शेयर-बजार-रोजगार

आइपिओ जारी गर्दै माया खोला हाइड्रोपावर

२०७९ माघ ४ गते १४:१७

४ माघ, काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात आगामी माघ १३ गतेदेखि सर्वसाधारणको लागि प्रतिकित्ता रु १०० अङ्कित...

दक्षिण कोरियाले मौसमी कामदारलाई लामो समयसम्म राख्ने गरि ४ क्षेत्र लाई ब्यबस्थापनको जिम्मा

२०७९ पुष २३ गते २३:४५

दक्षिण कोरिया दक्षिण कोरियाको ख्यङबोक क्षेत्रमा मौसमी कामदार परियोजना ४ क्षेत्रमा ब्यबस्थित तरिकाले लागू गरिने भएको छ । कोरियाको संचारमाध्यमा जनाएअनुसार कृषि खाद्य तथा ग्रामीण मामिला मन्त्रालयद्वारा 2023 मा मौसमी कामदारको प्रयोग र परियोजनाको छनौट गर्ने एक सार्वजनिक संयन्त्रको निर्माण गरेको छ जसले ख्यङ्बोक...

मलेसियामा १० लाख विदेशी श्रमिक अभाव

२०७९ पुष २० गते ०:१७

काठमाडौं । मलेसियामा १० लाख विदेशी श्रमिकको अभाव भएको त्यहाँको रोजगारदाताहरुको संगठनले जानकारी दिएको छ । रोजगारदातहरुको संगठन एशोसिएसन अफ ईम्प्लोयमेण्ट एजेन्सीज (पापा) का अनुसार कोभिड १९ को महामारी पश्चात विदेशी श्रमिक स्वदेश फर्किने र नयाँ आउन ढिलाई हुँदा विभिन्न क्षेत्रमा श्रमिकको अभाव छ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम चार अर्ब माथि

२०७९ पुष १७ गते २१:५१

१७ पुस, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले उकालो लागेर दुई हजार ४६ दशमलव २९ मा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने...

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

२०७९ पुष १७ गते १७:५०

१७ पुस, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले उकालो लागेर दुई हजार ४६ दशमलव २९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार...

साउदी र कतार जाने नेपाली कामदारको संख्या घट्दै, मलेसियामा ओइरो

२०७९ पुष १७ गते ०:५०

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि मध्यपूर्वका मुलुक र मलेसिया पहिलो गतव्य बन्दै आएका छन् । यी मुलुकमा हाराहारीको जस्तै संख्यामा नेपाली कामदार जाने गरेका थिए । तर, यो वर्ष मलेसियामा भने नेपालीको ओइरो लागेको छ । मध्यपूर्वका कतार, साउदीलगायतका देशमा जाने...

नेपालको सार्वजनिक ऋण २० खर्ब सात अर्ब, विश्व बैंक सबैभन्दा ठूलो ऋणदाता

२०७९ पुष १६ गते २०:०४

१६ पुस, काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्म कूल सार्वजनिक ऋण रु २० खर्ब सात अर्ब ८४ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा असोज मसान्तसम्ममा सार्वजनिक ऋण शून्य दशमलव २७ प्रतिशतले घटेको...

नेप्से परिसूचक ५९ दशमलव ८७ अंकले बढ्यो, झण्डै ४ अर्बको कारोबार

२०७९ पुष १२ गते १७:३७

१२ पुस, काठमाडौं । नयाँ सरकार गठन भएपछि सोमबारबाट उकालो लागेको पुँजीबजारले आज पनि निरन्तरता पाएको छ । मङ्गलबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ५९ दशमलव ८७ अंकले बढेर एक हजार नौ सय ८३ दशमलव ९५ अंकमा कायम भएको हो । आज दुई सय...

वर्ल्डलिङ्कलाई नोकियाको ‘होम कनेक्टिभिटी सर्भस इनोभेसन’ अवार्ड

२०७९ पुष ११ गते १५:३४

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले नोकिया जीटीएफएफ फिक्स्ड नेटवर्क्स कस्टुमर अवार्ड २०२२ बाट सम्मानित भएको छ । सेवामा नवप्रवर्तन ल्याउन सफल भएको भन्दै कम्पनीले यस्तो अवार्ड दिएको हो । नोकियाको नेटवर्क पूर्वाधार, एफएन सीटीओ तथा एमसीए विभागका...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शुभम पावरको आइपिओ खुला

२०७९ पुष ६ गते १८:५४

६ पुस, काठमाडौं । शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा ५८ हजार ५८ कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ) बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने...