समाचार

भोलिदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप

२०७८ पुष ३ गते १९:४२

३ पुस, काठमाडौं । सरकारले भोलिदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिनुभयो...

अब बिदेशबाट नेपाल आउने यात्रुले आफ्नै खर्चमा ७ दिन होटेल क्वारेन्टाइन बस्नुपर्ने !

२०७८ पुष ३ गते १८:३३

काठमाडौं । कोरोनाको ओमिक्रोन भेरियन्टको जोखिम बढेपछि ६७ देशबाट आउने यात्रुले सात दिन होटेल क्वारे’न्टिनमा बस्नुपर्ने भएको छ । शुक्रबार साँझ अध्यागमन विभागले ओमिक्रोन भेरियन्टको जोखिम कम गर्न भन्दै मलेसियासहति ६७ देशबाट आउने यात्रुलाई सात दिन होटेल क्वारे’न्टिनमा बस्न भनेको हो । होटेल क्वारेन्टिनको...

देउवा सरकारमा अब प्रचण्ड र नेपालका दिन सकिए, यसरी टुट्न सक्छ अब गठबन्धन

२०७८ पुष ३ गते १७:२६

३ पुस, काठमाडौं । कम्युनिष्ट पार्टीका नेताहरुबीचको वैमनस्यताका कारण सरकारमा पुगेका शेरवहादुर देउवालाई अब सरकारमा बस्न फेरी अर्को चुनौतीको सामना गर्नुपर्ने भएको छ । अब देउवाका लागि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) समस्याका रुपमा देखिएको छ । यहि कारणले अब गठबन्धनमा पनि...

मलेसिया र खाडी मुलुकबाट नेपाल आउने यात्रुले क्वरेण्टीन बस्नु नपर्ने।

२०७८ पुष ३ गते १५:३८

३ पुस, काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका ६७ देशबाट नेपाल फर्किने यात्रुले सात दिन होटल क्वारेण्टीनमा बस्नुपर्ने नियम तत्कालका लागि स्थगित भएको जनाएको छ। यस् अघि शुक्रबार साँझ नेपालको अध्यागमन विभागले एक बिज्ञप्ति जारी गर्दै मलेसिया लगायत यी ६७ देशबाट नेपाल...

केपी ओली पूर्वराजा ज्ञानेन्द्रका ‘खेताला’ हुन्ः रामनारायण बिडारी

२०७८ पुष २ गते १४:१३

२ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद रामनारायण बिडारीले एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्रका खेताला भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसमा पूर्वराजा ज्ञानेन्द्रसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेको पाँचबुँदे सहमतिमा के...

पूर्वराजा ज्ञानेन्द्रसँग प्रचण्डले गरेको पाँचबुँदे सहमतिको प्रमाण छः पृथ्वीसुब्बा गुरुङ

२०७८ पुष २ गते १४:०८

२ पुस, काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्रसँग नेकपा ९माओवादी० केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको पाँचबुँदे सहमतिको प्रमाण भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता गुरुङले भने, “शान्तिप्रक्रियामा आउनुभन्दा अघि...

मलेशियन सरकारको निर्णय, सबै क्षेत्रमा विदेशी कामदार लैजाने !

२०७८ पुष २ गते १३:२८

काठमाडौं । मलेसियाले सबै क्षेत्रमा विदेश कामदार लैजाने निर्णय गरेको छ । शुक्रबार बसेको मलेसियाको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेकोे बताइएको छ । को’रोना भाइ’रस संक्र’मण विश्वव्यापीरुपमा फै’लिएपछि मलेसियाले सन् २०२० मार्च १८ देखि विदेशी कामदार भर्ना गर्न रोकेको थियो । मलेसियाले करिब दुई...

अब मलेसियामा ATM बाट पैसा झिक्दा चार्ज लाग्ने !

२०७८ पुष २ गते १२:४२

मलेसिया । गत वर्ष कोरो’नाको कारण भएको लक’डाउन (एमसीओ) को समयमा शुल्क छूट गरिएको थियो । आज, १५ डिसेम्बर प्रकाशित मेबैंकको फेसबुक पेजमा अब देखि पुनः चार्ज लाग्ने भनिएको छ । पेज मार्फत भनिएको छ, “कृपया जानकारी गराइन्छ कि १ फेब्रुअरी २०२२ देखि बैंकहरूले...

वल्र्डलिंकले भित्र्यायो नेपालकै फास्ट ईन्टरनेट, स्पिड अब कम्तिमा पनि १५० एमबीपीएस

२०७८ पुष २ गते १२:००

काठमाडौं । नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले नेपालमै पहिलो पटक ६ सय एमबीपीएस गतिको ईन्टरनेट भित्र्याएको छ । उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको ईन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वल्र्डलिंकले जनाएको छ । यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुने छ...

देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

२०७८ पुष २ गते ११:२२

२ पुस, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। सभापतिमा निर्वाचित भएका देउवालाई उनले आज विहान देउवाको सरकारी निवास बालुवाटर पुगेरै शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। देउवा सभापतिमा निर्वाचित भए लगत्तै टेलिफोन मार्फत शुभकामना दिएका...