समाचार

विप्लवको विज्ञप्तिले बालुवाटारमा खैलाबैला, दिल्लीमा समेत तरङ्ग

२०७८ पुष २७ गते ११:०१

२७ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले भारत सरकारले नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकबाट आफ्ना सैनिक फिर्ता लैजानु भारतलाई चेतावनी दिएको छ । नेकपाको अन्तराष्ट्रिय विभागले एक विज्ञप्ति जारी गर्दै तत्काल सेना फिर्ता लिन चेतावनी दिएको हो । सेना फिर्ता लिनको सट्टा चीनको मानसरोवर...

नेपालमा डलर खाता खोल्न अर्थमन्त्री शर्माको एनआरएनहरूलाई आग्रह !

२०७८ पुष २७ गते १०:४५

२७ पुस, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफैँ लाभान्वित हुन आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युके, अमेरिका, अष्ट्रेलियालगायत एनसिसीहरूद्वारा सोमबार आयोजित एक वेबिनारलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले...

काठमाडौँ बन्यो संक्रमणको ‘हटस्पट’ एकै दिन थपिय सयौं संक्रमित

२०७८ पुष २७ गते १०:२२

२७ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा ११ हजार चार सय २९ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा यो संख्यामा संक्रमित पुष्टि भएका हुन् । यस्तैगरी, संक्रमणबाट...

मलेसियामा रहेका नेपालीको तलब बढ्ने कुरा हल्ला मात्रै ?

२०७८ पुष २६ गते २२:३८

काठमाडौं । मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारको न्युनतम मासिक पारिश्रमिक वृ,द्धि गर्ने निर्णय गरेको छ ।मलेसिया सरकारले अघिल्लो बर्ष अ”क्टोबरमा घोषणा गरिएअनुसार एक सय रिंगिटले वृ:द्धि भएको न्युनतम मासिक पारिश्रमिक पुनः वृ:द्धि हुने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ । तर त्यबारेमा मलेसिया सरकारले...

भोलिदेखि लागु हुने गरी माघ १५ सम्म विद्यालय बन्द

२०७८ पुष २६ गते १६:०९

२६ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलिदेखि लागु हुने गरी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्णय गरेको हो ।...

बालुवाटारमा काण्ड मच्चाएर फर्किएका ‘रअ’का प्रमुखको अर्को काण्ड बाहिरियो !

२०७८ पुष २६ गते १४:२९

२६ पुस, काठमाडौं । झण्डै १५ महिनाअघि २०७७ को कार्तिक महिनाको सुरुवातमा गोप्य रुपमा सेनाको विशेष विमानमार्फत काठमाडौं आएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित गोप्य भेटघाट गरेर, उथलपुथल मच्चाएका भारतीय गुप्तचर संस्था रिसर्च एण्डल एनालिसिस विंग रअका प्रमुख सामन्त गोयलको पदावधि थप गरिएको छ।नेपालको...

मलेसिया खुल्यो : अब नेपाली मजदुर जान पाउने की नपाउने ?

२०७८ पुष २६ गते १३:१०

काठमाडौं । मलेसियाले कोरोना भाइरसको महामारी सुरु भएपछि रोकेको नेपाल र इन्डोनेसियाबाट नयाँ श्रमिक भर्ना गर्ने प्रक्रिया खुला गरेको छ । मंगलबारदेखि श्रमिक भर्ना प्रक्रिया आंशिक रूपमा खुला गरिएको हो । नयाँ श्रमिक लैजाने रोजगारदाताले पीसीआर परीक्षण, कोरोना संक्रमण भए उपचार खर्च, क्वारेन्टाइनसहित सम्पूर्ण...

नेपालमा कोरोनाको संक्रमणदर उकालोलाग्दो गर्दा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय !

२०७८ पुष २६ गते १२:४७

२६ पुस, काठमाडौं । शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५...

हवाई यात्रा गर्दै हुनुहुन्छ भने सरकारले लगायो नयाँ नियम, अब यी नियम अनिवार्य लागु हुने !

२०७८ पुष २५ गते २२:०८

२५ पुस, काठमाडौं । सरकारले आन्तरिक हवाइ उडानमा यात्रा गर्न अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले माघ ३ गतेदेखि आन्तरिक हवाइ उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय गरेको...

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

२०७८ पुष २५ गते २०:२२

२५ पुस, पोखरा । कोभिड-१९ संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सीसीएमसी प्रवक्ता सुनिता नेपालले नेपाल प्रेसलाई यस्तो जानकारी दिएकी हुन् । भोलिदेखि नै लागू हुने गरी शैक्षिक...