समाचार

पेट्रोलियम पदार्थको २/२ रुपैयाँ मूल्य बढ्यो – हेर्नुहोस् कति बढ्यो

२०७५ जेठ २ गते २३:०९

काठमाडौँ, २ जेठ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागुहुने गरि मूल्य बढाउने निर्णय गरेको आयल निगमले जनाएकाे छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २/२ रुपैयाँ बढाइएको छ ।भारतीय बजारमा मूल्य बढेका...

३३ किलो सुन प्रकरण: सुन डन गोरेलाई ईन्काउन्टरको तयारी !

२०७५ जेठ २ गते २१:५५

काठमाडौँ, २ जेठ । ३३ किलो सुन प्रकरणले यतिखेर नेपाल प्रहरीका केही व्यवसायीक प्रहरी अधिकृतको छवि धुमिलिन पुगेको छ । यो काण्डले गर्दा अन्य प्रहरी अधिकारी आर्थीकसँग जोडिएका मुद्दा मामिला र अपराध अनुसन्धान तिर ध्यान दिन छाडेका छन् । ३३ किलो सुन प्रकरण तथा...

हार्दिक श्रद्धाञ्जली, दुईपटकको दुर्घटनाबाट बाँचेका थिए पाइलट किरण ! अलविदा किरण !!

२०७५ जेठ २ गते १९:५६

काठमाडौँ, २ जेठ । मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त हुँदा दुई जनाले ज्यान गुमाए । नाइन एन एयूजे कलसाइनको विमानका चालक किरण भट्टराइ र सहचालक आदित्य नेपालीले ज्यान गुमाएका हुन् । सुर्खेत विमानस्थलबाट विहान ६ बजेर १२ मिनेटमा सिमिकोटको लागि उडेको विमान ६ बजेर...

टोखालाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गरिने

२०७५ जेठ २ गते १६:४४

काठमाडौँ, २ जेठ ।  टोखा नगरपालिकाका धार्मिक तथा ऐतिहासिकस्थललाई पर्यकीय स्थलको रुपमा विकास गरिने भएको छ ।  टोखा नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरपालिकाभित्रका धार्मिक स्थललाई पर्यटकीस्थल बनाउने गरी गुरुयोजना तयार गरेको जानकारी दिंदै नगर उपप्रमुख ज्ञानमाया डंगोलले टोखाभित्रका सपनातीर्थ, चण्डेश्वरी, तलेजु, इन्द्रायणी, सरस्वती, बौडेश्वर, थनेलाक्षी,...

मकालु एअरको विमान दुर्घटना

२०७५ जेठ २ गते १६:४३

...

तलब सुविधा लिन सक्ने निर्णय

२०७५ जेठ २ गते १६:३८

हेटौँडा, २ जेठ । प्रदेश नं ३ का मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यले तलब तथा अन्य सेवासुविधा लिन विधेयक पारित हुने समयसम्म कुर्नु नपर्ने भएको छ । आज बसेको प्रदेश नं ३ को मन्त्रिपरिषद् बैठकले प्रदेशसभामा छलफलका क्रममा रहेको सेवासुविधा सम्बन्धी विधेयक पास नभएसम्मका...

नेकपा एमाले केन्द्रीय कमिटीको आकस्मिक बैठक बस्ने

२०७५ जेठ २ गते १६:२०

काठमाडौँ, २ जेठ । पार्टी एकताको कार्यसूचीमा नेकपा (एमाले) को केन्द्रीय कमिटीको बिहीबार आकस्मिक रुपमा बैठक बस्ने भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताको विषयलाई लिएर आकस्मिक रुपमा बिहीबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने...

मकालु एयर दुर्घटनामा चालकदलका दुबै सदस्यको मृत्यु

२०७५ जेठ २ गते १४:५५

काठमाडौँ, २ जेठ । मकालु एयरको जहाज हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको छ । जहाजमा सवार चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीको मृत्यु भएको प्रहरी प्रमुख डिआइजी सुरेश शाहले जानकारी दिनुभयो । उनीहरुको शव हेलिकोप्टरबाट सुर्खेत ल्याईएको छ । एजेयू–नाइन–एन कलसाइनको जहाज...

युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउनुपर्छः पूर्वमन्त्री भट्ट

२०७५ जेठ २ गते १४:३२

भीमदत्तनगर, २ जेठ ।  प्रतिनिधिसभा सदस्य लेखराज भट्टले युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउन अभिप्रेरित गर्नुपर्ने बताउनु भएको छ ।  व्यापार तथा निकासी प्रवर्धन केन्द्र र कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा संयुक्त रुपमा यहाँ आयोजित ‘वस्तु निकासी र बजार विश्लेषण’ तालीमको मंगलबार उद्घाटन गर्दै उहाँले भन्नुभयो,...

मातृभाषा, लिपि र सांस्कृतिक धरोहरलाई जीवन्त राख्नुपर्छः मुख्यमन्त्री पौडेल

२०७५ जेठ २ गते १४:३०

हेटौँडा, २ जेठ । प्रदेश नं। ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दुर्गम भेगमा बसोबास गर्ने विभिन्न जातजाति र समुदायको लोप हुन लागेको मातृभाषा, लिपि र सांस्कृतिक धरोहरलाई सधैँ जीवन्त राख्न युवा पुस्तालाई जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ । प्रदेश नं। ३ का सामाजिक विकास मन्त्रालय...