अन्तराष्ट्रिय

दक्षिण भारतमा सडक दुर्घटना, तेह्रजनाको मृत्यु

२०७४ वैशाख ९ गते ४:४२

नयाँ दिल्ली (भारत), ८ वैशाख । दक्षिण भारतको आन्द्र प्रदेशमा प्रहरी चौकी नजिकै प्रदर्शन गरिरहेका किसानहरुको समूहमा शुक्रबार एउटा ट्रक जोतिँदा कम्तीमा १३ जना प्रदर्शनकारीको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । घटनामा करिब २० व्यक्ति घाइते भएका छन् । उनीहरुको स्थानीय विभिन्न अस्पतालमा...

नातिनी गर्भवती भएपछि यसरी खुल्यो हजुरबुवाको कर्तुत !

२०७४ वैशाख ६ गते १०:२६

एजेन्सी ! अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी समाचार मात्रै पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला ! आफ्नै नातिनीलाई बलात्कार गर्ने हजुरबुबा प्रहरी फन्दामा परेका छन् । घटना मुम्बईको हो, जहाँ चौकीदारको...

युवतीले गरिन् चक्कु देखाएर ट्याक्सी ड्राइभरलाई बलात्कार

२०७४ वैशाख ६ गते ३:०५

अमेरिकामा एक युवतीले चक्कु देखाएर ट्याक्सी ड्राइभरलाई बलात्कार गरेकी छिन् । उनले बलात्कारपछि पुरुष सहयोगीसँग मिलेर पैसा समेत लुटिन । अमेरिकाको ओहिओ राज्यकी २३ बर्षीया ब्रिटनी कार्टरले ट्रयाक्सी ड्राइभरलार्इ बलात्कार गर्ने बेला उनका २९ बर्षीय पुरुष सहयोगी कोरी ज्याक्सनले ड्राइभरको घाँटीमा चक्कु राखिरहेका थिए...

भारतमा चार्टर एकाउन्टेन्ट पढ्दै गरेका दुई नेपालीको मृत्यु

२०७४ वैशाख १ गते ८:१७

१ वैशाख, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा चार्टर एकाउन्टेन्ट पढ्दै गरेका दुई विद्यार्थीको मिहाञ्चल प्रदेशस्थित कुल्लु मोनालीमा हावाहुरी र हिमपातका कारण मृत्यु भएको खबर आजको कान्तिपुरमा छ । मृत्यु भएकामा काठमाडौं निवासी विप्रा पोखरेल र चम्पापुर कञ्चनपुरका सन्तोष ऐर छन् । उनीहरु एकसाता...

भारत र अस्ट्रेलियाबीच विभिन्न छ सम्झौतामा हस्ताक्षर

२०७३ चैत २८ गते १४:१३

नयाँ दिल्ली (भारत), २८ चैत । भारत र अस्ट्रेलियाबीच आताङ्कवाद विरोधी सहकार्यलाई मजबुत बनाउने लगायतका विभिन्न छ सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । भारत भ्रमणमा रहनुभएका अस्टे«लियाली प्रधानमन्त्री मालकम टर्नबुलसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्झौताका विषयमा गहन छलफल पछि सम्झौतामा हस्ताक्षर गरिएको भारतले बताएको...

अमेरिकामा फेरि भारतीय युवकको हत्या

२०७३ चैत २६ गते १६:२९

अमेरिका, २६ चैत । अमेरिकामा फेरि अर्को भारतीय युवकको हत्या भएको छ । यो सँगै डोनाल्ड ट्रम्प राष्ट्रपति नियुक्त भएपछि मारिने भारतीयको संख्या तीन पुगेको छ । शुक्रबार अमेरिकाको वाशिङ्टनमा २६ वर्षीय भारतीय नागरिक विक्रम जर्यालको हत्या भएको हो । उनी काम गर्न २५...

बस र ट्रक ठोक्किँदा १७ जनाको मृत्यु

२०७३ चैत २५ गते १४:४८

एजेन्सी, चैत २५ । जिम्बाबेको मास्भिङगो मार्गमा एउटा बस र ट्रक एकआपसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ ।हरारेदेखि २२० किलोमिटर टाढा बुधबार राति दुर्घटना भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । प्रहरी प्रवक्ता चारिटी चाराम्बाले बिहीबार १७ जनाको...

यमनमा जारी युद्धमा सात हजार सातको मृत्यु

२०७३ चैत १० गते १०:४४

साना, १० चैत । संयुक्त राष्ट्र संघले हालै जारी गरेको एक प्रतिवेदनअनुसार यमनमा जारी युद्धमा परी ७ हजार ७ सय व्यक्तिको ज्यान गएको छ । दुई बर्ष पहिला यमन सरकारको समर्थन गर्दै साउदी अरेबियाआवद्ध संयुक्त सेनाले यमनमा हस्तक्षेप गरेयता ७ हजार ७ सय व्यक्तिको...

नाइजेरियामा बन्दुकधारी समूहको आक्रमणमा सत्रको मृत्यु : प्रहरी

२०७३ चैत ९ गते ५:४९

कानो (नाइजेरिया), ८ चैत । नाइजेरियाको मध्यमागमा कृषिमा आश्रित समुदाय बसोबास गर्ने बस्तीमा प्रवेश गरी एक बन्दुकधारी समूहले आक्रमण गर्दा अधिकांश महिला र बालबालिकासहित १७ जनाको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ । पछिल्लो आक्रमण नाइजेरियामा पटकपटक दोहोरिने गरेको चौपाया चरणका अधिकारका विषयलाई लिएर...

ट्रम्पको चुनावी अभियानमा रसियासँग तालमेल भएको प्रमाण छैन : नुन्स

२०७३ चैत ७ गते ४:५५

वासिङटन (अमेरिका), संयुक्त राज्य अमेरिकाको गुप्तचर मामिला हेर्ने कँग्रेस समितिका अध्यक्षले अमेरिकी राष्ट्रपतीय निर्वाचनका समय निर्वाचन अभियानमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाबीच तालमेल रहेको भन्ने विषयमा ‘कुनै आधिकारिक प्रमाण’ नभेटिएको बताउनुभएको छ । आज आइतबार बिहानसम्म मैले प्राप्त गरेका सबै तथ्यलाई हेर्दा ट्रम्पको...