स्वास्थ्य सन्देश

यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

२०७९ फागुन २२ गते १३:२७

काठमाडौं । अहिले मानिस धेरै नै व्यस्त रहने भएको हुँदा स्वास्थ्यको चिन्तालाई ख्याल गर्न सक्दैन ।सुत्ने, खानपान लगायतका कुराहरुमा अहिले धेरैले ख्याल गर्दैनन् । अहिले खापान र आरामका कारणले गर्दा धेरै बिरामी हुँदै आएका छन् । अब दैनिक ६ घण्टा भन्दा कम सुत्नेहरुका लागि...

शरीरको कुनै पनि भागमा अचानक कमजोरी भएमा खतरनाक हुन्छ !

२०७९ फागुन २१ गते १८:१४

काठमाडौं । शरीरको कुनै अंगमा एक्कासी कमजोरी हुनु, अनुहार, हात वा खुट्टा सुन्न हुनु, दृष्टि गुमाउनु ब्रेन स्ट्रोकका लक्षण हुन सक्छन् । यस्तो अवस्थामा ढिलो नगर्नुहोस्। तुरुन्तै अस्पताल पुग्नुहोस् जहाँ न्युरो डाक्टरहरू छन्। किनभने ब्रेन स्ट्रोकमा पहिलो तीन घण्टा निकै महत्त्वपूर्ण हुन्छ। समयमै उपचार...

तौल बढाउन आजै बाट खानुहोस् यी ५ चिजहरु !

२०७९ फागुन १२ गते ०:००

काठमाडौं। तौल घटाउनको लागि जति मिहिनेत गर्नुपर्छ, तौल बढाउन पनि त्यति नै मेहनत गर्नुपर्छ । कोही मानिसहरु आफ्नो बढेको तौलले चिन्तित छन् भने कोही आफ्नो तौल बढाउन चाहन्छन् । तौल बढाउनका लागि जंक फूड, पेस्ट्री, कुकीज वा आइसक्रिम जस्ता खाद्यहरूले तपाइँलाई कुनै पनि मद्दत...

थाइराइड हुँदा के खाने के नखाने ? लक्षण के के हुन् ? कसरी उपचार गर्ने ?

२०७९ फागुन ११ गते २३:०३

काठमाडौं : पछिल्लो समय थाइराइड रोगका बिरामी संसारभरि नै बढिरहेका छन् । खासमा थाइराइड हर्मोन शरीरलाई एकदम आवश्यक पर्छ । टाउकोदेखि खुट्टासम्म शरीरका हरेक अंगलाई यो हर्मोन चाहिन्छ । यसले शरीरको मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया) लाई नियन्त्रण गर्छ । थाइराइड ग्रन्थि हाम्रो...

पिल्सको जथाभावी प्रयोगले जोखिममा किशोरीः ब्लिडिङ डिसअर्डरदेखि बाँझोपनको समस्या !

२०७९ फागुन ८ गते १९:०६

काठमाडौं । धादिङ्गकी १८ वर्षीया एक किशोरीलाई केही दिनदेखि लगातार पेट दुखिरहेको थियो। महिनावारी भएकी थिइनन्। तर योनिबाट भने रगत बगिरहेको थियो। रगत बग्न नरोकिएपछि ती किशोरी सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट स्त्री तथा प्रसूति रोग विशषेज्ञ डा रंगीना लाइकंगबमको सम्पर्कमा आइन्। ती युवतीले दैनिकजसो...

आँखाको ‘डार्क सर्कल’ र यसको उपचार

२०७९ माघ २८ गते १२:०४

काठमाडौं । पछिल्लो समय सानै उमेरमा पनिआँखामा ‘डार्क सर्कल’को समस्या देखापर्न थालेको छ। पर्याप्त मात्रामा निद्राको कमी, कामको चाप र अत्यधिक तनावका कारण आँखामा डार्क सर्कल (कालो घेरा) देखा पर्ने छालारोग विशेषज्ञ डा. सबिना भट्टराईको भनाइ छ। आँखाको डार्क सर्कलले मानिसको सौन्दर्यमै ह्रास ल्याइदिन्छ।...

चिनी रोग (मधुमेह) का बिरा’मीले के खाने? के नखाने?

२०७९ माघ २२ गते १४:०८

काडमाडौं । मधुमेहका बिरामीले शरीरमा चिनीको मात्रा नियन्त्रित राख्नु अति जरुरी हुन्छ। त्यसैले मधुमेह नियन्त्रण गर्न मुख बार्न भनिन्छ । मधुमेहका बिरामीले एक छाक सुख्खा रोटी, एक छाक उसिनेको चामलको भात, चिनी नहालेको चिया जस्ता खाद्यवस्तु मात्र खानुपर्ने हुन्छ। त्यस्तै, गुलियो कुरा, माटोमुनि फल्ने...

पानी पिउने गलत तरिका, जसले पार्छ स्वास्थ्यमा असर

२०७९ माघ १४ गते २३:४३

काठमाडौं । हरेक व्यक्तिको दिनको सुरुवात पानीबाट हुन्छ । पानी पिएर धेरैले दिनको सुरुवात गर्ने गर्छन् । स्वास्थ्य विशेषज्ञहरु पनि पर्याप्त पानी पिउन सल्लाह दिन्छन् । किनकी पानी पिउँदा शरीरले सही तरिकाले काम गर्छ । शरीरलाई सुख्खा हुन दिँदैन । विषालु पदार्थ बाहिर निकाल्छ...

मुटुमा समस्या भएको कसरी थाहा पाउने ?

२०७९ माघ १४ गते २०:५०

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण मास्के भन्छन्– हृदयाघात वा मुटुरोगसम्बन्धी समस्याहरू जोसुकैलाई हुन सक्छ । लक्षण देखिएमा अनिवार्य चिकित्सकसँग परामर्श लिनुपर्छ । मुटुरोगको जोखिम केही दशकयता बढ्दै गइरहेको छ । अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र धुमपानका कारण युवाहरूमा...

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

२०७९ माघ ९ गते ०:११

काठमाडौं । उच्च रक्तचाप जसलाई साइलेन्ट किलर पनि भनिन्छ । यदि उपचार नगरिएमा उच्च रक्तचापले हृदयघात, आक्रमण, मृगौला फेल वा डिमेन्सिया हुन सक्छ। यदि तपाईंको रक्तचाप (१४० / ९०) छ भने तपाईलाई समस्या हुन सक्छ। उच्च रक्तचाप मोटोपना, मदिरा सेवन, धुम्रपान, पारिवारिक इतिहास वा...