समाचार

मुसलधारे पानीले नेपालगञ्ज जलमग्न

२०७५ साउन २० गते २३:४१

नेपालगञ्ज, २० साउन । आज बिहान परेको मुसलधारे पानीले नेपालगञ्जको अधिकांश टोल जलमग्न भएका छन् । पानीको यथोचित निकास नहुँदा सडक जलमग्न भएर घर, पसलमा पानी पस्दा व्यक्तिका धन सम्पत्तिको नोक्सानी भएको छ । नेपालगञ्जको बेलासपुर, धम्बोझी, घरबारीटोल, गणेशपुर, कोरियनपुर, न्यूरोड, सेतुविक चोकलगायतका टोल...

किरणले पहिलो मैत्रीपूर्ण खेल भिसाका कारण गुमाएमा नेपाली फुटबल टोलीको लागि दुखद क्षण हुने

२०७५ साउन २० गते २३:३५

काठमाडौं, २० साउन । एसियाडलाई यु–२३ को कप्तानीको जिम्मेवारी पाएको नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङले भिसा समस्याका कारण थाइल्यान्डको स्थानिय क्लब पुलिस टेरोसँगको पहिलो  मैत्रीपुर्ण खेल गुमाउने भएका छन् । नेपालले मंगलबार थाइल्यान्डको स्थानिय क्लब पुलिस टेरोसँग मैत्रीपुर्ण खेल खेल्ने तालिका छ ।...

काठमाण्डु र ललितपुरका मेयर सँगै विदेश भागेको खुलासा !

२०७५ साउन २० गते २२:३९

काठमाडौं, साउन २० । स्थानीय तहका जनप्रतिनिधि संघीय सरकारका कुनै पनि निकायकालाई थाहै नदिई विदेशभ्रमणमा निस्कने गरेका छन् । काठमाडौं र ललितपुर महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र चिरिबाबु महर्जन संघीय मामिला मन्त्रालयको स्वीकृतिविनै विदेश लागेको खुलासा भएको हो । संघीय मामिला मन्त्रालयले स्थानीय तहका...

मधेशमा प्रचण्ड, स्थानीय भाषामा भाषण गर्दा उत्साहित जनता

२०७५ साउन २० गते १९:५३

बारा, साउन २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा पुगेर विभिन्न कार्यक्रममा सहभागि भएका छन् । उनले बारामा १० वटा ऐन तथा कानून सार्वजनिक गरेका थिए । साथै उनले प्रचण्ड पार्कको शिलान्यास, नयाँ भवनको शिलान्यास तथा बाराको कलैया उपमहानगरपालिका–२३...

रोकिएन टिपर आतंक : टिपरको ठक्करबाट हेटाैँडामा एकको मृत्यु

२०७५ साउन २० गते १९:५१

हेटौंडा, साउन २० । हेटौँडामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार एक महिला घाइते भएकी छन् । आइतबार कान्ति लोकपथअन्तर्गत हेटौँडा–१७ गैरीगाउँमा ना ७ ख ७२२३ नम्बरको टिपरले बा ४२ प ७०७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।...

भ्यान दुर्घटना हुँदा भरतपुरमा एकको मृत्यु, ९ जना घाइते

२०७५ साउन २० गते १९:४९

२० साउन, चितवन । चितवनको भरतपुर महानगरपालिका-५ सिताराम चोकमा आइतबार दिउँसो म्याजिक भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । भरतपुर-७ गितानगरबाट सदरमुकाम भरतपुर आउँदै गरेको ना१ज ६६२५ नम्बरको भ्यान तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना हुँदा भरतपुर...

यूनिभर्सल मेडिकल कलेजमा तोडफोड [अपडेट]

२०७५ साउन २० गते १९:४६

भैरहवा, साउन २० । उपचारका क्रममा एक विद्यार्थीको मृत्यु भएपछि आक्रोशित विद्यार्थी समूहले गरेको आन्दोलनबाट भैरहवास्थित यूनिभर्सल मेडिकल कलेज तथा अस्पताल तनावपूर्ण बनेको छ । उक्त कलेजको बीडीएस चौथो वर्षमा अध्ययनरत २४ बर्षीय महादेव साह नामका विद्यार्थीको उपचारको क्रममा आइतबार बिहानै अस्पतालमा मृत्यु भएपछि...

फेरी अर्को विमान दुर्घटना; बीस यात्रुको मृत्यु

२०७५ साउन २० गते १९:४२

जेनेभा, २० साउन । दोस्रो विश्वयुद्धको समयमा जर्मनीमा बनेको बीस यात्रुसहित उडेको विमान स्वीजरल्याण्डको हिमाली क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत सवै जनाको मृत्यु भएको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएका छन्। दोस्रो विश्वयुद्ध शुरु भएको बर्ष सन् १९३९ मा जर्मनीमा बनेको स्वीस वायुसेनासँग आवद्धता...

कालीगण्डकीमा पानीको बहाव बढ्यो : सचेत हुन आग्रह

२०७५ साउन २० गते १४:५४

पर्वत, साउन २० । केही दिनदेखि लगातार परेको वर्षाका कारण पर्वत जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ । कालीगण्डकीको मुहान मुस्ताङको तल्लो भागदेखि म्याग्दी तथा पर्वतको उत्तरी क्षेत्रमा लगातार वर्षा भएकाले पानीको सतह ह्वात्तै बढेको हो । त्यसले गर्दा नदी आसपास...

जबरजस्ती करणी गरेको अभियोगमा दुई पक्राउ

२०७५ साउन २० गते १४:३१

काठमाडौं, २० साउन । धनुषा : गणेशमान चारनाथ नगरपालिका-६ बस्ने १८ बर्षीया महिलालाई स्थानीय बगैँचामा जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २८ वर्षीय महत कासिमलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । कैलाली : लम्कीचुहा नगरपालिका-३ चिसोपानी बस्ने १३ बर्षीया बालिकालाई शौचालय गएको अवस्थामा...