१५ पुस, नयाँदिल्ली । यो वर्ष भारतले धेरै उचाइ छोयो । हरेक क्षेत्रमा तीव्र गतिमा अगाडि बढ्यो। अब सन् २०२४ मा पनि यही गतिलाई कायम राख्ने प्रयास भइरहेको छ । यस वर्ष चन्द्रमामा विजय हासिल गरेपछि भारतले ब्रह्माण्ड र यसको सबैभन्दा चिरस्थायी रहस्यहरू मध्ये...
१५ पुस, तेल अहिव । इजरायलले सिरियामा गरेको आक्रमणमा १९ लडाकु मारिएको छन । गाजामाथी हमला गरिरहेको इजरायलले अब सिरिया, हिजुबुल्लाहलगायत समुहसँग पनि लडिरहेको बखत सो हमला गरेको हो । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले इराकी सीमा नजिकै रातभरि भएको कम्तीमा ९...
जेनेभा, २६ मंसिर । स्वीट्जरल्याण्डको सायन सहरमा एक व्यक्तिले दुई जनाको हत्या गरेका छन् । प्रहरीका अनुसार उक्त व्यक्तिले दुईजना माथि अन्धाधुन्ध गोली प्रहार गरी ज्यान लिएका हुन । सो आक्रमणमा एक जना घाइते भएका छन । वैलैस कैंटन राज्यप्रहरीले एक विज्ञप्तिमा भन्यो, ‘अभियुक्त...
२१ मंसिर, सिड्नी । दक्षिणी भानुआतुमा बिहीबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पका कारण सुनामीको चतावनीसमेत जारी गरिएको छ । युएसजिएसले प्रारम्भमा सात दशमलव तीन म्याग्निच्युडको भूकम्प र ३५ किलोमिटर गहिराइमा गएको सूचना दिएको थियो...
९ फागुन, एन्टाक्या । टर्कीमा पुनः शक्तिशाली भूकम्प भएको छ । दक्षिणी शहर एन्टाक्यालाई केन्द्रबिन्दु बनाएर सोमबार भएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पमा परी छ जनाको मृत्यु भएको छ । भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो । सोमबारको भूकम्प १०...
२५ माघ, काडमाडौं । टर्कीका गोलकिपर अहमेट इयुप तुर्कास्लानको विनासकारी भूकम्पमा परी मृत्यु भएको छ।सोमबार बिहान आएको शक्तिशाली भूकम्पमा परी तुर्कासलानको ज्यान गएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ। ‘हाम्रा गोलकिपर अहमेट इयुप तुर्कासलानले भूकम्पमा परी ज्यान गुमाएका छन्। उनको चिरशान्तिको कामना’, क्लबले...
२४ माघ, काडमाडौं । टर्कीमा सोमवार गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४,३०० पुगेको छ। टर्कीमा मात्रै कम्तीमा २,९२१ जनाको मृत्यु भएको विपद् तथा आपतकालिन निकायका प्रमुखले जनाएका छन्। त्यहाँ घाइते हुनेको सङ्ख्या १५,८३४ पुगेको बताइएको छ। भूकम्पको प्रभाव परेको टर्कीको दक्षिणी...
२३ माघ, काडमाडौं । टर्कीमा फेरि शक्तिशाली परकम्प गएको छ । नेपालको समय अनुसार आज शनिबार बिहान ७ बजेर २ मिनेटमा त्यहाँ ७.८ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । त्यसपछि पनि त्यहाँ परकम्पहरु गइरहेका छन् । जसमध्ये नेपालको समय अनुसार दिउँसो ४ बजेर ९...
नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा स्कुटरमा हिडेकी २३ वर्षीया एक महिलालाई कारले ठक्कर दिएर चार किलोमिटरसम्म घिसार्दा अंगभंग भएको अवस्थामा शव भेटिएको छ । नयाँ वर्षकै राजधानीमै भएकाे दुर्दान्त घटनाले दिल्लीमा सडक सुरक्षामाथि गम्भिर प्रश्न उठेकाे छ । दुर्घटना गराएर घाइतेलाई टाढासम्म घिसार्दा...
१५ पुस, काठमाडौं । विश्व फुटवको इतिहासमा महान् र चर्चित खेलाडीको उपनाम बनाएका ब्राजिलियन खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । ८२ वर्षीय पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । मृगौला...