समाचार

साढे छ लाखबाट लोकसेवा आयोग परीक्षाको तयारी

२०७५ जेठ ६ गते १३:४९

पोखरा, ६ जेठ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कार्यालय समयमा ट्रेड युनियन गतिविधि हुन नहुने बताउनुभएको छ । कास्की जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई आज सम्बोधन गर्दै उहाँले काम नगरी समय बिताउने राष्ट्रसेवक हुन नसक्ने र पूर्ण राजनीतिक अधिकारसहितको टे«ड युनियन आवश्यक...

अत्यन्तै दुखद खबर : दुर्घटनामा नमूना माविमा अध्ययनरत दुई बालकको मृत्यु…

२०७५ जेठ ६ गते १०:३९

६ जेठ, दाङ । दाङको राप्ती गाउँपालिका वडा नं २ को लालमटियामा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ९५०६ नंको ट्रकको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा प्यूठानको सरुमारानी गाउँपालिका वडा नं २ दर्भान निवासी आठ...

विद्यार्थीको चाप बढेपछि सरकारी विद्यालयमा विद्यार्थी भर्ना बन्द

२०७५ जेठ ६ गते ९:४६

उदयपुर, ६ जेठ । केही वर्षअघिसम्म अभिभावकले आफ्ना छोराछोरी पठनपाठन गराउन सरकारी विद्यालयमा भन्दा निजी विद्यालयमा बढी आकर्षित हुने गरेका थिए । तर अहिले त्यसको ठीक उल्टो अभिभावक निजी विद्यालय छाडेर सरकारीतिर आकर्षित हुन थालेको एउटा उदाहरणका रुपमा रहेको सरकारी विद्यालय मध्येको एक उदयपुरको...

तराई मधेश विकासका निम्ति संघीय सरकारले विशेष कार्यक्रम र प्याकेज ल्याउने: मन्त्री महासेठ

२०७५ जेठ ६ गते ८:३५

महेन्द्रनगर, धनुषा, ६ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले संघीय सरकारले तराई मधेशको विकासका लागि विशेष प्याकेजको घोषणा गर्ने तयारी गरिरहेको बताउनु भएको छ ।  जनकपुरमा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण समारोहमा प्रमुख अथितिको आसनबाट...

सबैभन्दा ठूलो सिमेन्ट उद्योगबाट उत्पादन

२०७५ जेठ ६ गते ८:१६

नवलपरासी, ६ जेठ ।   पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्टले व्यावसायिक उत्पादन थालेको छ ।  नेपालको शारदा समूह र चीनको होङ्सी समूहले करीब रु ३६ अर्बको लगानीमा नवलपरासीको सर्दीमा स्थापना गरेको उद्योगले उत्पादन शुरु गरेको हो । ...

काँग्रेस रुपान्तरणको बाटोमा अग्रसर हुँदै

२०७५ जेठ ६ गते ८:०२

बैतडी, ६ जेठ ।  नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेस रुपान्तरणको बाटोमा गएको बताउनुभएको छ ।  नेपाल तरुण दल बैतडीको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले नेपाली काँग्रेसले चुनावमा हारे पनि कार्यकर्ताले हरेश खानु पर्दैन, सशक्त प्रतिपक्षी दलको भूमिकामा रहेर सरकारले गरेका गलत कामलाई सशक्त...

प्रदेश नं ३ लाई धुलोमुक्त बनाइनेः मन्त्री स्थापित

२०७५ जेठ ५ गते २३:५७

काठमाडौँ, ५ जेठ ।  प्रदेश ३ का भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले ३ नं प्रदेशका सडकलाई धुलोमुक्त बनाइने बताउनुभएको छ ।  आज प्रदेश मन्त्रालयद्वारा ‘स्वाइल सेभेलाइजेसन’ प्रविधिबारे प्रदेश नं ३ का जनप्रतिनिधिलाई जानकारी गराउने उद्देश्यले काठमाडौँमा आयोजित भेलामा उहाँले ३ नं प्रदेशलाई धुलोमुक्त बनाउने...

हनुमन्तेबाट १० टन फोहोर संकलन

२०७५ जेठ ५ गते २३:१३

भक्तपुर, ५ जेठ ।   यस बर्षलाई हनुमन्ते सफाई वर्ष घोषणा गर्दै सञ्चालन भएको भक्तपुरमा १२ औं हप्ताको हनुमन्ते सरसफाइमा आज १० टन फोहोर संकलन गरिएको छ ।  आज भक्तपुरको सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिका जोड्ने कौशलटार–बालकोट पुल क्षेत्रमा भएको सरसफाइमा १० टन फोहोर...

बिजुलीकाे पाेलबाट करेन्ट लागेर दुई युवतीकाे घटनास्थलमा निधन

२०७५ जेठ ५ गते २१:२१

बागलुङ, ५ जेठ । स्याउला साेरेर फर्कने क्रममा बागलुङ काठेखाेला गाउपालिका ६ बिहु हटियाका दुई युवतीलाई करेन्ट लागेकाे छ । बिहुबाट तग्राम बितरण गरिएकाे हाइटेन्सन लाइनकाे एउटा पाेलबाट लिक भएकाे करेन्ट लागेर दुवै जनाकाे घटनास्थलमा निधन भएकाे हाे । । मृत्यु हुनेमा काठेखाेला छ...

एकतापछि घुलमिलको चरणमा नेकपाका नेता–कार्यकर्ता

२०७५ जेठ ५ गते २०:१४

काठमाडौँ, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टी बनेपछिको पहिलो संसदीय दलको बैठकमा नेता देवप्रसाद गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष भनी सम्बोधन गरेपछि हलमा हाँसोको फोहरा छुट्यो । नेता गुरुङले तत्कालै सच्याउँदै भन्नुभयो, “सरी, जिब्रो लटपटिएछ, केही समय पार्टीको...