समाचार

नवीनतम सोचका साथ अघिबढ्नु आवश्यक : डा भटृराई

२०७५ जेठ ५ गते १८:४३

पोखरा, ५ जेठ । नयाँशक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय समृद्धि र विकासका लागि नवीनतम सोचका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । संसदीय पत्रकार मञ्च, पोखराद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले पुराना पार्टीले विकास र समृद्धिको मार्ग परिवर्तन गर्न आवश्यक...

राप्रपा : अध्यक्षात्मक अधिकार कटौती, लोकतान्त्रिक विधिलाई अवलम्बन गर्दै

२०७५ जेठ ५ गते १८:३६

काठमाडौँ, ५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्षका अधिकारलाई कटौती गर्ने भएको छ । यही जेठ ७ देखि ९ गतेसम्म वीरगञ्जमा हुने केन्द्रीय परिषद्को बैठकले पार्टीको विधानमा हाल कायम रहेको अध्यक्षको धेरै अधिकारलाई कटौती गरी लोकतान्त्रिक बनाउन लागेको छ । पार्टीका प्रवक्ता भुवन पाठकका...

सार्वभौमसत्ताको रक्षा नेपाली काँग्रेसले मात्रै गर्नसक्छ : नेता सिटौला

२०७५ जेठ ५ गते १७:४९

बनेपा, ५ जेठ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय अस्तित्वको रक्षा, राष्ट्र, सार्वभौमसत्ताको रक्षा नेपाली काँग्रेसले मात्रै गर्न सक्ने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल शिक्षक संघ काभ्रेले संघको २९ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले सरकारको शुरुवाती दिनबाट नै...

बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक

२०७५ जेठ ५ गते १७:३८

सिन्धुली, ५ जेठ ।  बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक र १० टन भन्दा बढी वजन भएका मालवाहक सवारीसाधन बाहेक अन्यलाई सञ्चालनमा रोक लगाइएको छ ।  सडक सुरक्षा र सुरक्षित यात्रालाई मध्यनजर गर्दै नियम विपरित सञ्चालन हुदै आएको त्यस्ता सवारी साधनलाई...

अन्जली लामा

२०७५ जेठ ५ गते १७:२६

...

शेयर बजार: एक अर्ब आठ करोड बढीको कारोबार

२०७५ जेठ ५ गते १७:२१

काठमाडौँ, ५ जेठ । धितोपत्र बजारमा यस साता रु एक अर्ब आठ करोड १९ लाख ४१ हजार बराबरको शेयर कारोबार भएको छ ।  नेपाल स्टक एक्चेञ्जकाअनुसार यस साता २३ लाख २९ हजार ४४० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको...

अनेव रंजित

२०७५ जेठ ५ गते १७:२०

...

पार्टी एकतालाई अब विधि, विकास र समृद्धिका लागि उपयोग गरिने: प्रधानमन्त्री

२०७५ जेठ ५ गते १६:४८

काठमाडौँ, ५ जेठ ।   प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताले विकास र समृद्धिका लागि सुदृढ अवस्था सिर्जना गरेको बताउनुभएको छ ।  नेकपाको गठनपछि पहिलो बैठक बसेको पार्टीका संघीय संसद्का सदस्यको बैठकलाई अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले आपसमा कसरी मिल्ने भनेर...

एकीकृत पार्टीपछिको संसदीय दलको बैठकमा बोले प्रचण्ड, भने के ?

२०७५ जेठ ५ गते १५:०६

काठमाडौँ, ५ जेठ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डल एकता प्रक्रिया नेपालको मात्रै नभइ विश्वकै असाधारण घटना भएको बताएका छन् । दुई पार्टीको एकता पछि आज तत्कालीन एमाले र माओवादी केन्द्रका सांसदको संयुक्त बैठक बसेको...

प्रचण्डले पार्टी चलाउन नसकेर एमालेमा विलय गराए भन्दै बाबुराम भट्टराईले यस्तो आरोप

२०७५ जेठ ५ गते १४:५५

५ जेठ, पोखरा । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले माओवादी चलाउन नसकेर प्रचण्डले पार्टीलाई एमालेमा विलय गराएको आरोप लगाएका छन् । सत्ता र स्वार्थ मिलेर एमाले र माओवादीबीच एकता भएको भन्दै उनले एकता धेरै नटिक्ने टिप्पणी गरे । शनिबार बिहान पोखरामा...