समाचार

माओवादीले मर्यो भनेर झाडीमा फ्यालिदिएका राजेन्द्र लिङ्देनको राजनीतिक यात्रा

२०७८ मंसिर १९ गते १५:५४

१९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । राप्रपाको केन्द्रीय सदस्य, महामन्त्री लगायत जिम्मेवारी सम्हालिसकेका ५६ वर्षीय लिङ्देन पार्टीको एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन् । लिङ्देनले २०० मतले आफ्ना प्रतिस्पर्धी तथा...

बाहिरियो कमल थापालाई पराजित गरेर राप्रपाको अध्यक्ष बनेका राजेन्द्र लिङ्देनको नालीबेली !

२०७८ मंसिर १९ गते १५:४३

१९ मंसिर, काठमाडौं । लामो समयदेखि राप्रपाको नेतृत्व गर्दै आएका कमल थापालाई अध्यक्षमा पराजित गरेर राजेन्द्र लिङ्देन पुनः एकपटक चर्चामा आएका छन् । राप्रपाको केन्द्रीय सदस्य, महामन्त्री लगायत जिम्मेवारी सम्हालिसकेका ५६ वर्षीय लिङ्देन पार्टीको एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित भएका...

रोमानियामा महिला पुरुष हरुलाई रोजगारको अवसर ! मासिक तलव कति ?

२०७८ मंसिर १९ गते १४:४७

१९ मंसिर, काठमाडौं । रोमानियाले विदेशीहरूलाई रोजगारीको अवसर प्रदान गर्दछ। एक प्रसिद्ध सुरक्षा कम्पनी द्वारा रिक्त पदहरू विज्ञापन गर्दै छन्। Mecler र Mecler SRL, एक प्रतिष्ठित कम्पनी द्वारा आधिकारिक रोजगार रिक्ति घोषणा गरिएको छ। कम्पनीले यो पदका लागि ९८ जना पुरुष/महिला कामदार खोजिरहेको छ...

ओमिक्रोन भेरियन्टका कारण मलेसियाबाट ३४ नेपाली फर्काइए !

२०७८ मंसिर १९ गते १४:१८

१९ मंसिर, काठमाडौं । नेपालबाट मलेसिया हुँदै जापान जानका निम्ति क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट बनाएका ३४ नेपाली फर्काइएका छन् । जापानले कोभिडको ओमिक्रोन भेरियन्ट देखिएपछि अन्तर्राष्ट्रिय उडानमा कडाइ गरेकोे थियोे । उडान सम्बन्धी नियमहरुमा परिवर्तन गरिएको कारण जापान जान रोकिएका ३६ नेपालीमध्ये ३४ जना...

कतारमा आवासीय अनुमति पत्र नवीकरण गर्न ५० प्रतिशत छुट !

२०७८ मंसिर १९ गते १२:३३

१९ मंसिर, दोहा । कतारको आन्तरिक मन्त्रालयले म्याद सकिएका आवासीय अनुमति पत्र नवीकरण गर्न लाग्ने शुल्क तथा जरिमाना राशिमा यही ३१ डिसेम्बर २०२१ सम्म ५० प्रतिशत सहुलियत (मिनाहा) दिइने जनाइएको छ । मन्त्रालयले एक विज्ञप्ति गरी गर्दै कानुन उल्लङ्घन गर्ने कम्पनीहरूले आफ्ना कामदारहरूको लागि...

यी हुन् विभिन्न क्लस्टरबाट निर्वाचित राप्रपाका केन्द्रीय सदस्य (मत परिणामसहित)

२०७८ मंसिर १९ गते १०:०३

१९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनबाट नयाँ नेतृत्व छनोट भएको छ । पार्टीमा अध्यक्ष र पदाधिकारीसहित १४९ केन्द्रीय सदस्यको लागि चुनाव भएको थियो । अध्यक्षमा राजेन्द्र लिङदेनले जित हासिल गर्दा पदाधिकारीतर्फ भने कमल थापा पक्षधरहरु धेरै निर्वाचित भएका छन् । केन्द्रीय सदस्यमा...

राप्रपा अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी, कसको कति मत ?

२०७८ मंसिर १९ गते १०:०१

१९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतपरिणामबाट थापालाई २ सय मतले हराउँदै लिङ्देन विजयी हुनुभएको हो । लिङदेनले १८१७ मत ल्याउँदा कमल थापाले १६ सय १७ मत प्राप्त गर्नुभएको छ । लिङदेन राप्रपाबाट...

रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन तःबहाल लगिँदै

२०७८ मंसिर १९ गते ९:४०

१९ मङ्सिर, ललितपुर । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मङ्सिर २३ गते बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ । मच्छिन्द्रनाथलाई छ महिना पाटन र अर्काे छ महिना बुङ्मती राखिने चलनानुसार तःबहाल ल्याउन लागिएको हो । यही मङ्सिर ९ गते आफूहरु बसेर...

एनआरएनए विवादमा तानिइन् प्रधानमन्त्री देउवा पत्नी आरजु

२०७८ मंसिर १८ गते २२:३०

१८ मंसिर, लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा फेरि मुछिएकी छन् । गैरआवासीय नेपाली संघको १०औँ महाधिवेशनका लागि अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले आयोजना गरेको राष्ट्रिय अध्यक्षहरुको भेलाद्वारा जारी विज्ञप्तिमा आरजुमाथि अध्यक्ष पन्तले आपत्तिजनक अभिव्यक्ति दिएको...

मलेसियामा अलपत्र ३४ नेपाली स्वदेश फिर्ता !

२०७८ मंसिर १८ गते २२:२५

१८ मंसिर, काठमाडौं । मलेसियामा अलपत्र परेका ३४ नेपाली नागरिक स्वदेश फर्किएका छन् । जापान जान केही दिनअघि ३६ जना नेपाली नागरिक मलेसिया पुगेका थिए । कोभिड-१९ को प्रोटोकलको मापदण्ड पूरा नगरेकाले उनीहरूलाई जापान प्रवेशमा अनुमति पाएका थिएनन् । मलेसियास्थित नेपाली दूतावासको पहलमा जापानको...