समाचार

धर्मशाला सेभेन स्टार जस्तो रहेछ, म ‘सक्ड’ भएँः प्रेम आले

२०७८ माघ २ गते १३:३६

२ माघ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास समूहले सन्चालन गर्दै आएको धर्मशाला हेरेर आफू ‘सक्ड’ भएको बताएका छन् । धर्मशाला आज बिहान निरीक्षण गर्दै उनले धर्मशाला सेभेन स्टार होटल जस्तो भएको बताए । उनले यसबारे छानबिन समितिले भोलि...

गुल्मी एमालेका प्रभावशाली नेता ठकुरी नेकपा एकीकृत समाजवादीमा प्रवेश

२०७८ माघ २ गते १३:३३

२ माघ, काठमाडौं । गुल्मीका नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा प्रभावशाली नेता राम मल्ल ठकुरी सो पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् । एमाले भित्र धनाढय विचौलियाहरुको राज हुन थालेको भन्दै उनले आफू त्यस्तो पार्टीमा रहन नचाहेको प्रस्ट पारे...

योगेश भट्टराईको बतास समुहसंग ‘अनसिन पार्टनरसिप’ !

२०७८ माघ २ गते १३:२९

२ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयभित्रको १४ रोपनी जग्गा कौडीको भाउमा बतास समूहलाई दिएको नैतिक जिम्मेवारी पूर्वमन्त्री योगेश भट्टराईले लिनुपर्ने बताएका छन् । हिजो राति प्राइम टाइम टेलिभिजनमा प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका पत्रकार ऋषि...

नेपालकै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड बाहिरियो

२०७८ माघ २ गते १३:२६

२ माघ, काठमाडौं । एशियाकै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड बाहिरिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा तत्कालिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गरेको एशियाकै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड बाहिरिएको हो। राजा महेन्द्र शाहले २०२१ सालमा भूमिसुधार लागू...

मलेसिया रोजगार : मलेसियाको नजरमा नेपाली भन्दा बंगलादेशी किन महत्वपूर्ण ?

२०७८ माघ २ गते १३:२०

काठमाडौँ । गत डिसेम्बर १० मा मलेसियामा बंगलादेशी कामदार भर्ना गर्नका लागि बंगलादेशको प्रवासी कल्याण तथा वैदेशिक रोजगार मन्त्रालय र मलेसिया सरकारबीच सम्झौता गर्ने सहमति भयो । यो सहमति पछि अहिले बंगलादेशबाट मलेसियामा कामगार लैजाने तैयारी तिब्र भएको छ । यसअघि सहमति भइसकेको वृक्षारोपण...

मलेसिया प्रवेशका लागि यो मापदण्ड पुरा गरे जान पाउने !

२०७८ माघ २ गते १३:१३

काठमाडौं । नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसियाको रोजगारीको बाटो खुला भएको छ। सिण्डिकेट प्रकरणका कारण २०७५ जेठ २ गतेदेखि नेपालीहरू मलेसिया जान पाएका थिएनन्। बन्द भएको १० महिनापछि २०७५ चैतदेखि मलेसिया रोजगारी खुला गरिएको थियो। त्यसलगत्तै महामारीका रूपमा फैलिएको कोभिड-१९ का...

मलेसिया रोजगार अब अनलाइन बाटै भर्ना लिन सकिने !

२०७८ माघ १ गते १३:५७

क्वालाम्पुर । मानव संसाधन मन्त्री दाटुक सेरी एम. सरावननले भने रोजगारदाताहरूले छिट्टै नेपाल इन्डोनेसिया बंगलादेश पाकिस्तान जस्ता श्रमिक जनशक्ति स्रोत देशहरूबाट प्रत्येक क्षेत्रमा विदेशी कामदारहरू को माग आपूर्ति गर्न अनलाइन बाट नै भर्ती आवेदनहरू पेश गर्न सक्षम हुनेछन्। सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रीले...

खुशीको खबर ! मलेसिया सरकारले चाँडै नेपाली श्रमिक लैजाने !

२०७८ पुष २९ गते १३:२४

क्वालालम्पुर । मलेसियाले नेपाललगायत मुलुकबाट श्रमिक भ’र्ना गर्न चाँडै आवेदन खुला गर्ने तयारी गरेको छ। मलेसियाका मानव संशा’धनमन्त्री सेरी सारा’भनानले मंगलबार दिएको जानकारी अनुसार नेपालसहित विभिन्न स्रो’त देशबाट श्रमिक भर्ना प्रक्रिया छिट्टै खुला गरिने भएको हो। ‘नि’कट भवि-ष्यमै रोजगार’दाताहरूले स्रो’त देशबाट श्रमिक भ’र्ना गर्न...

रोनाल्डो पिएसजी जाने सम्भावना कति ?

२०७८ पुष २८ गते २३:०८

२८ पुस, काठमाडौं । अहिले एउटा समाचारले फुटबल बजारमा तातिरहेको छ । त्यो हो पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छोडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेज जाँदैछन् भन्ने । यो समाचार फ्रेन्सेली मिडियाहरूले नै बाहिर ल्याएका हुन् । उनीहरूको दाबीअनुसार पिएसजी रोनाल्डोलाई...

भिआइपीमा क–कसलाई कोरोना ?

२०७८ पुष २८ गते २२:२०

२८ पुस, काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेता, सरकारका मन्त्री तथा सचिवसहितका उच्च तहका भीआईपीहरूलाई कोरोना संक्रमण पुष्टि हुनेक्रम बढ्दै गएको छ । पार्टीको महाधिवेशन सकाएर उच्चस्तरीय राजनीतिक समन्वय समिति र सत्तारूढ गठबन्धनको बैठकमा सहभागी भएपछि गत शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई...