समाचार

वैदेशिक रोजगारको ‘लुटराज्य’ मा बादल लाग्यो ! ठग श्रेष्ठ पक्राउ, अरु भागाभाग

२०७५ जेठ ६ गते २२:४६

६ जेठ, काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारमाथि मलेसिया भीएलएन नेपाल प्रा.लि. र वानस्टप सेन्टरका नाममा अतिरिक्त आर्थिक भार बोकाएर अवैध धन्दा चलाइरहेका रामप्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । भीएलएको कार्यालय गैरीधारामा छापा हानेर प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । उनका...

पार्टी कसरी अगाडि बढ्दोरहेछ, म पनि हेरौंला – खनाल

२०७५ जेठ ६ गते २२:२४

६ जेठ, काठमाडौँ । तत्कालिन नेकपा एमालेका उपाध्यक्षले एकताप्रति असन्तुष्टि जनाइरहेको बेला वरिष्ठ नेता झलनाथ खनालले एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियाप्रति आपत्ति जनाएका छन् । उनले विशेषगरी आफ्नो अनुपस्थितिमा पार्टी एकता र बरियता तोकिएको विषयमा आपत्ति जनाएका हुन् । नेता खनाल चीन भ्रमणको...

जडीबुटी खेतीबाट युवालाई रोजगारी: मन्त्री बस्नेत

२०७५ जेठ ६ गते १९:१४

काठमाडौँ, ६ जेठ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकार कर्णाली प्रदेशलाई जडीबुटीको हबका रुपमा विकास गर्नेगरी योजना निर्माणमा जुटेको बताउनु भएको छ ।  कर्णाली प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदसँग आज भएको सामूहिक भेटमा उहाँले कर्णालीका जिल्लामा जडीबुटी खेती तथा प्रशोधन केन्द्र...

अन्तरिम आदेश, सीमा विवाद र बजेट अभावले अवरुद्ध चाबहिल–जोरपाटी–साँखु सडक विस्तार

२०७५ जेठ ६ गते १८:१४

–पूर्णप्रसाद मिश्र  काठमाडौँ, ६ जेठ । घाम लाग्दा धुलो उडेर बाटो देख्न नसकिने र पानी पर्दा रोपाइँ गर्न तयार पारेको खेतको गराजस्तो सडक हुँदा पनि विस्तारको काम अलपत्र छ ।  यो अवस्था चाबहिल–जोरपाटी–वाग्मती पुल–साँखु सडकको हो । सडकको दायाँबायाँ केही घर भत्काउने काम पनि...

वैदेशिक रोगजारीमा विभिन्न बहानामा प्रलोभनमा पारेर ठगिएकाको उजुरी बढ्दै

२०७५ जेठ ६ गते १८:००

–पुरुषोत्तम सुवेदी  नवलपरासी, ६ जेठ । पश्चिम नवलपरासी जिल्लाबाट वैदेशिक रोजगारीमा पठाउने बहानामा विभिन्न व्यक्ति ठगीमा परेको उजुरी पर्ने क्रम बढ्दो छ ।  सुरक्षित आप्रवासन परियोजना अन्तर्गत सूचना तथा परामर्श केन्द्र पश्चिम नवलपरासीमा पछिल्लो चार वर्षमा झण्डै एक हजार व्यक्ति ठगिएको घटना बाहिर आएको...

सडक र ऊर्जा विकास प्राथमिकतामा: भ्रष्टाचार विकास र सुशासनको बाधक

२०७५ जेठ ६ गते १७:४५

बर्दिवास, ६ जेठ ।   प्रदेश २ सरकारले आफ्नो विकास प्राथमिकतामा सडक र ऊर्जा रहने जनाएको छ । महोत्तरीको बर्दिवासमा आयोजित प्रदेश २ को विकास संरचनाबारे दुई दिने नीतिगत बहस कार्यक्रमको उद्घाटन सत्रलाई आज नेपाली भाषामा सम्बोधन गर्दै मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले मुलुकका अन्य...

टहरामै बित्यो लामिछनेको जीवनः परिवारलाई रु छ लाख सहयोग

२०७५ जेठ ६ गते १७:२६

भक्तपुर, ६ जेठ । चाँगुनारायण नगरपालिका–६ तेलकोट चोकमा नगरकोट जाने मूल सडकका ठीकमाथि पुरानो जीर्ण घर विसं २०७२ को भूकम्पले भत्किएको छ । घरको माथिल्लो तला र छानामा ह्वाङह्वाङ्ती ठूलो प्वाल छ । त्यही घरको तल्लो तला र अगाडिको टहरामा प्रदेश नं ३ का...

राहुलद्वारा मोदीमाथि भ्रष्टाचारलाई प्रोत्साहन मात्र गरेको नभै भ्रष्टाचारी बन्नुभएको आरोप

२०७५ जेठ ६ गते १५:२९

नयाँ दिल्ली, भारत, ६ जेठ ।   भारतीय कंग्रेस (कंग्रेस–आई) का अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचारलाई प्रोत्साहन मात्र गरेको नभै उहाँ नै भ्रष्टाचारी बन्नुभएको आरोप लगाउनु भएको छ ।  शनिबार सञ्चारकर्मीलाई सम्बोधन गर्दै गान्धीले भन्नुभयो,“ तपाईहरूले प्रत्यक्ष देखिरहनु भएको छ प्रधानमन्त्रीले कर्नाटकमा कसरी...

राजकुमार ह्यारी र मार्कलको विवाह एउटा ऐतिहासिक घटना र विश्वभरीको चासोको विषय बन्यो

२०७५ जेठ ६ गते १५:०९

विन्डसोर, बेलायत, ६ जेठ । विन्डसोर, बेलायत, ६ जेठ । बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्व अभिनेत्री मेगन मार्कलसँग विवाह बन्धनमा बाँधिनुभएको एउटा ऐतिहासिक घटनाको रुपमा लिइएको र विश्वभरीबाट चासोका साथ हेरिएको छ । राजधानी लण्डनभन्दा झण्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल (दरबार) को सेन्ट...

बाल दुर्व्यवहार प्रकरणलाई लिएर चिलीका सवै पादरीद्वारा पदबाट राजिनामा

२०७५ जेठ ६ गते १४:१६

भेटिकन सिटी, ६ जेठ । चिलीका चर्चहरूमा बालबालिकामाथिको यौन दुर्व्यवहार प्रकरणलाई लिएर यहाँका सवै क्रिश्चियन धर्मगुरूले राजिनामा दिएका चिलीका पादरीहरूका प्रवक्ताले शुक्रबार बताउनु भएको छ । चिलीको चर्चमा बालयौन दुराचारका कुराले विश्वभर चर्च र क्रिश्चियन धर्मगुरूबारे नकारात्मक सन्देश फैलिएपछि यसको समाधानका लागि भन्दै चिलीका...