कृषि अभियान

तीनसय ७७ हेक्टरमा लगाइएको बालीको बिमा

२०७३ चैत १६ गते १३:०१

चितवन, १६ चैत । जिल्लामा ३७७ दशमलव १३ हेक्टर क्षेत्रफलमा लगाइएको बालीको बिमा गरिएको छ । केरा, माछा र तरकारी बालीको बिमा गरिएको जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत धनबहादुर थापाले जानकारी दिनुभयो । जिल्लामा एक हजार ६२५ हेक्टरमा केरा, छ हजार ५७९...

साढे छ हजार पशु बिमा

२०७३ चैत १३ गते ८:३५

फलेवास (पर्वत), १३ चैत । आफूले पालेका पशुको बिमा गर्ने कृषकको सङ्ख्या बढ्दै गएको हो । सरकारले चार वर्ष पहिलेदेखि पशुपालन व्यवसायमा रहेको जोखिम न्यूनीकरण गर्न पशुमा बिमा लागू गरेपछि व्यावसायिक रुपमा पशुपालन गरेका कृषकको आकर्षण बढेको जिल्ला पशुसेवा कार्यालय पर्वतले जनाएको छ ।...

वृृहत् कृषि मेला हुने

२०७३ चैत १० गते १४:२४

बाजुरा, १० चैत । सदरमुकाम मार्तडीमा चैत १७ र १८ गते बृृहत् कृषि मेला लाग्ने भएको छ । स्थानीय खाद्य तथा तरकारी बालीको प्रवद्र्धन र कृषि क्षेत्रमा आकर्षण बढाउन सो मेलाको आयोजना गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा रामकृष्ण...

तीन अर्ब ९१ करोडको कृषिजन्य बस्तु आयात

२०७३ चैत १० गते १४:१७

कञ्चनपुर, १० चैत । भारतबाट कञ्चनपुरमा रु तीन अर्ब ९१ करोड ५८ लाख २४ हजार बराबरको कृषिजन्य बस्तु आयात गरिएको छ । कृषि विकास कार्यालयका अनुसार आव २०७२÷७३ देखि चालु आवको हालसम्ममा एक लाख पाँच हजार ५५ मेट्रिक टन कृषिजन्य बस्तु भारतबाट आयात गरिएको...

असिना, हावाहुरीले लिची र आँपमा क्षति

२०७३ चैत ८ गते ३:५३

गाईघाट (उदयपुर), ८ चैत । सोमबार दिउँसो आएको हावाहुरी र असिनाका कारण उदयपुर जिल्लाको त्रियुगा नगरक्षेत्रको खैजनपुर बगाहालगायत पूर्वी क्षेत्रको जोगिदह, हँडिया तथा सुन्दरपुर क्षेत्रका लिची तथा आँपमा व्यापक क्षति भएको छ । अचानक वर्षासँगै आएको हावाहुरी र असिनाले भर्खरै फुल्न लागेको आँप र...

काभ्रेका कृषकलाई आठ लाखसम्म अनुदान

२०७३ चैत ६ गते १०:०१

बनेपा, ६ चैत । काभ्रेपलाञ्चोकमा कृषक तथा सहकारी संस्थाले पशु उत्पादनलगायत विभिन्न शीर्षकमा रु पाँच सयदेखि आठ लाखसम्म अनुदान पाएका छन् । जिल्ला पशु सेवा कार्यालय, धुलिखेलका पशु चिकित्सक मणिप्रसाद सापकोटाले पशु आहार, सहकारी खेती तथा बङ्गुरपालन कार्यक्रममा कृषकलाई त्यस्तो अनुदान दिइएको बताउनुभयो ।...

क्यान्डीबाट आत्मनिर्भर बन्दै महिला

२०७३ चैत ४ गते ९:५२

काभ्रे, ४ चैत । उग्रचण्डी नाला–५ स्थित नारी जागरण बचत तथा ऋण सहकारी संस्थाको एउटा कोठामा महिला लप्सीको गुदी मोल्नमा व्यस्त देखिन्छन् । उक्त गुदीबाट महिलाले विगत केही समयदेखि क्यान्डी बनाउँदै आएका छन् । सहकारीले स्वरोजगारका निम्ति महिलालाई केही समयअघि क्यान्डी बनाउने तालिम दिएको...

माछापालनले धानखेती भन्दा तेब्बर आम्दानी

२०७३ चैत ३ गते ३:३५

पथरी (मोरङ), ३ चैत । वैदेशिक रोजगारीबाट फर्किनुभएका मोरङको हसन्दह–२ का चारजना युवा मिलेर माछापालन गरेर खाद्य बाली (धान)को तुलनामा तेब्बरभन्दा बढी आम्दानी लिन थालेका छन् । विसं २०७० मा वैदेशिक रोजगारीबाट फर्किनुभएका चारजना युवाले १५ वर्षका लागि जग्गा (धान लगाउँदै गरेको खेत) भाडामा...

बीउ प्रशोधन तथा भण्डारण केन्द्रबाट किसान लाभान्वित

२०७३ फागुन ३० गते ४:१५

नवलपरासी, ३० फागुन । नवलपरासीको देवचुली नगरपालिकामा स्थापना गरिएको सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्रको स्थापना भएपछि किसान लाभान्वित बनेका छन् । नेपाल सरकारको सिँचाइ तथा जलस्रोत व्यवस्थापनको आयोजना र विश्व बैंकको सहयोगमा सञ्चालन गरिएको केन्द्र स्थापना भएसँगै आफ्नै गाउँठाउँमा उन्नत बीउ उत्पाउन हुने...

चिया क्षेत्रमा सरकारले चासो नदिएको उद्यमीको गुनासो

२०७३ फागुन ३० गते ४:१०

इलाम, ३० फागुन । इलामका चिया उद्यमीले चिया क्षेत्रमा देखिएका समस्या समाधानमा सरकारले चासो नदिएको गुनासो गरेका छन् । सरकारले चिया क्षेत्रलाई प्राथमिकतामा नराखेको र अर्यानिक चियालाई बाहिर निर्यात गर्दा समेत उचित मूल्य नपाइएको गुनासो गरेका हुन् । “हामीले राम्रो र गुणस्तरीय चिया उत्पादन...