२६ मंसिर, न्युयोर्क । अमेरिकाले चीन, म्यानमार, उत्तर कोरिया र वंगलादेशका दर्जनौं व्यक्ति र उनीहरु आबद्ध संस्थामाथि प्रतिबन्ध लगाएको छ । मानवअधिकार दुव्र्यवहारका घटना बढेको भन्दै चीनले यी देशका केही नागरिक र संस्थामाथि प्रतिबन्ध लगाएको हो । अमेरिकाको प्रतिबन्धलाई बेलायत र बेलायतले पनि साथ...
२६ मंसिर, काठमाडौं । मलेसिया सरकारले सबै क्षेत्रमा आप्रवासी श्रमिकहरु भर्ना गर्ने निर्णय गरेको छ। १० डिसेम्बर २०२१ मा बसेको मलेसिया सरकारको मन्त्रीपरिषद् बैठकले उत्पादन, कृषि, सेवा, खानी तथा उत्खनन्, निर्माण र घरेलु कामदारका लागि विदेशी कामदार भर्ना खुला गर्ने निर्णय गरेको हो। यसअघि...
२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले जसरी पनि सभापतिमा जित्न आवश्यक रहेको बताएका छन् । आइतबार लैनचौरको एक बैंक्वेटमा आदिवासी जनजाति विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफूले फेरि सभापतिमा जित्न आवश्यक भएको भन्दै सहयोगका लागि प्रतिनिधिसँग भाेट...
२६ मंसिर, काठमाडौं । मलेसियामा सामाजिक सुरक्षाको ग्यारेन्टी भएका कम्पनीमा मात्रै नेपाली श्रमिक पठाउने तयारी भएको छ। नेपालस्थित वैदेशिक रोजगार बोर्ड र मलेसियाको सामाजिक सुरक्षा संस्था (सोसल सेक्युरिटी अर्गनाइजेसन) बीच नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षाको दायराभित्र समेट्ने गरी सम्झौता भइसकेको छ। सोही व्यवस्था कार्यान्वयनको...
२६ मंसिर, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर अकाउन्ट ह्याक भएको छ । शनिबार ह्याकपछि राति करिव सवा दुई बजे मोदीको ट्विटर अकाउन्टबाट अनावश्यक ट्विट गरिएको थियो । ‘भारतले आधिकारिक रुपमा विटक्वाइनलाई मान्य दिएको छ । सरकारले ५ सय बिटक्वाइन बाँड्दैछ,’ ह्याकपछि...
२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ । वर्तमान सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल पक्ष र यसअघि नै घोषणा गरेका विमलेन्द्र निधिबीच सभापतिमा प्रतिस्पर्धा हुने आकलन कांग्रेस कार्यकर्ताहरुको थियो। यसअघि देउवाको टिममा रहेका निधिले पनि अन्तिममा सहमति...
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रम सुरू भएको छ। औपचारिक रूपमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले अहिले केहीबेरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटन समारोहमा कांग्रेसका शीर्षनेतासँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका अतिथिले सम्बोधन गर्ने कार्यक्रम रहेको...
काठमाडौं । मलेसियाले सबै क्षेत्रमा विदेश कामदार लैजाने निर्णय गरेको छ । शुक्रबार बसेको मलेसियाको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेकोे बताइएको छ । साथै ६ महिनाको लेबि छुट समेतको घोषणा गरेको छ । कोरोना भाइरस संक्रमण विश्वव्यापीरुपमा फैलिएपछि मलेसियाले सन् २०२० मार्च १८ देखि...
२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतीमा प्रतिस्पर्धा गर्न वर्तमान सभापती शेरबहादुर देउवासहित ३ जना मैदानमा उत्रने भएका छन् । कांग्रेसको पौडेल पक्षबाट सभापतिमा दुई जना उम्मदेवार बन्ने पक्का भएको सँगै सभापतीमा ३ जनाको भिडन्त हुने देखिएको हो । १४ औं महाधिवेशनको उद्घाटनपछि साझा...
२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्न ५०९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । खुलासहित १८ कलस्टरबाट निर्वाचनमार्फत १२१ जना निर्वाचित गरिने कांग्रेसको विधानमा उल्लेख छ । थारू कलस्टरबाट निर्वाचित हुने दुई महिलासहित चार सदस्यका लागि १४ जनाको उम्मेदवारी...