बजार

आँपको मूल्य नपाएपछि किसान निरास

२०७५ असार ३२ गते ११:५९

बर्दिबास, ३२ असार । महोत्तरी जिल्लामा यसपालि आँपको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका छन् । मुख्य व्यवसाय नै आँप खेती रोजेका जिल्लाका किसान आँप कौडीको मूल्यमा बेच्नु परेपछि वर्षभरिको गुजारा कसरी टार्ने चिन्ताले वीरक्तिएका छन् । आँपको मुख्य माग हुने असारे पन्द्र...

घटेको बजारमा पनि बिहिबार यी कम्पनीका लगानीकर्ताले भने कमाए

२०७५ असार १४ गते २०:५१

काठमाडौँ, असार १४ । साताको अन्तिम कारोबार दिन बिहिबार पनि नेप्से रातो भएरै बजार बन्द भएको छ । अघिल्लो दिन बुधबार केहि बढेर आशा जगाए पनि बिहिबार घटेर बजार बन्द भएको छ । बुधबार नेप्से ४ दशमलव ६२ अंकले बढेर १ हजार १ सय...

तीन अर्ब ८१ करोड ५७ लाख राजश्व संकलन

२०७५ जेठ १६ गते १७:५८

विराटनगर, १६ जेठ । आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा कूल रु तीन अर्ब ८१ करोड ५७ लाख २५ हजार राजश्व संकलन गरेको छ । कार्यालयले यस महिनासम्ममा कूल रु चार अर्ब २१ करोड एक लाख १२ हजार राजश्व संकलन गर्ने...

आगामी आवका लागि रु १३ खर्ब १५ अर्ब बजेट विनियोजन

२०७५ जेठ १५ गते १७:५२

काठमाडौँ, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७५-७६ का नीति र कार्यक्रमहरु कार्यान्वयन गर्न कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसदको आजको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले कूल विनियोजनमध्ये चालूतर्फ रु आठ खर्ब...

पेट्रोलियम पदार्थको २/२ रुपैयाँ मूल्य बढ्यो – हेर्नुहोस् कति बढ्यो

२०७५ जेठ २ गते २३:०९

काठमाडौँ, २ जेठ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागुहुने गरि मूल्य बढाउने निर्णय गरेको आयल निगमले जनाएकाे छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २/२ रुपैयाँ बढाइएको छ ।भारतीय बजारमा मूल्य बढेका...

बजेट अधिवेशन शुरु हुँदै, यस्तो छ अधिवेशनको सम्भावित कार्यसूची

२०७५ वैशाख ३१ गते १७:०८

रुपन्देही, ३१ वैशाख । प्रदेश नं ५ को बजेट अधिवेशन आजदेखि शुरु भएको छ । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा प्रदेशसभाको दोस्रो अर्थात् बजेट अधिवेशनको पहिलो बैठकको शुरुवात गर्दै प्रदेश सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री शंकर पोखरेललाई आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजन...

दश अंकले घट्यो शेयर बजार

२०७५ वैशाख ३१ गते १६:४५

काठमाडौँ, ३१ वैशाख । नियमित ओरालो लाग्दै आएको शेयर बजार आज पनि १०.२८ अंकले घटेर एक हजार ३३८ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको हो । वैशाख महिनाभर बजारमा १०० अंकको गिरावट भएको छ ।...