समाचार

कांग्रेस महाधिवेशनमा चार प्रतिशतसम्म मत बदर, दुई प्रतिशतले मतदानै गरेनन्

२०७८ पुष ६ गते ११:२०

६ पुस, काठमाडौं । प्रमुख राजनीतिक दलका नेताहरु नै चुनावमा मतदान गर्न जान्दैनन् भन्दा पत्याउन गाह्रो हुन्छ । वडा तहदेखि ठूलो रस्साकस्सीका साथ निर्वाचित भएर केन्द्रसम्म आएका नेताहरूले दिएको मत बदर भएको देख्दा पत्याउन करै लाग्छ । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिले...

एमसीसी पास गर्न देउवा-ओलीबिच गठबन्धन, अमेरिकाको दियो घुमाउरो दबाब !

२०७८ पुष ६ गते ०:५१

६ पुस, काठमाडौं । एमसीसी सम्झौता संसदबाट पास होला कि नहोला भन्ने ठूलो चासो जनमानसमा छ। केही राजनीतिक दलहरुका लागि यो प्रस्ताव घाँडो बनेको छ, भने दलहरुबीचको मतान्तरका कारण केही गिजोलिएको पनि छ। एमसीसीको विषयलाई लिएर जारी विवादले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि...

एमसीसी पास गर्ने सर्तमा ओलीले गठबन्धन भत्काउन खोज्दैछनः किसान श्रेष्ठ

२०७८ पुष ५ गते २२:२२

५ पुस, काठमाडौं । रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले एमसिसिको नाममा देशमा अस्थिरता निम्त्याउन खोजिएको बताएका छन् । दमौलीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले गठबन्धन भत्काउने सर्तमा एमसिसि पास गर्न सक्ने एमाले अध्यक्ष ओलीको आश्वासन त्यही अस्थिरताको प्रमाण भएको बताए...

सूर्य चिन्ह हाम्रो भइसकेको थियो, षड्यन्त्र गरेर ओलीलाई बचाइयो : प्रचण्ड

२०७८ पुष ५ गते २१:३२

५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । ओलीले आत्मसुरक्षाका लागि प्रतिनिधिसभा विघटन गर्ने प्रतिक्रान्तिकारी कदम चालेको र अहिले पनि प्रतिगमनकै बाटोमा रहेको उनको तर्क छ । सोमबार काठमाडौंमा आयोजित...

एमसीसीमा साझा धारणा बनाऔं, नभए गठबन्धन भत्काउने खेल शुरु हुन्छ : बाबुराम भट्टराई

२०७८ पुष ५ गते २१:२३

५ पुस, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज कप्याक्ट (एमसीसी) सम्झौतामा कम्तीमा गठबन्धनभित्र साझा सहमति बनाउनुपर्ने बताएका छन् । सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा उनले एमसीसीको विषयमा गठबन्धनमा रहेका दलहरुबीच सहमति हुन नसकेमा गठबन्धन भत्काउने...

अन्तत गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाबाट पछि हट्यो धुर्मुस-सुन्तली फाउण्डेशन

२०७८ पुष ५ गते २१:२०

५ पुस, काठमाडौं । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस-सुन्तली फाउण्डेशन पछि हटेको छ ।फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो । आर्थिक सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो । फाउण्डेशनले संस्थागत निर्णय गरी...

”गठबन्धन टुटाउ, समर्थन गर्छु’ भन्ने प्रवृत्तिलाई सफल हुन दिइनेछैन : प्रचण्ड

२०७८ पुष ५ गते १९:२५

५ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी नेकपा (एमाले) ले निरन्तर संसद् बैठक अवरुद्ध गरेर प्रतिगामी कदमलाई निरन्तरता दिइराखेको टिप्पणी गरेका छन् । समाजवादी प्रेस सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा उनले संसद्को कामकारबाहीलाई प्रभावित पार्ने गरी एमालेले देखाएको क्रियाकलाप...

इन्द्रेणी कप्लेक्समा आगलागी, साढे तीन करोडको क्षति !

२०७८ पुष ५ गते १९:२०

५ पुस, काठमाडौं । काठमाडौँको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको छैठौँ तलामा रहेको ‘फिटनेश एण्ड स्पा सेन्टर’मा आज आगलागी भएको छ । आगलागीबाट रु तीन करोड ५० लाखभन्दा बढीको क्षति भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीअनुसार इन्भर्टरबाट विद्युत सर्ट भएर आगलागी...

चीनको बेइजिङमा चालकविहीन ट्याक्सी सञ्चालनको अनुमति

२०७८ पुष ५ गते १८:२३

५ पुस, काठमाडौं । चीनको बेइजिङमा स्वचालित ट्याक्सी चलाउन अनुमति दिइएको छ । बेइजिङको दक्षिणपूर्वी भेग यीझुआङको ६० वर्ग किलोमिटर क्षेत्रमा रोबोट्याक्सी भनिने चालकविहीन कार चलाउन सरकारी अनुमति प्राप्त भएको बीबीसीले जनाएको छ । अहिलेलाई परीक्षणका रूपमा अनुमति दिइएको र सफल भएमा यस्ता ट्याक्सीको...

मलेसियामा जनवरी १ देखी यस्ता ब्यक्तिहरु मात्र जान पाउने !

२०७८ पुष ५ गते १६:४४

५ पुस, काठमाडौं । मलेसियाले अन्तर्राष्ट्रिय पर्यटकका लागि जनवरी १ देखि बोर्डर खुला गर्ने भएको छ । पर्यटक क्षेत्र एकदमै सुस्ताएको भन्दै यसलाई अघि बढाउन मलेसियाले विभिन्न मापदण्डसहित पर्यटकका लागि खुला गर्न लागिएको खबरमा उल्लेख छ । कोरोना सङ्क्र-मण दर घट्दै जाँदा खाडीका देशहरूले...