कृषि अभियान

इन्टरनेट र टेलिभिजन हेरेर बाख्रापालन

२०७३ चैत २० गते १३:५२

म्याग्दी (बेनी), २० चैत । टेलिभिजन र इन्टरनेटको सहायता लिई सुरु गरेको बाख्रा तथा कृषि फार्म जिल्लाकै नमुना फार्म बनेको छ । बेनी नगरपालिका– २ गौश्वारका विराज मल्लले सञ्चालन गरेको सिद्धबराहा बाख्रा तथा कृषि फार्ममा नयाँशैली, प्रविधि र संरचनाको प्रयोग गरिएको छ । जाडो...

कृषिमा आत्मनिर्भर हुने बजेट आउँछ–कृषि मन्त्री

२०७३ चैत १९ गते १०:१३

भक्तपुर, १९ चैत । कृषिमन्त्री गौरीशङ्कर चौधरीले सरकारले आगामी बजेटमा कृषिमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याउने तयारी गरेको बताउनुभएको छ । आजबाट भक्तपुरको सूर्यविनायकमा जिल्ला कृषि सहकारी सङ्घले आयोजना गरेको दुई दिने वृहत कृषि मेलाको उद्घाटन गर्दै उहाँले कृषिमा नेपाललाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको...

उत्पादन बढाउन सहुलियतमा बीउ वितरण

२०७३ चैत १९ गते ८:४५

नुवाकोट, १९ चैत । मकैको उत्पादन र उत्पादकत्व वृद्धिका लागि नुवाकोटका किसानलाई २२ टन भन्दा बढी उन्नत् जातको बीउ वितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालय नुवाकोटले वृहत्तर मध्यपहाडी मकै उत्पादन कार्यक्रमअन्तर्गत कृषि सहकारी संस्थामा आवद्ध किसानलाई २२ हजार ४५० किलो मकैको बीउ...

कुखुरापालक किसानलाई समस्या

२०७३ चैत १९ गते ८:२८

पथरी (मोरङ), १९ चैत । पथरी शनिश्चरे नगारपालिका – १२ का राजिव खड्काले नजिकैको सहकारीबाट घर धितोमा राखेर रु तीन लाख ऋण लिई ब्रोइलर कुखुरा पाल्नका लागि आधुनिक खोर निर्माण गर्नुभयो । होटल व्यवसाय छोडेर सुरु गरेको ब्रोइलर कुखुरा पाल्न व्यवसायमा नाफाको सट्टा घाटा...

रासस आलेख सेवा, कुकुरपालन : सुरक्षा कि सोख

२०७३ चैत १९ गते ३:५१

काठमाडौँ, १९ चैत । ललितपुर कुपण्डोलका सञ्जय तण्डुकारले तीन वर्षदेखि ‘पग’ नामक कुकुर पाल्दै आउनुभएको छ । घरको सुरक्षा र कोही नभएको समयमा आमालाई पनि साथी हुने भएकाले उहाँले कुकुर पाल्नुभएको हो । साथीले ल्याएको देखेर तण्डुकारलाई पनि कुकुर पाल्न रहर लाग्यो । उहाँले...

राउटे तरकारीखेतीतर्फ आकर्षित

२०७३ चैत १६ गते १३:३१

डडेल्धुरा, १६ चैत । परशुराम नगरपालिका आमपानीमा बस्दै आएका राउटे पछिल्लो समयमा व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि राउटे यसतर्फ आकर्षित भएका हुन् । जङ्गलमा पाइने तरुल गिठा, भ्याकुरजस्ता खानेकुरा छोडेर हाल उनीहरू तरकारीखेती गर्न थालेका छन्...

धान उत्पादन बढाउन अनुदान

२०७३ चैत १६ गते १३:०९

त्रिशूली (नुवाकोट), १६ चैत । चैतेधानको उत्पादन बढाउनका लागि जिल्ला कृषि विकास कार्यालयले किसानलाई अनुदान दिने भएको छ । चालु आवबाट सुरु भएको बृहत्तर धान उत्पादन कार्यक्रममार्फत किसानलाई अनुदान दिन लागिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमल गैरेले बताउनुभयो । धानको उत्पादन वृद्धि...

तीनसय ७७ हेक्टरमा लगाइएको बालीको बिमा

२०७३ चैत १६ गते १३:०१

चितवन, १६ चैत । जिल्लामा ३७७ दशमलव १३ हेक्टर क्षेत्रफलमा लगाइएको बालीको बिमा गरिएको छ । केरा, माछा र तरकारी बालीको बिमा गरिएको जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत धनबहादुर थापाले जानकारी दिनुभयो । जिल्लामा एक हजार ६२५ हेक्टरमा केरा, छ हजार ५७९...

साढे छ हजार पशु बिमा

२०७३ चैत १३ गते ८:३५

फलेवास (पर्वत), १३ चैत । आफूले पालेका पशुको बिमा गर्ने कृषकको सङ्ख्या बढ्दै गएको हो । सरकारले चार वर्ष पहिलेदेखि पशुपालन व्यवसायमा रहेको जोखिम न्यूनीकरण गर्न पशुमा बिमा लागू गरेपछि व्यावसायिक रुपमा पशुपालन गरेका कृषकको आकर्षण बढेको जिल्ला पशुसेवा कार्यालय पर्वतले जनाएको छ ।...

वृृहत् कृषि मेला हुने

२०७३ चैत १० गते १४:२४

बाजुरा, १० चैत । सदरमुकाम मार्तडीमा चैत १७ र १८ गते बृृहत् कृषि मेला लाग्ने भएको छ । स्थानीय खाद्य तथा तरकारी बालीको प्रवद्र्धन र कृषि क्षेत्रमा आकर्षण बढाउन सो मेलाको आयोजना गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा रामकृष्ण...