समाचार

एमसीसीबारे समान धारणा बनाउन गठबन्धनका नेतासमक्ष प्रधानमन्त्री देउवाको प्रस्ताव

२०७८ माघ १५ गते २३:४३

१५ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई गठबन्धनका सबै दलले एकै धारणा बनाएर संसदमा लैजानुपर्ने बताएका छन् । स्थानीय चुनाव जेठभित्र गर्ने सहमति भएको गठबन्धन बैठकपछि आज पुनः बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकमा प्रधानमन्त्री देउवाले यस्तो धारणा राखेका...

अब विदेशबाटै विद्युतीय राहदानी बनाउन सकिने !

२०७८ माघ १५ गते २३:३७

दोहा । अब विदेशबाटै विद्युतीय राहदानी (ई पासपोर्ट) बनाउन सकिने भएको छ । मलेसियालगायत खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले सूचना जारी गर्दै एमआरपी नवीकरण स्थगित गरेको र केही हप्ता भित्रै विद्युतीय राहदानी जनाएका छन् । कतारस्थित नेपाली दूतावास एक सूचना जारी गर्दै नेपाल सरकारले...

बुद्धजयन्ती देखि गौतमबुद्ध विमानस्थल नियमित सञ्चालनमा हुँदै

२०७८ माघ १५ गते २१:१२

बुटवल। संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री प्रेम आलेले आगामी बुद्ध जयन्तीअघि नै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने बताएका छन् । विमानस्थलको निरीक्षणका क्रममा शनिबार भैरहवा आएका मन्त्री आलेले नागरिक उड्डयन प्राधिकरणका अधिकारी र मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै यस्तो बताएका हुन् । ‘अव विमानस्थल...

एमालेका पूर्वमाओवादी नेताहरू असन्तुष्ट, सामूहिक राजीनामा नै दिने मनस्थितिमा

२०७८ माघ १५ गते १२:३९

१५ माघ, काठमाडौं । उचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा रहेका पूर्वमाओवादी नेतामा नेतृत्वप्रति असन्तुष्टि बढेको छ । उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्वमाओवादी नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसमक्ष असन्तुष्टिसमेत जाहेर गरिसकेका छन् । अध्यक्ष ओलीले...

मलेसिया रोजगार सम्बन्धि दूतावासको नयाँ सूचना सार्बजनिक !

२०७८ माघ १५ गते १२:३५

काठमाडौँ । बिभिन्न कारण साढे तीन बर्षदेखि बन्द रहेको मलेसिया रोजगारको मागपत्र प्रमाणीकरणको कार्य सूचारू गर्ने तयारी भईरहेको मलेसिया स्थित नेपाली दुतावासले जनाएको छ । मलेसियाले आगामी जनवरी २८ देखि विदेशी कामदार भर्ना प्रक्रिया शुरूवात गर्ने निर्णय गरिसकेको छ । मलेसियाले विदेशी कामदार लिने...

यतिधेरै प्रहरी एकाएक गायब, नेपाल प्रहरीले निकाल्यो सुचना !

२०७८ माघ १५ गते १०:२३

१५ माघ, काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी एकाएक गायब भएका छन् । प्रधान कार्यालयले गायब भएका तिनलाई सम्पर्कमा आउन आग्रह गरेको छ । केही महिनादेखि बेपत्ता तिनलाई कार्यालयले एक साताभित्र सम्पर्कमा आउन भनेको हो । प्रहरी प्रधान कार्यालय नक्सालले गैरहाजिरी रहेका दुई...

पोर्चुगलमा एक नेपाली युवाद्वारा आत्महत्या

२०७८ माघ १५ गते १०:१२

१५ माघ, लण्डन । विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन् । गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्। उनलाई बस्ने घरभन्दा केही परको स्थानमा गएर...

थपिए आज छ हजारभन्दा बढी कोरोना संक्रमित, १० जनाको मृत्यु !

२०७८ माघ १४ गते २१:३०

१४ माघ, काठमाडौं । छ हजार ८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १९ हजार ८६९ परीक्षण गर्दा छ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको सङ्ख्या ८९ हजार...

सार्वजनिक सवारीमा जोरविजोर हट्यो, साना गाडीमा कायमै !

२०७८ माघ १४ गते २१:१८

१४ माघ, काठमाडौं । काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधान (बस माइक्रो र टेम्पु) मा लगाइँदै आइएको जोरविजोर प्रणाली हटाइएको छ । काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीसहितको आजको बैठकले स्वास्थ्यका सबै मापदण्ड प्रयोग गरी सञ्चालन गर्ने गरी जोरबिजोर प्रणाली हटाएको हो । यद्यपि निजी सवारी...

मलेसियामा यी ब्यक्तिको व्यापक खोजी, हेर्नुस् को हुन् ?

२०७८ माघ १४ गते २०:१२

काठमाडौ । मलेसियामा पेरक स्थित एक सुविधा पसलको काउन्टरमा पैसा तिर्न जाँदा महिला कर्मचारीलाई आफ्नो गु”प्तांग देखाउने बंगलादेशी भनी आशंका गरिएका पुरुष प्रहरीले खोजी गरिरहेको छ । उक्त व्यक्तिको क्लोज सर्किट क्यामेरा (सीसीटीभी) मार्फत रेकर्ड गरिएको थियो र उक्त रेकर्डिङको ३९ सेकेण्डको भिडियो विगत...