कृषि अभियान

बाख्रामा कृतिम गर्भाधारणको परीक्षण सफल

२०७० पुष २५ गते १५:५७

स्याङ्जा, २५ पौष : स्याङ्जाको वालिङ नगरपालिका–१० पेखुमा जिल्लामै पहिलोपटक परीक्षणका रूपमा बाख्रामा गरिएको कृत्रिम गर्भाधान सफल भएको छ । स्थानीय गण्डकी बाख्रा बोर्ड विकास समितिको पहलमा जिल्ला पशुसेवा कार्यालय स्याङ्जाले परीक्षणका रूपमा गरेको कृत्रिम गर्भाधान सफल भएको पशुसेवा केन्द्र वालिङका प्राविधिक सुशील अर्यालले...

कृषिलाई व्यावसायिक बनाउन कृषि टेक्नोपार्कको बहस

२०७० पुष २५ गते २:४७

बनेपा, २५ पुस : कृषिलाई व्यावसायिक रुपमा विकास गर्न कृषि टेक्नोपार्कका विषयमा यहाँ बहस सुरु भएको छ । क्षेत्रीय कृषि निर्देशनालय मध्यमाञ्चलले बनेपाको बुडोलमा सुरु गरेको समुदाय व्यवस्थित सिञ्चित कृषि क्षेत्र आयोजनासम्बन्धी बुधबार भएको गोष्ठीमा कृषि फार्महरुलाई कृषि टेक्नोपार्कका रुपमा अघि बढाउन सुझाव दिइएको...

अष्ट ज कृषि सहकारीमा रुपान्तरित

२०७० पुष २३ गते २:३९

काठमाडौँ, २३ पुस : अष्ट ज बचत तथा ऋण सहकारी संस्था विशेष साधारणसभाबाट अष्ट ज कृषि सहकारीमा रुपान्तरित भएको छ । अष्ट ज को केन्द्रीय कार्यालयमा हालै सम्पन्न विशेष साधारणसभाले निवर्तमान उपाध्यक्ष य्ुवराज भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । नवनिर्वाचित कायर्समितिको उपाध्यक्षमा...

कृषक महिलालाई नेतृत्व विकास तालिम

२०७० पुष २२ गते ३:०७

नेपालगन्ज, २२ पुस : कृषि तथा पशु व्यवसायमा महिलाको पनि सहभागिता वृद्धि गर्ने उद्देश्यले जिल्ला पशुसेवा कार्यालयले यस जिल्लाका कृषक महिलालाई प्राविधिक ज्ञान दिने अभियान थालेको छ । अभियानअन्तर्गत कोहलपुर, मनिकापुर र चिसापानी गाविसका कृषक समूहमा आबद्ध २१ जना महिलालाई कृषिसम्बन्धी नेतृत्व विकास तालिम...

बागलुङमा १५ हजार हेक्टर खेतीयोग्य जमिन बाँझो

२०७० पुष १९ गते ३:०५

बागलुङ, १९ पुस : बागलुङ जिल्लामा १५ हजार ६७४ हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको पाइएको छ । बागलुङका अधिकांश नागरिक कृषि पेसामा संलग्न रहेको बताइए पनि यति ठूलो मात्रामा खेतीयोग्य जमिन बाँझो रहेको पाइएको हो । खेतीयोग्य जमिन बाँझो रहेपछि जिल्लामा बर्सेनि हजारौँ मेट्रिक...

अर्गानिक कृषिमा विनिता बराल

२०७० पुष १७ गते ७:१५

काठमाडौं, १७ पुस (हाम्रो सन्देश) : चपली हाइट फिल्म खेलेर चर्चा कमाएकी नेपाली नायिका विनिता बराल हाल अर्गानिक तरकारी गरिरहेकी छन् । रंगिन फिल्मी दुनियामा छिर्ने र त्यहि टिकिराख्ने सपना बोक्नेहरुको भिडमा विनिता फरक अनुहार बन्न सफल भएकी छन् । उनी त्यो भिडमा जमेर...

मोवाइलले खेती गर्ने तरिका सिकाउन थालेपछि किसान दंग

२०७० पुष १७ गते ३:५२

काठमाडौं,पुस १७– रुपन्देही मानपकडी गाविसका नीरबहादुर गुरुङलाई दुई साताअघि मोवाईलमा सन्देश (एसएमएस) आयो, गहुँखेती गर्ने बेला भयो । बिना खनजोत बिउ खसाल्ने चाइनिज मेसिन प्रयोग गर्दा खर्च घट्छ, आम्दानी बढ्छ । सन्देश पढ्नेवित्तिकै नीरबहादुरले छोरा दिलबहादुरलाई अह्राए, ‘लौ त्यो मेसिन कता पाइन्छ खोज्नू ।’...

माटोमा खेलेरै वर्षको १५ लाख कमाई

२०७० पुष १२ गते १७:२०

धादिङ, पुस १३ : खाडी मुलुकमा गएर पसिना बगाउनु भन्दा मेहनत र परिश्रम गरे आफ्नै गाउँमा बसेर पनि जीवन राम्रैसँग विताउन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, धादिङ जीवनपुरका कृष्णकुमार रेग्मी । घरमै बसेर तरकारी खेती तथा पशुपालनमा लागेका रेग्मीले वर्षमा १५ लाख रुपैयाँ आम्दानी...

मेवा खेती

२०७० पुष १२ गते १३:२८

राजेन्द्र देवकोटा बिज्ञ /इन्स्पेक्टर (प्रांगारिक कृषि ) मेवा क्यारिकेसी (Caricaceae ) प्रजाति अन्तरगत पर्ने फल हो । उष्ण तथा उपोष्ण जयवायु मा खेती हुने विभिन्न फलहरु मध्य मेवाको स्थान पनि महत्वपणू रहेको छ । यसको उत्पत्ति दक्षिण अमेरिकाको उष्ण पदे्रशमा भएको मानिन्छ । मेवाको...

बैँसको घाँस खुवाए बढी दुध दिने

२०७० पुष १२ गते ३:०४

अर्घाखाँची, १२ पुस : एक अध्ययनका अनुसार दुहुना भैँसीलाई अन्य घाँसभन्दा बैँसको घाँस खुवाएमा २५ देखि ५० प्रतिशतसम्म बढी दूध दिने तथ्य सार्वजनिक भएको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्ले पोखराले अर्घाखाँचीको खोला र खोल्साका किनारामा पाइने बैँस घाँसको प्रभावसम्बन्धी अध्ययन गरेपछि यो...