बजार

अाज पनि घट्याे सुनकाे भाउ

२०७३ पुष १ गते ५:४०

काठमाडाैं, पुस १ । साताकाे अन्तिम दिन पहेलाे धातु सुनकाे भाउ अाज पनि घटेकाे छ । शुक्रबार अाज चार सय मूल्य घटेर ५१ हजार सात सय मूल्य कायम भएकाे नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएकाे छ । हिजाे सुनकाे भाउ ५२ हजार १ सय रूपैयाँ...

सुनको मूल्य प्रतितोला ५० हजारसम्म आउने

२०७३ मंसिर २८ गते ७:२४

काठमाडौं, २८ मंसिर । स्थानीय बजारमा सुनको मूल्य प्रतितोलामा ५० हजार रुपैयाँसम्म झर्ने देखिएको छ । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घट्दै गएकाले पनि मूल्य घटेर ५० हजार रुपैयाँमा आउने अनुमान गरिएको हो । “अन्तरराष्ट्रिय बजारमा डलर मजबुद हुँदै गएकाले सुनको मूल्य अझै...

शेयर लगानीकर्ताको सम्पत्ति ११ अर्बले बढ्यो

२०७३ मंसिर २२ गते ६:०५

२२ मंसिर, काठमाडौ । मंगलबार नेप्से ९ दशमलव ९१ अंकले बढेर १५५४ दशमलव ५१ अंकमा पुगेको छ। कारोबारमा आएका जलविद्युत् समूह बाहेक सबै समूह माथि उक्लिएका छन्। कुल १३६ कम्पनीको ७७ करोड १८ लाख रुपियाँ बराबरको ९ लाख ४० हजार कित्ता शेयर किनबेच मंगलबारको...

आज पनि बढ्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदै छ कारोबार

२०७३ मंसिर १३ गते ६:२३

१३ मंसिर, काठमाडौं । साताको पहिलो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रति तोला ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा २ सयले बढेर प्रति तोला ५४ हजार ७ सयमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन प्रति...

लगानीकर्तालाई निराश तुल्याउनेगरी सेयर बजारमा गिरावट

२०७३ मंसिर १२ गते १२:१४

१२ मंसिर, काठमाडौं । सेयर बजारमा पछिल्ला दिनमा भइरहेको भारी गिरावटले आइतबार उछिनेको छ । आज बजार परिसुचक झण्डै ६५ अंकले घटेको छ भने बिमा समूहको उपसुचक मात्रै ५६३ अंकले घटेको छ । कारोबार सुरु भएको ४० मिनेटमै बजार ३ अंकले घटेपछि सर्किट ब्रेकर...

जाडो बढेसँगै सिजी ब्राण्डका हिटरहरुको बढ्दो माग

२०७३ मंसिर १२ गते ११:५५

कठमाण्डौँ, मंसिर १२ । जाडो बढेसँगै सिजी ब्राण्डका हिटरहको माग ह्वात्तै बढेको सिजी लेक्ट्रोनिक्सले जनाएको छ । अघिल्ला बर्षहरुको तुलनामा यस बर्ष ग्यास हिटर, हालोगन हिटर र इलेक्ट्रिक फ्यानको माग गत बर्षभन्दा झण्डै दोब्बरले बढेको कम्पनीले जनाएको छ । यस बर्ष काठमाडौं उपत्यकामा विद्युत...

१२ कक्षा पढ्ने युवकले थाले शैलुन पसल

२०७३ मंसिर ७ गते १३:०६

७ मंसिर, डोटी । बिहान भाले नबास्दै शैलुन पसलमा हातमा कैची र कांगियो खेलाउदै ग्राहकको कपाल काट्न ब्यस्त सिलगढीका एक युवकले रोजगारीका लागि बिदेशनै जानुपर्छ भन्ने मान्यतालाई तोड्दै शैलुन पसल संचालन गरी जिल्लामै नमूना बनेका छन् । डोटी जिल्ला सदरमुकाम सिलगढीस्थित श्री पद्य पब्लिक...

कुन ब्राण्डका कुन-कुन मोबाइलमा चल्छ फोर-जी इन्टरेनट ?(सूचीसहित)

२०७३ मंसिर १ गते ५:०१

काठमाडौं । तीब्र गतिको मोबाइल इन्टरेनट (फोरजी) नेपालमा पनि सुरु हुँदै छ । नेपाल टेलिकम र एनसेलले फोरजी इन्टरनेट चलाउने अन्तिम तयारी गरिरहेका छन् । जुनसुकै मोबाइलमा फोनमा फोरजी इन्टरनेट चल्दैन । यसका लागि फोरजी चल्न सक्नेगरी बनाएका मोबाइल फोन जरुरी हुन्छ । नेपालमा...

भारतवाट अवैध कुखुरा भित्रिएपछि किसान मारमा

२०७३ कार्तिक ९ गते ११:२८

९ कात्तिक, काठमाडौं । भारतका सीमावर्ती बजारबाट भन्सार छलेर नेपालगञ्जमा वोइलर कुखुरा भित्रिन थालेपछि कुखरापालक किसानहरु मर्कामा परेका छन् । विना भन्सार आउने तस्करीको कुखुरा नेपाली किसानले पालेको भन्दा सस्तोमा पाइने हुँदा मासु व्यवसायीले भारतकै कुखुरा किन्ने गरेका छन् । अबैध कुखुराका कारण आफुहरुको...

होल्याण्ड एग्रिकल्चरको टयाक्टर सोरुम सातदोवाटोमा

२०७३ कार्तिक ८ गते ७:०१

८ कात्तिक, काठमाडौं । तराइ, पहाड, हिमाल, न्यू–हल्याण्डको कमाल भन्ने नाराका साथ विश्व विजेता न्यू हल्याण्ड एग्रिकल्चरले केस ब्राण्डका विभिन्न मोडलका नयाँ टयाक्टर नेपाली बजारमा भित्र्याएको छ । बुटवललाई आधार क्षेत्र बनाएर ट्रयाक्टरको कारोबार सुरु गर्दै आएको भुसाल ग्रुपले बुधबार ललितपुर सातदोवाटोमा भुसाल ट्रयाक्टर...