समाचार

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

२०७५ असार २ गते १३:०९

संखुवासभा, २ असार । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको मृत्यु भएको छ । नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९ बजे ढिस्को झरेको थियो । ढिस्कोले पुरिएर दुई जना नेपाली र दुई...

दाङमा हिलो सहितको वर्षा भएपछि स्थानीय अचम्मीत

२०७५ असार २ गते १२:५२

असार २, भालुवाङ । दाङ देउखुरीमा शुक्रवार दिनभर जसो हिलो सहितको बर्षा भएको छ । पार्किङ गरेर राखिएका मोटरसाईकल, वोटविरुवाका पात र सेतो कपडा लगाएर मोटरसाईकलमा यात्रारत व्यक्तिका कपडा हिलाम्मे भएपछि धेरै जना अचम्मीत भएका छन् । दाङको घोराही, लमही र भालुवाङ क्षेत्रमा हिलो...

ने क पाको पहिलो स्थायी कमिटीको बैठक आज बस्दै

२०७५ असार २ गते १२:४१

काठमाडौं, २ असार । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को पहिलो स्थायी कमिटीको बैठक आज बस्दै छ। प्रधानमन्त्री एवं ने क पाका एक अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा तीन बजेका लागि बोलाइएको बैठकमा यसअघि सचिवालय बैठकबाट गठित कार्यदलका प्रतिवेदन पेस गरिने छ।...

रोनाल्डको ह्याट्रिकले मेस्सीलाइ तनाव !

२०७५ असार २ गते १२:२२

काठमाडौं, असार २ । रुसमा जारी फीफा विश्वकपमा यो शताब्दीकै दुई उत्कृष्ट खेलाडी क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी यो पटकको विश्वकप जित्ने अन्तिम प्रयासमा छन् । दुवै खेलाडी गएको एक दशकदेखि आलोपालो जस्तै गरी वर्ष खेलाडी बन्दै आएका पनि छन् । तर दुःखको कुरा...

आज शनिबारका विश्वकप खेल र समय

२०७५ असार २ गते ११:५८

काठमाडौं, २ असार । (हाम्रो खेलकुद) – समूह ‘ए’ र ‘बि’का खेलहरु पश्चात आज समूह ‘सी’ र ‘डि’ का खेलहरु खेलिंदै छन् । उद्घाटन खेलमा रुसले साउदी अरेबियालाई ५-० ले पराजित गर्‍यो भने हिजो खेलिएको समूह ‘ए’ को खेलमा उरुग्वेले इजिप्टलाई १-० ले हराउन...

पुलमा एम्बुलेन्स ठोक्किदा चार जनाको मृत्यु

२०७५ असार २ गते ११:१३

धनुषा, असार २ । धनुषाको ढल्केवरमा पुलमा ठोक्किएर एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा शहिद नगरपालिका –१, बलाबाखर बस्ने २२ वर्षीय सन्तोष राय ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान साढे ४ बजे भएको एम्बुलेन्स दुर्घटनामा चालक रायको घटनास्थलमै ज्यान...

नयाँ शक्तिको सात सदस्यीय हेडक्वार्टरमा के-को गठन ?

२०७५ असार २ गते १०:४२

काठमाडौं, २ असार । नयाँ शक्ति पार्टी, नेपालको महाधिवेशन आयोजक समितिको बैठकले सात सदस्यीय हेडक्वार्टर गठन गरेको छ । शुक्रबार काठमाडौंमा सम्पन्न पार्टीको बैठकले सात सदस्यीय कार्यालय टिम गठन गरेको हो । दैनिक कार्यसम्पादन सहज तुल्याउन पार्टी संयोजक डा.बाबुराम भट्टराई नेतृत्वको कार्यालय टिम निर्माण...

‘ब्लड डोनेसन’ का नाममा नेपाली महिलाको ‘दुर्लभ रगत’ तथा छालाको व्यापार

२०७५ असार २ गते ९:५८

अर्जुन कार्की /काठमाडौं, २ असार । जागिरको लोभ देखाएर दलालले भारत पुर्याएका अधिकांश महिलालाई ‘ब्लड डोनेशन’ का नाममा ‘दुर्लभ रगत’ तथा छालाको व्यापार गरिरहेको रहस्य खुलेको छ । दलालले नेपाल र भारतका केहि जिल्लाबाट नयाँ दिल्ली पुर्याइएका महिलाहरुलाई ‘ब्लड डोनेशन’ गर्नु पर्छ भन्दै दुर्लभ...

पार्टी विभाजन र कांग्रेससँगको सहकार्य पराजयको कारण: कमल थापा

२०७५ असार २ गते ९:५०

ललितपुर, २ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनको परिणामका कारण कार्यकर्तामा देखिएका अन्योलता र अनिश्चिततालाई हटाउनका लागि पार्टी सशक्त भएर अघि बढ्ने बताएका छन् । शुक्रबार ललितपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी, ललितपुर जिल्लास्तरीय कार्यकर्ता भेलाको उद्घाटन गर्दै उनले पार्टीलाई पुनः निर्णायक शक्तिका...

सशस्त्रको गाडीमा काठ तस्करी, तीन जना पुलिसको जागिर धरापमा

२०७५ असार २ गते ९:४६

काठमाडौं, २ असार । संखुवासभाको चैनपुरस्थित सशस्त्र प्रहरी बलको अरुण गुल्मको ट्रकमा अवैध काठ तस्करी गरिएको घटनाका मुख्य आरोपित गुल्मका प्रहरी नायव निरीक्षक रामप्रसाद भण्डारी सहित तीन प्रहरी जवान निलम्बनमा परेका छन। अरुण गुल्मका प्रमुख भण्डारीसहित प्रहरी जवान दीपक कट्टेल, मिलनकुमार राई र चालक...