स्वास्थ्य सन्देश

यसकारण महिला कण्डममा आकर्षण बढ्दो हेर्नुहोस

२०७३ पुष २५ गते ४:२०

पुस, काठमाडौं । महिलाहरूले प्रयोग गर्ने कण्डमको दिनप्रतिदन व्यापार बढ्न थालेको छ । व्यापार बढ्नुमा मानिसहरूको बढ्दो स्वास्थ्यसम्बन्धी चासोका कारण रहेको अध्ययनले देखाएको छ ।एक अध्ययनका अनुसार सेक्समा आनन्द लिन चाहने युवाहरू महिलालाई उनीहरूका लागि बनाइएको कण्डममार्फत यौनसन्तुष्टि लिन चाहेको देखाएको छ ।महिला कण्डम...

डा. समीर लामा, जसले आफ्नै रगत निकालेर रातको दुई बजे सुत्केरीको अपरेसन गरे !

२०७३ पुष २३ गते १४:२३

काठमाडौं, पुस । गत कात्तिक ३० गते जिल्ला अस्पताल प्यूठानमा कार्यरत डा. समीर लामाले सामाजिक सञ्जाल ट्विटरमा एउटा सन्देश लेखे — जीवन बचाउने उत्कट इच्छाले मानिसलाई अलौकिक शक्ति दिने रहेछ । आफैंले एक पिन्ट रगत दिएर दुई घण्टा अपरेसन गरियो । रातको २ः१० बजे...

गर्भवती अबस्थामा यौनसम्पर्क गर्दा कुनै नकारात्मक असर गर्छ ?

२०७३ पुष १९ गते १७:५९

गर्भावस्थामा यौनसम्पर्क राख्नु हुन्छ कि हुँदैन भन्ने कुरामा धेरै दम्पती चिन्ताले पिरोलिइरहेका हुन्छन् । गर्भस्थ शिशु वा महिलालाई केही नकारात्मक असर पर्ला कि भन्ने चिन्ता हुनु स्वभाविक पनि हो, तर यो प्रश्नको जवाफ भने सजिलै पाइँदैन, किनभने यस विषयमा झट्ट कसैसँग सोध्न सकिँदैन अनि...

खाली पेटमा मह मिसाएर दैनिक एक पोटी लसुन खानुहोस्, यी १० फाइदा हुनेछन्

२०७३ पुष १८ गते १७:३२

मह एन्टी बायोटिक र एन्टी ब्याक्टेरियल हुन्छ भने लसुनमा एलिसिन र फाइबरजस्ता फाइदाजनक न्यूट्रियन्ट्स हुने गर्दछ । यी दुबै मिसाएर खाँदा तपाईंको तौल घटाउनुका साथै विभिन्न रोगबाट छुटकारा दिनेछ । आउनुहोस् यी दुबै मिसाएर खानुका १० फाइदाः तौल घट्नुः शरिर र लसुनको मिश्रणले शरिरको...

यौन रोग र यौन दुर्बलता हटाउन चाहनुहुन्छ भने यसरी प्रयोग गर्नुस सेतो प्याज

२०७३ पुष १८ गते १७:१६

यौन रोग, स्वपनदोष, यौन इच्छा नजग्नु, शीघ्रपतन, कमजोरी, थकान र यौन सम्बन्धि विभिन्न रोगहरु हटाउनको लागि मात्र एक सेतो प्याज नै काफी छ। यदि तपाइलाई यौन रोग छ, जसलाई लाजको कारण चिकित्सक कहाँ जानु भएको छैन भने अब भान्छामा जानुहोस। आज हामी तपाइलाई सेतो...

आँखा किन फरफराउँछ ? यस्ता छन् कारण

२०७३ पुष १२ गते १३:०३

हाम्रो समाजमा आँखा फरफराउनुलाई कुनै घटना वा खबर प्राप्तिको संकेतको रुपमा लिने गरिन्छ । यसलाई महिला र पुरुषमा अलग–अलग तरिकाले विश्वास गरिन्छ । पुरुषमा दायाँ आँखा फरफरायो भने शुभ समाचार र बायाँ आँखा फरफरायो भने अशुभ समाचारको सूचक मान्ने गरिन्छ भने महिलामा त्यसको ठीक...

गर्भ रोक्ने चार नयाँ तरिका

२०७३ पुष ११ गते ४:४१

एजेन्सी । विज्ञानको प्रगतिसंगै गर्भधारण गर्न रोक्न पनि विभिन्न प्रविधिहरु आएका छन् । साधारणतया महिलाहरुले गर्भधारण रोक्नको लागि गर्भनिरोधक गोली धेरै खान सजिलो मान्छन् । यस्ता चक्कीले महिलाको अनुहारमा आउने चाँया र महिनावारी हुँदा पेट दुख्ने जस्ता समस्यामा केही राहत त हुन्छ, तर यसले...

किन आउँछ डन्डीफोर?

२०७३ पुष ११ गते ३:१४

धेरै युवायुवती डन्डीफोरको समस्याले पीडित हुने गरेका छन्। डन्डीफोर छालामा हुने एक प्रकारको रोग हो भन्ने कुरा नबुझ्दा र डन्डीफोर निको पार्ने भन्दै विभिन्न घरेलु उपाय अपनाउँदा धेरैले अनुहारको सुन्दरता गुमाउँछन्। मानिसको शरीरमा हुने रौँको फेदमा स–साना प्वाल हुन्छन्। रौँको जरामा जोडिएर बसेको एक...

यसरी टाउको दुखेमा तुरुन्तै अस्पताल जानुपर्छ

२०७३ पुष ११ गते २:५७

टाउको दुख्ने समस्या धेरै मानिसमा हुन्छ । टाउको दुख्ने बित्तिकै अस्पताल जानु पर्छ भन्ने छैन । तर, टाउको दुखाईसंगै अन्य समस्या पनि भएमा तुरुन्तै अस्पताल जानुपर्छ । टाउको दुख्ने सामान्य कारणहरुमा ज्वरो, रुघाखोकी, गर्मी, तनाव र थकान आदी हुन् । यस्तो अवस्थामा अस्पताल जानुपर्छ...

यसकारण सुन्तला नियमित सेवन गराै

२०७३ पुष ७ गते ७:०३

सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन् । सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ । बढी तौल भएका व्यक्तिकालागि पनि...