बजार

१२ कक्षा पढ्ने युवकले थाले शैलुन पसल

२०७३ मंसिर ७ गते १३:०६

७ मंसिर, डोटी । बिहान भाले नबास्दै शैलुन पसलमा हातमा कैची र कांगियो खेलाउदै ग्राहकको कपाल काट्न ब्यस्त सिलगढीका एक युवकले रोजगारीका लागि बिदेशनै जानुपर्छ भन्ने मान्यतालाई तोड्दै शैलुन पसल संचालन गरी जिल्लामै नमूना बनेका छन् । डोटी जिल्ला सदरमुकाम सिलगढीस्थित श्री पद्य पब्लिक...

कुन ब्राण्डका कुन-कुन मोबाइलमा चल्छ फोर-जी इन्टरेनट ?(सूचीसहित)

२०७३ मंसिर १ गते ५:०१

काठमाडौं । तीब्र गतिको मोबाइल इन्टरेनट (फोरजी) नेपालमा पनि सुरु हुँदै छ । नेपाल टेलिकम र एनसेलले फोरजी इन्टरनेट चलाउने अन्तिम तयारी गरिरहेका छन् । जुनसुकै मोबाइलमा फोनमा फोरजी इन्टरनेट चल्दैन । यसका लागि फोरजी चल्न सक्नेगरी बनाएका मोबाइल फोन जरुरी हुन्छ । नेपालमा...

भारतवाट अवैध कुखुरा भित्रिएपछि किसान मारमा

२०७३ कार्तिक ९ गते ११:२८

९ कात्तिक, काठमाडौं । भारतका सीमावर्ती बजारबाट भन्सार छलेर नेपालगञ्जमा वोइलर कुखुरा भित्रिन थालेपछि कुखरापालक किसानहरु मर्कामा परेका छन् । विना भन्सार आउने तस्करीको कुखुरा नेपाली किसानले पालेको भन्दा सस्तोमा पाइने हुँदा मासु व्यवसायीले भारतकै कुखुरा किन्ने गरेका छन् । अबैध कुखुराका कारण आफुहरुको...

होल्याण्ड एग्रिकल्चरको टयाक्टर सोरुम सातदोवाटोमा

२०७३ कार्तिक ८ गते ७:०१

८ कात्तिक, काठमाडौं । तराइ, पहाड, हिमाल, न्यू–हल्याण्डको कमाल भन्ने नाराका साथ विश्व विजेता न्यू हल्याण्ड एग्रिकल्चरले केस ब्राण्डका विभिन्न मोडलका नयाँ टयाक्टर नेपाली बजारमा भित्र्याएको छ । बुटवललाई आधार क्षेत्र बनाएर ट्रयाक्टरको कारोबार सुरु गर्दै आएको भुसाल ग्रुपले बुधबार ललितपुर सातदोवाटोमा भुसाल ट्रयाक्टर...

मौरीपालन व्यवसायबाट लाखौंको रकम भित्रिँदै

२०७३ कार्तिक ७ गते ६:२५

सल्यान, ७ कात्तिक । कालीमाटी गाविसका कृषक मौरी पालन व्यवसायतर्फ आकर्षित भएका छन् । कम लगानी र धेरै आम्दानी हुने भएपछि कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन् । मौरीपालन व्यवसायबाट भएको आम्दानीले घर खर्च चलाउन सजिलो भएको कालीमाटी–३ सिमलकुनाका कुलप्रसाद भण्डारीको भनाइ छ । उहाँले...

दशैलाई खसी-बोका-भेडा-च्यांग्रा किन्दै हुनुहुन्छ? ठगिनु होला नि, कति छ मूल्य हेरेर जानुहोस!

२०७३ असोज २१ गते १०:२०

काठमाडौं,२१ असोज । नेपाल खाद्य संस्थानले दसैंका लागि खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण आइतबारबाट सुरु गरेको छ। संस्थानको थापाथली स्थिति अञ्चल कार्यालय भवन परिसरबाट संस्थानले खसीबोका तथा च्याङ्ग्रा वितरण सुरु गरेको संस्थानका महाप्रबन्धक शिवहरी श्रेष्ठले बताए। ‘आइतबार २ बजेबाट हामीले थापाथलीबाट खसीबोका तथा च्याङ्ग्रा...

मुस्ताङमा चार हजार मेट्रिक टन स्याउ उत्पादन

२०७३ असोज १३ गते ९:३५

मुस्ताङ, १३ असोज । जिल्लामा यस वर्ष चार हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्षभन्दा यस वर्ष ४०० मेट्रिक टन कम स्याउ फलेको छ । सबैभन्दा बढी स्याउ उत्पादन मार्फा र जोमसोममा भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर...

साताको दोस्रो दिन सेयर बजारले कोल्टे फेर्यो, नेप्से २६ अंकले वृद्धि

२०७३ असोज १० गते १३:५४

काठमाडौँ, १० असोज । सेयर बजार परिसुचक नेप्सेले आइतबारको तुलनामा कोल्टे फेर्दै २६ अंकले माथि उक्नि सफल भएको छ । आइतबार ३६ अंकले झरेको सेयर बजार आज रिभर्स भएर एक हजार ७५७ अंकमा पुग्न सफल भएको छ । आज बजारमा एक अर्ब सात करोड...

ब्यवसायिक बन्न सिकाउने उदेश्यले बिद्यालयमा नै तरकारी खेती

२०७३ असोज ६ गते ९:०५

बागलुङ, असोज । जिल्लाको गलकोट हटियामा रहेको एक बिद्यालयले व्यवसायिक तरकारी खेती सुरु गरेको छ। हटियाको डाडाँखेतमा रहेको गोल्डेन फ्यूचर आवासीय माबिका बिद्यार्थी र शिक्षक तरकारी खेतीतर्फ आकर्षित बनेका छन्। नियमित पढाई, खेलकुदका अलवा कृषि सम्बन्धी पनि जानकारी दिने उद्देश्यका साथ विद्यालय हाताभित्र नै...

हिमालय एयरलाइन्सको कोलम्बो उडान असोज १५ बाट, अब समय कम, भाडा सस्तो

२०७३ असोज ४ गते १४:५१

काठमाडौं, असोज ४ । नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालित निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आफ्नो अन्तर्राष्ट्रिय उडानको दोस्रो गन्तव्य कोलम्बोलाई छनोट गरेको छ । यसअघि जेठ १८ गतेबाट दोहाको नियमित उडान सञ्चालन गर्दै आएको हिमालय एयरलाइन्सले यही आउँदो अक्टोबर १ तारिख ९असोज...