बजार

दशैलाई खसी-बोका-भेडा-च्यांग्रा किन्दै हुनुहुन्छ? ठगिनु होला नि, कति छ मूल्य हेरेर जानुहोस!

२०७३ असोज २१ गते १०:२०

काठमाडौं,२१ असोज । नेपाल खाद्य संस्थानले दसैंका लागि खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण आइतबारबाट सुरु गरेको छ। संस्थानको थापाथली स्थिति अञ्चल कार्यालय भवन परिसरबाट संस्थानले खसीबोका तथा च्याङ्ग्रा वितरण सुरु गरेको संस्थानका महाप्रबन्धक शिवहरी श्रेष्ठले बताए। ‘आइतबार २ बजेबाट हामीले थापाथलीबाट खसीबोका तथा च्याङ्ग्रा...

मुस्ताङमा चार हजार मेट्रिक टन स्याउ उत्पादन

२०७३ असोज १३ गते ९:३५

मुस्ताङ, १३ असोज । जिल्लामा यस वर्ष चार हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्षभन्दा यस वर्ष ४०० मेट्रिक टन कम स्याउ फलेको छ । सबैभन्दा बढी स्याउ उत्पादन मार्फा र जोमसोममा भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर...

साताको दोस्रो दिन सेयर बजारले कोल्टे फेर्यो, नेप्से २६ अंकले वृद्धि

२०७३ असोज १० गते १३:५४

काठमाडौँ, १० असोज । सेयर बजार परिसुचक नेप्सेले आइतबारको तुलनामा कोल्टे फेर्दै २६ अंकले माथि उक्नि सफल भएको छ । आइतबार ३६ अंकले झरेको सेयर बजार आज रिभर्स भएर एक हजार ७५७ अंकमा पुग्न सफल भएको छ । आज बजारमा एक अर्ब सात करोड...

ब्यवसायिक बन्न सिकाउने उदेश्यले बिद्यालयमा नै तरकारी खेती

२०७३ असोज ६ गते ९:०५

बागलुङ, असोज । जिल्लाको गलकोट हटियामा रहेको एक बिद्यालयले व्यवसायिक तरकारी खेती सुरु गरेको छ। हटियाको डाडाँखेतमा रहेको गोल्डेन फ्यूचर आवासीय माबिका बिद्यार्थी र शिक्षक तरकारी खेतीतर्फ आकर्षित बनेका छन्। नियमित पढाई, खेलकुदका अलवा कृषि सम्बन्धी पनि जानकारी दिने उद्देश्यका साथ विद्यालय हाताभित्र नै...

हिमालय एयरलाइन्सको कोलम्बो उडान असोज १५ बाट, अब समय कम, भाडा सस्तो

२०७३ असोज ४ गते १४:५१

काठमाडौं, असोज ४ । नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालित निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आफ्नो अन्तर्राष्ट्रिय उडानको दोस्रो गन्तव्य कोलम्बोलाई छनोट गरेको छ । यसअघि जेठ १८ गतेबाट दोहाको नियमित उडान सञ्चालन गर्दै आएको हिमालय एयरलाइन्सले यही आउँदो अक्टोबर १ तारिख ९असोज...

बैंकको सुन नबिक्नुमा हामी जिम्मेवार छैनौं : शाक्य

२०७३ असोज ३ गते ४:०६

नगरकोट, असोज ३ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बैंकको सुनचाँदी बिक्री नहुँनुमा आफूहरु जिम्मेवार नभएको बताएका छन् । भक्तपुर सुनचाँदी व्यवसायी सङ्घको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले ‘बैंकको सुनचाँदी बिक्री भएन भन्दैमा व्यवसायीलाई दोषी वा जिम्मेवार देखाउन...

जागिरको खोजिमा हुनुहुन्छ ? एनएमबी बैंकमा आवेदन दिने कि !

२०७३ असोज १ गते ६:०६

काठमाडौ, असोज, १ । एनएमबी बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले केही संख्यामा मेनेजमेन्ट प्रशिक्षार्थी, रिलेसनसिप मेनेजर, एसिस्टेन्ट रिलेसनसिप मेनेजर, अपरेसन इनचार्ज र ब्रान्च मेनेजर माग गरेको हो । मेनेजमेन्ट प्रशिक्षार्थीले बैंकका सबै क्षेत्रको औपचारिक प्रशिक्षण पाउनेछन् । प्रशिक्षण अवधि...

दशै-तिहारलाई ध्यानमा राखेर निगमले हवाई इन्धनको मूल्य घटायो

२०७३ भदौ ३१ गते १३:४५

काठमाडौँ, ३१ भदौ । नजिकिएको चाडपर्वलाई ध्यानमा राखी नेपाल आयल निगमले हवाई इन्धनमा मूल्य घटाएको छ। दसैँतिहार लगायत पर्वमा खासगरी पहाडी भेगमा सस्तो यात्रा होस् भन्ने उद्देश्यले हवाई इन्धनको मूल्य घटाइएको निगमका प्रवक्ता मुकुन्द खनालले जानकारी दिनुभयो। उहाँका अनुसार हवाई इन्धनमा प्रतिलिटर पाँच र...

काबेली ‘ए’ निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई

२०७३ भदौ ३१ गते ४:१९

काठमाडौँ, ३१ भदौ । काबेली ‘ए’ जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । ३७।६ भेगावाट क्षमताको झिझ्याङ टीडव्लू र सीडब्लू नामक चिनियाँ कम्पनीले निर्माणको जिम्मा पाएको आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए । यसअघि काबेली हाइड्रोपावर इनर्जी प्रालीले निर्माणको काम सुरु गरेपनि...

महिलाले पनि कपाल काट्न हुन्छ र ?

२०७३ भदौ २९ गते ९:०३

पथरी (मोरङ), २९ भदौ । कपाल काट्ने सैलुन कसले चलाउँछ वा सैलुनमा कसले कपाल काट्छ भनेर कसैलाई प्रश्न गरे सहजै उत्तर आउँछ, पुरुषले । तर त्यो प्रश्नको उत्तर अब गलत हुनसक्छ । मोरङको उर्लाबारी मङ्गलबारे–१ की २३ वर्षीया हेमन्ता ठाकुरले सैलुन खोलेरै कपाल काट्ने...