कृषि अभियान

कृषि पर्यटनको विकासका लागि रोपाइँ महोत्सव हुने

२०७४ असार ५ गते २:४१

पोखरा, ५ जेठ । कृषि पर्यटनको विकास र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्द्वारा विगत १३ वर्षयता सञ्चालन गर्दै आइएको असारे रोपाइँ महोत्सवको १४ औँ संस्करण यस वर्ष पोखराको बाटुलेचौरमा गरिने भएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा ‘पोखरा सबै मौसमका लागि’...

खोरेत रोगले छ बाच्छाबाच्छी मरे, तीनसय बढीमा सङ्क्रमण

२०७४ जेठ ३० गते ८:२७

झापा, ३० जेठ । झापाको कचनकवल गाउँपालिका र गौरीगञ्ज नगरपालिकाका गाईभैँसीमा खोरेत रोगको सङ्क्रमण फैलिएको छ । जिल्लाको कचनकवल–६ केचना र गौरीगञ्जको महाभारामा खोरेतको सङ्क्रमण देखिएको जिल्ला पशुसेवा कार्यालय, झापाका सूचना अधिकृत कुमारसिंह खत्रीले जानकारी दिनुभयो । सो क्षेत्रका ३१७ पशु खोरेत रोगबाट सङ्क्रमित...

विषादी प्रयाेग भएका तरकारीहरू सुपरमार्केटमा समेत नन् पेष्टिसार्इडकाे नाममा विक्री हुँदै,

२०७४ जेठ १७ गते १३:०९

काठमाडौं, जेठ १७ । भाटभटेनी सुपर मार्केट समेत उपभोक्ताको स्वास्थ्य प्रति सचेत रहेको पाइएको छैन । उपभोगको निम्ति अयोग्य भइसकेका सामानहरु समेत विक्री गर्दै आएको भाटभटेनीबाट स्वच्छ र ताजा वस्तुको अपेक्षा गर्न सकिने अवस्था छैन । अर्गानिक टमाटरको मूल्य घटाउनको निम्ति भाटभटेनी सुपरमार्केटले नयाँ...

मत्स्यपालन व्यवसायमा कृषकको आकर्षण बढ्दो

२०७४ जेठ ४ गते १२:३०

पाल्पा, ४ जेठ । पाल्पामा व्यावसायिक रुपमा मत्स्यपालनतर्फ कृषकको आकर्षण बढ्दो छ । परम्परागत शैलीमा मत्स्यपालन गरेका कृषकलाई व्यवसायउन्मुख बनाउनका लागि जिल्ला कृषि विकास कार्यालयले प्राविधिक तथा आर्थिक सहयोग गरेपछि कृषक व्यावसायिक मस्यपालनतर्फ आकर्र्षित भएका हुन् । हावापानी, भौगोलिक भूबनोटका दृष्टिकोणबाट पाल्पा पहाडी जिल्ला...

यसकारण गाईको पेटमा प्वाल पार्छन् अमेरिकी किसान

२०७४ जेठ १ गते ५:२२

एजेन्सी । आजकल सबै देशहरुमा अर्गानिक खेती गर्ने प्रचलन बढ्दै गएको छ । दिर्घकालीन खेती गर्न संसारभरका किसानहरु विभिन्न तरिका अपनाइरहेको पाइन्छ । यसै बीच हालैमा अमेरिकामा खेती गर्नका लागि एउटा अचम्मको उपाय लगाइएको छ । त्यस्तै अमेरिकी किसानहरुले गाईको पेटमा प्वाल पार्ने अचम्मको...

वृद्धवृद्धालाई पौष्टिक पदार्थको अभाव हुन नदिन च्याउखेती

२०७४ वैशाख २० गते १४:२२

काठमाडौं, वैशाख २० । वृद्धवृद्धालाई पौष्टिक पदार्थ उपलब्ध गराउन भिमदत्तनगरपालिका– ५ मा रहेको महिला तथा वृद्ध सेवा केन्द्रमा च्याउखेतीे सुरु गरिएको छ । वृद्धाआश्रममा रहेका वृद्धवृद्धा तथा हिंसापीडित महिलालाई च्याउखेतीबारे तालिम दिइ गरी जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराएको बीउ तथा प्राविधिक सहयोगमा वृद्धाआश्रमको...

बीउमा कृषकलाई अनुदान

२०७४ वैशाख १९ गते ७:५७

सल्यान, १९ वैशाख । जिल्ला कृषि विकास कार्यालयले मकैको बीउमा कृषकलाई ७५ प्रतिशत अनुदान दिने भएको छ । यस वर्ष मनकामना–३, दउती पोसिलो र अरुण दुई जातको मकैको बीउ वितरण गर्न लागेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्मा घिमिरेले जानकारी दिनुभयो । जिल्लामा...

तरकारी खेतीबाट लाखौंको आम्दानी

२०७४ वैशाख १७ गते १५:०६

पाल्पा, वैशाख १७ । व्यावसायिक तरकारी खेतीबाटै रामपुरकी ज्ञानुमाया कार्कीको जीवन बदलिएको छ । तरकारी खेती सुरु गरेपछि उनलाई यतिबेला पैसाको अभाव छैन् । दुई चार पैसाका निम्ति निकै कष्ट भोगेकी उनलाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । तरकारी खेतीबाटै अहिले...

जो जापानको राजदूत छाडेर किसान बने

२०७४ वैशाख १६ गते ७:२४

काठमाडौं, १६ वैशाख । जापानका लागि नेपालका पूर्वराजदूत हुन्, गणेश योञ्जन । जसले राजदूत पदावधि सकिएसँगै जापानबाट फर्किएर भक्तपुरको छालिङ गाउँ विकास समितिमा छालिङ ईको कृषि फार्म सञ्चालन गरेका छन् । यो कृषि फार्ममा गाईपालन मात्र भएको छैन । यहाको १ सय ५६ रोपनी...

अर्गानिक वाइन उत्पादन सुरु

२०७४ वैशाख १२ गते १२:३५

काठमाडौँ, १२ वैशाख । नेपाली बजारमा पछिल्ला वर्षहरुमा नेपालमै हल्का अल्कोहलयुक्त पेयपदार्थ वाइनको उत्पादन र बिक्री बढ्दै गएको पाइएको छ । नेपाली रैथाने फलफूलको प्रयोग गरी यस्ता उत्पादन हुने गरेको सम्बन्धित उत्पादकहरुले बताएका छन् । काठमाडौँबाट करिब ५० किलोमिटरको दूरीमा रहेको टिस्टुङ, पालुङमा रु...