्फी हवाई टिकटको विशेष अफर अघि सार्दै बजार विस्तारमा आक्रामक देखिएको छ । नेपाल वायुसेवा निगमले काठमाडौं–बैंकक फ्लाइटमा नयाँ योजना ल्याएको छ । थाइल्याण्ड घुम्न...

कामचलाउ’ रेल किन्दै सरकार, भारत सरकारबाट सोझै खरिद गरिने

२०७५ माघ ११ गते १:३९

काठमाडौं,माघ ११ । सरकारले रेल खरिदबारे भारतसँग छलफल अघि बढाएको छ । मन्त्रिपरिषद्ले रेल खरिदबारे सैद्धान्तिक सहमति दिइसकेकाले रेल खरिदका लागि आवश्यक छलफल अघि बढाइएको हो । सोझै भारत सरकारमार्फत् रेल खरिद गरिने भएकाले जतिसक्दो चाँडो रेल खरिदको टुंगोमा पुग्ने रेल विभागले जानकारी दिएको...

सेयर–बजार : नेप्से उच्च अंकले घट्यो

२०७५ माघ ७ गते १६:५९

काठमाडौं, ७ माघ । आज सोमबार पनि नेप्से उच्च अंकले घटेको छ । नेप्से आज १० दसमलव ८६ अंकले घटेर ११ सय ६८ दसमलव छ अंकमा पुुगेको छ भने सेन्सिटिभ एक दसमलव ८७ अंकले घटेर दुुई सय ४७ दसमलव ६१ अंकमा पुुगेको छ ।...

सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

२०७५ माघ ७ गते १३:०१

काठमाडौ,७ माघ । साताको दोस्रो दिन सोमबार सुनको भाउ तोलमा रु १०० ले बढेको छ । सोमबार सुनको भाउ तोलामा ६० हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन तोलामा ६० हजार ८०० मा कारोबार भएको थियो ।...

पेट्रोलियम पदार्थको मूल्य घट्ने सम्भावना कति ?

२०७५ माघ ४ गते २०:३८

काठमाडौं, माघ ४ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढे पनि तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पछिल्लो पटक इन्धनको बढेको मूल्यसूची पठाए पनि आम उपभोक्ता तथा देशको आर्थिक वृद्धिदरलाई ध्यानमा राखी अर्को...