१९ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका केही स्थानमा आज बिहानैदेखि पानी परिरहेको छ। मेघ गर्जनसहित पानी परेको हो। हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले...
१९ वैशाख, काठमाडौं । सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इदको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले सूचना प्रकाशित गरेर यसबारेमा जानकारी दिएको छ । यो पनि….गाउँगाउँमा बढ्यो चुनावी चहलपहल...
१९ बैशाख, बुटवल । पाल्पाको रामपुर नगरपालिका १० सिकोडाँडामा नेकपा एमालेको चुनावी प्रचार अभियान चलिरहँदा कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका छन् । आक्रमणबाट चोलाकान्त कुमाल, मनोज उप्रेती , राजु श्रेष्ठ, गोविन्द श्रेष्ठ, कविता अर्याल, वैकुण्ठ खनालसहित १० जना एमाले कार्यकर्ता घाइते भएका छन् । नेकपा...
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले सुरक्षागार्डको मासिक न्यूनतम तलब १५ सय रिंगेट र ओभरटाइम वापतको पारिश्रमिक स्पष्ट नभएको मागपत्र प्रमाणीकरण बन्द गर्न निर्देशन दिएका छन् । मलेसिया भ्रमणमा रहेका मन्त्री श्रेष्ठले आइतबार त्यहाँको होटल कन्टिनेन्टलमा नेपाली समाजका प्रतिनिधिहरूलाई...
१९ बैशाख, काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले घटेर रु ९८ हजार २०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको...
१९ वैशाख, काठमाडौं । काठमाडौंको बबरमहलमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बा६१प ८९८८ नम्बरको स्कुटर आइतबार राति पौने १२ बजे दुर्घटना हुँदा डडेल्धुराको अमरगढी नगरपालिका ५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ वर्षीय केबिन श्रेष्ठको मृत्यु भएको हो ।...
१९ बैशाख, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्य सूची पठाएको छ । आज (आइतबार) मा आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.८४ रुपैयाँले बढेर १८३ रुपैयाँ २ पैसा पुगेको छ । यस्तै, डिजेको मूल्य प्रतिलिटर १० रुपैयाँ ०८...
काठमाडौं । रोयल मलेसिया पुलिसले ईद उल फितर एडिलफित्रीको साथ संयोजनमा शिखर यात्रा अवधिहरूमा धेरै अपराध हुने भएको ले राष्ट्रव्यापी धेरै हटस्पटहरूमा Op Lancar डब अपरे-शन सञ्चालन सुरु गरेका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) तान श्री एक्रिल सानी अब्दुल्ला सानीले अपरेशनका क्रममा सबै पीडीआरएम...
१९ बैशाख, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसीले) नेपालका लागि इन्धनको नयाँ मूल्य पठाएको छ। नेपाल आयल निगमले आइतबार विज्ञप्ति जारी गर्दै आइओसीले नयाँ मूल्य पठाएको जानकारी दिएको हो। नयाँ मूल्य के-कति घटबढ गरेर पठाइएको छ भन्नेबारे भने निगमले विज्ञप्तिमा उल्लेख गरेको छैन। त्यस्तै...
१९ बैशाख, पोखरा । कास्कीमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ । आज बिहान अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा पोखराबाट पर्वततिर जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा आउँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको दिएको थियो...