समाचार

मलेसियामा यी ब्यक्तिको व्यापक खोजी, हेर्नुस् को हुन् ?

२०७८ माघ १४ गते २०:१२

काठमाडौ । मलेसियामा पेरक स्थित एक सुविधा पसलको काउन्टरमा पैसा तिर्न जाँदा महिला कर्मचारीलाई आफ्नो गु”प्तांग देखाउने बंगलादेशी भनी आशंका गरिएका पुरुष प्रहरीले खोजी गरिरहेको छ । उक्त व्यक्तिको क्लोज सर्किट क्यामेरा (सीसीटीभी) मार्फत रेकर्ड गरिएको थियो र उक्त रेकर्डिङको ३९ सेकेण्डको भिडियो विगत...

चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुले कागजातसहित निवेदन दिन मन्त्रालयको आग्रह

२०७८ माघ १४ गते १०:५९

१४ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य भई ठगिएका व्यक्तिले आधिकारिक कागजातसहित सात दिनभित्र छानबिन समितिलाई इमेलमार्फत निवेदन दिन अनुरोध गरेको छ । हालसम्म पनि गुनासो आइरहेको सन्दर्भमा तत्कालीन अवस्थामा चार्टर उडानमा...

ओलीकै कारण ‘बादल’देखि प्रभु साहसम्मले पदबाट राजीनामा दिने, तर एमाले भने नत्याग्ने !

२०७८ माघ १४ गते १०:१४

१४ माघ, काठमाडौं । उचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा रहेका पूर्वमाओवादी नेतामा नेतृत्वप्रति असन्तुष्टि बढेको छ । उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्वमाओवादी नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसमक्ष असन्तुष्टिसमेत जाहेर गरिसकेका छन् । अध्यक्ष ओलीले...

मलेसिया रोजगारको डि’माण्ड : कहिले र कहाँ ? हेर्नुस् बिस्तृतमा

२०७८ माघ १३ गते २३:४४

काठमाडौँ । बिभिन्न कारण साढे तीन बर्षदेखि बन्द रहेको मलेसिया रोजगारको मागपत्र प्रमाणीकरणको कार्य सूचारू गर्ने तयारी भईरहेको मलेसिया स्थित नेपाली दुतावासले जनाएको छ । मलेसियाले आगामी जनवरी २८ देखि विदेशी कामदार भर्ना प्रक्रिया शुरूवात गर्ने निर्णय गरिसकेको छ । मलेसियाले विदेशी कामदार लिने...

माधब नेपालले गरिदिए ओली एमालेको पत्तासाफ !

२०७८ माघ १३ गते १७:२८

१३ माघ, काठमाडौं । नेकपा एमालेमा कुनैबेला माधवकुमार नेपाल र केपी शर्मा ओली एउटै गुटमा थिए । नेपालले ओलीलाई सबैभन्दा निकट राखेर इतर समूहका बामदेव गौतम र झलनाथ खनालको चुनौतीहरु सामना गरेका थिए । यसकारण पनि माधव नेपालले ओलीलाई सबैभन्दा बढी बुझेका र झेलेका...

राप्रपाको ‘गाई’ एमालेको ‘सूर्य’ चिन्ह खारेज हुने भएपछि ओली र राजेन्द्र तनावमा !

२०७८ माघ १३ गते १६:२९

१३ माघ, काठमाडौं । निर्वाचन आयोेगले राजनीतिक दलका विधानमा प्रयोग भएका शब्दावली र चिन्हमा केरकार गर्दै हटाउन थालेको छ । त्यसको पछिल्लो शिकार राप्रपा बनेको छ भने आगामी निशानामा एमाले पर्ने देखिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट हिन्दुराष्ट्र, राजसंस्था र झण्डामा प्रयोग भएको...

कतारमा विमानस्थलको सेवा शुल्क परिमार्जन

२०७८ माघ १३ गते १५:४५

दोहा। कतारको नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको सेवा शुल्क परिमार्जन गरेको छ। प्राधिकरणले नयाँ सेवा शुल्क लागू गर्ने सम्बन्धमा एयरलाइन्सका निर्देशक र ट्राभल कार्यालयका निर्देशकलाई २०२२ को परिपत्र नं. २ जारी गरेको छ। कतारको विमानस्थलमा हाल लाग्दै आएको यात्रु दस्तुर पुनरावलोकन गरी यात्रुका लागि सुरक्षा...

कतारले विश्वकपमा हल्ला गर्न समर्थकलाई भाडामा ल्याउने, तलब यति धेरै दिने..

२०७८ माघ १३ गते १४:३८

काठमाडौँ। फुटबलको सबै भन्दा ठूलो प्रतियोगिता विश्वकप सुरुहुन एक बर्ष बाँकी रहेको छ । यस्तैमा कतारले यसलाई भब्य बनाउनका लागि विभिन्न योजनाहरु बनाइरहेको छ । यो पटकको विश्वकपका लागि ५ दशमवव तीन बिलियन पाउण्ड खर्च हुने अनुमान गरिएको छ । यसका लागि कतारले अहिलेसम्म...

रेल्वेमा अनियमित रुपमा कर्मचारी भर्ना गरेको भन्दै ट्रेनमा आगजनी !

२०७८ माघ १३ गते ११:४९

१३ माघ, जनकपुर। रेल्वेमा अनियमित रुपमा कर्मचारी भर्ना गरेको भन्दै भारतको विहारमा प्रदर्शनकारीहरुले ट्रेनमा आगलागी गरेका छन् । रेल्वे भर्ती बोर्डको एनटीपीसी परीक्षामा धांधली गरेको भन्दै प्रदर्शनकारीहरुले आन्दोलनको तेस्रो दिन ट्रेनमा आगो लगाएका छन् । गयामा यार्डमा रुकेको प्यासेन्जर ट्रेनमा आगो लगाएका छन् भने...

राष्ट्रिय सभा : ७ सिट गुमाउँदा पनि एमाले नै ठूलो दल

२०७८ माघ १३ गते ११:३९

१३ माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ । पदावधि सकिन लागेका १९ राष्ट्रिय सभा सदस्यका लागि आज सात वटा प्रदेशमा निर्वाचन भएको थियो । निर्वाचन भएका १९ सदस्य मध्ये एमालेका...