समाचार

मलेसियाको यस्ता कम्पनीमा मात्रै नेपाली जान पाउने !

२०७८ पुष २ गते १०:३९

काठमाडौ । मलेसियामा सामाजिक सुरक्षाको ग्यारेन्टी भएका कम्पनीमा मात्रै नेपाली श्रमिक पठाउने तयारी भएको छ। नेपालस्थित वैदेशिक रोजगार बोर्ड र मलेसियाको सामाजिक सुरक्षा संस्था (सोसल सेक्यु’रिटी अर्गना’इजेसन) बीच नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षाको दाय’राभित्र समेट्ने गरी सम्झौता भइसकेको छ। सोही व्यवस्था कार्या’न्वयनको तयारी सुरू...

भीम रावलले भर्खरै गरे यस्तो डरलाग्दो निर्णय, एमालेमा खैलाबैला, अब के गर्छन ओली ?

२०७८ पुष १ गते २३:२१

१ पुस, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलल नयाँ घोषणा गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीसँग झोँक्किदै नयाँ घोषणा गरेका हुन् । १९ मिनेटको अन्तरमा सामाजिक संजालमा दुई वटा ट्वीट गर्दै उनले ओली प्रवृत्तिको आलोचना गरेका हुन्। उनले पहिलो ट्वीटमा लेखेका...

गगन थापाले महामन्त्री जित्नुमा मुख्य हात केपी ओलीको !

२०७८ पुष १ गते २२:०१

१ पुस, काठमाडौं । नेपाली काग्रेसका युवा नेता गगन कुमार थापा भारी मतका साथ नेपाली काग्रेसको महामन्त्रीमा निर्वाचित भएका छन् । थापाकै टिमबाट सभापतीका उमेदवार बनेका शेखर कोइराला पराजित भइरहँदा थापाले झण्डै दुई तिहाइ मत सहित निर्वाचित भए पछि दुनियाँ चकित भएका छन् ।...

वैदेशिक रोजगारीमा जाने श्रमिक ठग्नेलाई पानीमुनि गएपनि छोड्दैनौं : श्रममन्त्री श्रेष्ठ

२०७८ पुष १ गते १९:१६

१ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई पानीमुनि गएपनि नछोड्ने चेतावनी दिएका छन्। एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालको नेतृत्वमा ज्ञापनपत्र बुझाउन मन्त्रालय गएका व्यवसायीहरुलाई मन्त्री श्रेष्ठले वैदेशिक रोगजारको क्षेत्र मर्यादित, सुरक्षित, व्यवस्थित र बेथिति...

मलेसियामा नयाँ विदेशी कामदार प्रवेशका लागि कडा SOP तयार भइसकेको छ !

२०७८ पुष १ गते १८:२७

काठमाडौं । मलेसियाले कोभिड-१९ संक्रमणको जोखिमलाई रोक्न चार चरणमा विदेशी कामदारको प्रवेशका लागि कडा मानक सञ्चालन प्रक्रिया (एसओपी) तयार गरेको मानव संसाधन मन्त्री दतुक सेरी एम सरावनानले बताए। चार चरणहरू पूर्व प्रस्थान, आगमन, पोस्ट-अराइभल (क्वारेन्टाइन अवधि) र पोस्ट-क्वारेन्टाइन हुन्। विदेशी कामदारहरू क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा...

कांग्रेस महाधिवेशन : कांग्रेस सहमहामन्त्रीको मतगणना सुरु !

२०७८ पुष १ गते १८:००

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना सुरु भएको छ । सहमहामन्त्रीका उम्मेदवारको केहीबेर अघिदेखि मत गणना सुरु भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये अहिले दलित, महिला र आदिवासी...

काठमाडौं उपत्यकामा खोलिएको कोठिको अनौठो रहस्य !

२०७८ पुष १ गते १६:५७

काठमाडौ । ललितपुरमा सोमवार प्रहरीले फेला पारेको एक घटनाले प्रहरीलाई पनि छक्क पारेको छ । भारतका कोठीहरुमा जस्तै ललितपुरमा ५० हजार रुपैया मासिक भाडामा अपार्टमेन्ट लिएर कोठी संचालन गरेको फेला परेको हो । युवतीहरुलाई विभिन्न प्रलोभन देखाएर त्यहाँ लगिने गरेको अनुसन्धानवाट खुलेको छ ।...

यस्तो छ कांग्रेस महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्माको संक्षिप्त जीवनी

२०७८ पुष १ गते १६:२५

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । यसअघि पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता रहेका शर्मा १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका हुन् । शर्माको संक्षिप्त जीवनी : युवा नेता विश्वप्रकाश शर्माको जन्म विस ६ पुस २०२७ सालमा झापाको शान्तिनगरमा...

गगन र विश्वप्रकाश, निर्वाचित भए लगत्तै गरे यस्तो घोषणा !

२०७८ पुष १ गते १५:३५

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएका निर्वाचनमा महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । महामन्त्री पदमा निर्वाचित भए लगत्तै उनीहरुले प्रारम्भिक प्रतिकृया दिएका छ्न। बिहीबार भएको मतगणनामा उनीहरु निर्वाचित भएका हुन्। निर्वाचित भएपछि विश्वप्रकाशले नेपाली कांग्रेसलाई रुपान्तरण...

५० किता पर्ने आइपीओ आउने मिति तोकियो !

२०७८ पुष १ गते १३:३४

१ पुस, काठमाडौं । सर्वोत्तम सिमेन्टको विषेश साधारणसभाले सर्वसाधारणमा ६० लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ । बिहीबार सम्पन्न सभाले संस्थापक र सर्वसाधारण शेयरधनीहरु बीचको पुंजीको अनुपात ८७.१० : १२.९ ० हुने गरी मिलान गर्ने र यसरी शेयरको संरचना परिवर्तन पश्चात...