समाचार

चेम्बरको कृषि समितिमा कृष्णमान श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति

२०७५ जेठ १ गते १६:५५

काठमाडौं, १ जेठ । नेपालका उद्योगी व्यापारीहरुको प्रतिनिधि मुलक सबै भन्दा जेठो संगठित संस्था नेपाल चेम्बर अफ कमर्शको कार्य समिति अन्तगर्त कृषि समितिको सभापति कृष्णमान श्रेष्ठको अध्यक्षतामा १९ सदस्यी नयाँ कार्य समिति चयन गरिएको छ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले यही...

काम गर्ने जनार्दन र कुलमान ,मकै खाने वर्षमान

२०७५ जेठ १ गते १६:३०

१ जेठ, काठमाडौं । गत आइतबार बेलुकी ८ः२३ बजे मिडियाहरुमा एउटा इमेल आयो । इमेल आधिकारिक लेटरप्याडमा नआए पनि उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयबाट आएको थियो । इमेलको बेहोरा थियो, मुलुक लोडसेडिङमुक्त भयो । मुलुक लोडसेडिङमुक्त बनेको र अबदेखि औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ नहुने...

एकपटक जानैपर्ने सुन्दरताले भरिएको जट्टा पोखरी (फोटोकथा)

२०७५ जेठ १ गते १५:२६

रामेछापको उत्तरी भुगोलमा रहेको गोकुलगंगा गाउँपालिकामा पार्ने पाँच तथा जट्टा पोखरी प्रकृतिको अनुपम देन हो । पाँचपोखरी चर्चित रहे पनि यहाँ रहेको जट्टा, बहुला, जुम्ल्याहा, भाले, तीनलाल, यालम्छा मात्र होइन नजिकै दोलखा जिल्लामा पर्ने छ्योरोल्पा, कालिञ्चोक, पाँचपोखरी कुण्ड, बहुला, काल, भूत पोखरी यस पर्वतीय...

प्रहरी एसपीलाई ‘गुण्डा’को न्यानो स्वागत, विमानस्थलबाट दश वटा गाडीको स्कर्टिङ

२०७५ जेठ १ गते ११:२०

पोखरा, १ जेठ । पोखरामा आइतबार भएको क्षेत्रीय भेलामा नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले आपराधिक समुहसँग साँठगाँठ गरे कारबाहीको भागिदार बन्नु पर्ने भन्दै प्रहरी कर्मचारीलाई सचेत गराएका थिए । भेलामा आईजी खनालले भाषण गरिरहँदा गत साता कास्की जिल्ला प्रमुखको रुपमा सरुवा भएका एसपी ओम...

बल्ल यसरी पर्दाफास भो, मोदी नेपाल भ्रमणमा आउनुको रहस्य…

२०७५ जेठ १ गते ११:१३

काठमाडौं, १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण (२८–२९ वैशाख) बारे भारतमै प्रश्न उठेको छ। उनको भ्रमणबारे नेपालको संघीय संसद्मा चर्काचर्की चलिरहेका बेला भारतका प्रमुख राजनीतिक दलबीच पनि आरोप–प्रत्यारोप सुरु भएको छ। नेपाल भ्रमणका क्रममा मोदीले प्रमुख हिन्दु तीर्थस्थल जनकपुरधाम, पशुपति र...

गृहमन्त्रीलाई आफ्नै छोराबाट खतरा, यस्तो छ डरलाग्दो चलखेल

२०७५ जेठ १ गते ११:००

काठमाडौं, १ जेठ । आफू निकट प्रहरी अधिकारीलाई राम्रो स्थान दिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समय नै नपुगी प्रहरी प्रमुखको हेरफेर गर्न थालेका छन् । गृह मन्त्रालयको दबावमा कास्की, मुस्ताङलगायत आधा दर्जन जिल्ला प्रमुखलाई समय अवधि नपुग्दै हटाइएको हो । जनप्रहार साप्ताहिकले समाचार छापेको...

लोभले लाभ लाभले विलापः सुन तस्करीसंग जोडिएका हुन्डी कारोबारी पक्राउ

२०७५ जेठ १ गते ९:५८

काठमाडौँ, १ जेठ । ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणपछि संगठित अपराध ऐन अनुसार गठन भएको विशेष अनुसन्धान टोलीको निर्देशनमा दुई हुन्डी कारोबारी काठमाडौँका मुक्तिराम श्रेष्ठ र झापाको दमकमा सिद्धिकाली मनी ट्रान्सफर सञ्चालक विनोद अधिकारीलाई सोमबार काठमाडौँबाट पक्राउ परेका हुन् ।  चुडामणि...

मोदी फर्केको भोलिपल्टै अकास्मात ओलीले भने अब म चिन जान्छु

२०७५ वैशाख ३१ गते २१:०९

काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै चीनको भ्रमण गर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले दुवै छिमेकसँगको सम्बन्धलाई अझै सुमधुर र समृद्ध बनाउन आफूले भारतपछि छिट्टै चीनको भ्रमण गर्न लागेको बताएका हुन्। आईतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै उनले दुई...

ओलीले झपारेपछि मुख्यमन्त्री लालबाबु राउतले दिए यस्तो जवाफ

२०७५ वैशाख ३१ गते २०:५५

काठमाडौं, ३१ वैशाख । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्रीले संसदमा आफ्नो आलोचना गरेर मर्यादा भुलेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राउतले संविधान संशोधनको एजेण्डा जीवित रहेको बताए । ‘संविधान संशोधनको एजेण्डा हामीले उठाउँदै आएको कुरा...

सरकारमाथि भरोसा गर्न सङ्केत देखिएको छैन्ः नेता निधि

२०७५ वैशाख ३१ गते २०:३९

जनकपुरधाम, ३१ वैशाख । नेपाली काँगे्रसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारमा आन्तरिक धमिरा लाग्न शुरू भइसकेको बताउनुभएको छ । काँगे्रस धनुषाको १३ औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “सरकारमाथि भरोसा गर्न सक्ने सङ्केत देखिएको छैन् । ” उपसभापति निधिले सरकारको क्रियाकलापले संघीय...