समाचार

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म ! कसरी जाने ? यस्तो छ तरिका

२०७८ मंसिर २२ गते १३:०६

काठमाडौं । सरकारले थालेको छलफल अनुसार नेपाली नर्सले बेलायतमा मौका पाएमा आकर्षक आम्दानी गर्ने देखिएको छ । बेलायतले आफ्ना नर्सहरूले बेलायतमा मासिक ४ हजार पाउन्ड स्टर्लिङसम्म पाइरहेकाले त्यसैअनुसार तलब दिने प्रस्ताव गरेको छ । बेलायतमा नेपाली नर्सलाई रोजगारीको अवसर दिनेबारे दुई देशबीच औपचारिक सम्वाद...

कलाकार जाेगिन्दर कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

२०७८ मंसिर २२ गते ११:३४

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट जोगिन्दरको उपनामले परिचित कलाकार शिवशंकर रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । नेपाल सांस्कृतिक संघका महामन्त्रीसमेत रहेका रिजाल क्षेत्रीय अधिवेशनमा पाँच सय १३ मत प्राप्त गरी विजयी भएका हुन् ।मंगलबार...

गगन थापाले किन दिए कांग्रेस समाप्त हुने चेतावनी ?

२०७८ मंसिर २२ गते ११:२९

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले कांग्रेस नसुध्रिए समाप्त भएर जाने बताएका हुन् । उनले पार्टी सकिए आफ्नो र पार्टीका नौ लाख...

कांग्रेस महाधिवेशन : निर्वाचनमा ‘प्यानल’ बनाउने तयारी

२०७८ मंसिर २२ गते ११:२४

२२ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन सम्बन्धमा छलफल गर्न आफ्नो समूहका नेताहरुको बैठक बोलाउनुभएको छ । आज बिहान उहाँको निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा महाधिवेशनको तयारी, महाधिवेशनमा पदाधिकारीका उम्मेदवारीलगायत विषयमा छलफल हुने केन्द्रीय सदस्य रमेश...

सचिव सित सुटुक्क रिर्सोट पुगिन् मन्त्री झाँक्री, बिल देखेपछि ठेकेदार हैरान

२०७८ मंसिर २२ गते ११:१७

२२ मंसिर, काठमाडौं । आफूले भनेकै सचिव पाएपछि शहरी विकासमन्त्री रामकुमारी झाक्री सचिवसहित रिर्सोटमा पुगेको समाचार अहिले भाइरल भएको छ। काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेको प्रकृति, रिसोर्टमा शुक्रबार साँझ झाँक्रीले मन्त्रालयका सचिव मनिराम गेलाललाई लिएर बास बस्न पुगेको समाचार भाइरल भएको हो। उत्त,...

जनप्रतिनिधिबीच झडप हुँदा अध्यक्षको दुई वटा दाँत भाँचियो !

२०७८ मंसिर २१ गते २१:४१

२१ मंसिर, सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच आज मङ्गलवार कुटाकुट भएको छ । ​कुटाकुटका क्रममा अध्यक्ष मण्डलको दुई वटा दाँत भाँचिएको छ भने उपाध्यक्षको पनि हातमा चोट लागेको छ । आज दिउँसो ३ बजेतिर कार्यपालिकाको बैठकमा गहुँको...

दुखद खबर : भिजिट भिसाको दलालले गर्दा युएई भिजिट भिसा बन्द हुन सक्ने

२०७८ मंसिर २१ गते १९:२०

काठमाडौं । भिजिट भिसामा गएर आकर्षक तलब सुविधासहितको रोजगारी पाउने प्रलोभनमा युएई पुर्याएका नेपाली युवाहरूको ठूलो संख्या अलपत्र परेका छन् । खासगरी दुबई एक्सोमा सुरक्षागार्डमा राम्रो तलब पाउने भन्दै लगिएका युवाहरू अलपत्र पर्ने क्रम दैनिकरूपमा बढी रहेको बताइएको छ । आकर्षक रोजगारी खोजीदिने भन्दै...

मलेसियामा नेपाली कामदार बन्द र हाम्रो कुटनीति !

२०७८ मंसिर २१ गते १३:५८

काठमाडौं । नेपालजस्तै हावापानी र वातावरण भएको मुलुक हो मलेसिया। जहाँ करिब ५ लाख नेपाली कामदार कार्यरत छन् । कामदार जान नपाएको अवस्थाले नेपाल र मलेसिया दुवै देशमा त्यसको असर देखिन थालेको छ। देशभित्र दुई तिहाइ बहुमतको बलियो सरकार छ। चुनावको घोषणा पत्रमा ५...

मलेसियामा दलालको हातमा नेपाली कामदार, घर फर्किन पनि बुझाउनुपर्छ ३७०० !

२०७८ मंसिर २१ गते १३:३९

क्वालालम्पुर (मलेसिया) — क्वालालम्पुरको जलान अम्पाङस्थित नेपाली दूतावासमा हतास मुद्रामा भेटिए, रोशन भट्ट । रावाङको एक कागजे झोला बनाउने कम्पनीमा पाँच वर्षदेखि कार्यरत उनी पछिल्ला दुई वर्षयता भने गैरकानुनी कामदारको हैसियतमा थिए । काठमाडौं बसुन्धरास्थित घरबाट बिरामी आमाले बारम्बार बोलाएपछि उनले मन थाम्न सकेनन्...

सचिव च्यापेर रिर्सोट पुगिन् मन्त्री झाँक्री, एक रातको बिल तीन लाख !

२०७८ मंसिर २१ गते १२:३४

२१ मंसिर, काठमाडौं । आफूले भनेकै सचिव पाएपछि शहरी विकासमन्त्री रामकुमारी झाक्री सचिवसहित रिर्सोटमा पुगेको समाचार अहिले भाइरल भएको छ । काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेको प्रकृति रिसोर्टमा शुक्रबार साँझ झाँक्रीले मन्त्रालयका सचिव मनिराम गेलाललाई लिएर बास बस्न पुगेको समाचार भाइरल भएको हो...