अर्थतन्त्र

भारतबाट बढेर आयो इन्धनको मूल्य ?

२०७९ पुष १८ गते १४:५९

१८ पुस, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ। निगमले आज बेलुका प्रेस विज्ञप्ति जारी गर्दै इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको भए पनि भाउ यथावत् राखेको जनाएको हो। स्वचालित मूल्य प्रणालीअनुसार अन्तरराष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०७९ पुष १६ गते १३:०५

१६ पुस, काठमाडौं । आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ १८ पैसा र बिक्री दर १३२ रूपैयाँ ७८ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ...

सरकार र अर्थमन्त्री फेरिएसँगै शेयर बजारमा उछाल

२०७९ पुष १२ गते १६:२४

१२ पुस, काठमाडौं । नयाँ सरकार गठन र अर्थमन्त्रीमा विष्णु पाैडेल नियुक्त भएसँगै शेयर बजार उच्च अंकले उकालाे लागेकाे छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको सरकार ढलेसँगै र नयाँ अर्थमन्त्री पौडेल बन्छन् भन्ने चर्चा हुनासाथ सोमबारबाट नै शेयर बजार बढ्न...

अर्थतन्त्र नियन्त्रण बाहिर छैन, उच्च मनोबलका साथ काम गर्नुस् : अर्थमन्त्री

२०७९ पुष १२ गते १५:५४

१२ पुस, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँग भएको आजको भेटमा उहाँले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको...

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

२०७९ पुष १० गते १२:२६

१० पुस, काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । शुक्रबार प्रतितोला रु एक लाख तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख पाँच सय तोकिएको छ । नेपाल...

बढ्यो सुनको मूल्य, चाँदीको कति?

२०७९ पुष ६ गते १२:२८

६ पुस, काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले उकालो लागेको छ । मङ्गलबार प्रतितोला रु एक लाख चार सयमा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला रु एक लाख एक हजार दुई सय...

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

२०७९ पुष ५ गते १६:४२

५ पुस, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव २२ अङ्कले उकालो लागेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको...

सुनको मूल्य फेरि बढ्यो, तोलाको कति कायम भयो ?

२०७९ पुष ३ गते १६:४२

३ पुस, काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख पाँच सय तोकिएको छ । शुक्रबार दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार भएको यो सुनको मूल्य आज प्रतितोला रु छ सयले बढेको हो । नेपाल सुनचाँदी...

नेप्से परिसूचक २४ दशमलव ४६ अङ्कले घट्यो

२०७९ मंसिर १९ गते १७:०३

१९ मंसिर, काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । परिसूचक २४ दशमलव ४६ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ७६ अङ्कमा कायम भएको हो । आज दुई सय ४० वटा कम्पनीको ४१ लाख २७ हजार...

घाटापूर्ति गर्न आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य

२०७९ मंसिर १७ गते १२:३३

१७ मंसिर, काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल रु २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो । निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा...