समाचार

आज सुनको मूल्य घट्यो,तोलाको कति पुग्यो ?

२०७८ मंसिर १७ गते १६:४९

१७ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको भाउ मंसिर महिनायताकै कमजोर बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुन प्रतितोला ९० हजार...

सांसद शान्ता चौधरीले भेटिनन् सिम्बोल नम्बर

२०७८ मंसिर १७ गते १६:३१

१७ मंसिर, काठमाडौं । नेकपा एमालेकी सांसद शान्ता चौधरीले कक्षा १२ को रिजल्ट लिष्टमा आफ्नो सिम्बोल नम्बर नभेटेको बताएकी छिन् । गत असोज ८ गतेदेखि भएको कक्षा १२ को परीक्षामा उनले नयाँ बानेश्वरको रत्न राज्यलक्ष्मी उच्च माविको होम सेन्टरबाट परीक्षा दिएकी थिइन् । रातोपाटीसँग...

ओलीको चेतावनी : एमालेले निष्काशन गरेका सांसद आए संसद चल्न दिँदैनौं !

२०७८ मंसिर १७ गते १६:१०

१७ मंसिर, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंसिर २८ गते बोलाइएको संसद अधिवेशन चल्न नदिने बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले आफूहरूले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर सभा चल्न नसक्ने बताए । संसद किन बोलाइएको हो,...

भारतमा पनि भेटियो ओमिक्रोंन : नेपालमा खतराको घन्टी !

२०७८ मंसिर १७ गते १५:५८

१७ मंसिर, काठमाडौं । कोरोना भाइरसको नया भेरियन्ट छिमेकी देश भारतमा पनि पुष्टि भएको छ । भारतमा पछिल्लो २४ घन्टाभित्रै दुई जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएको अधिकारीहरुले बताएका छन् । भारतीय सञ्चारमाध्यमले बताए अनुसार ६६ वर्षीय र ४६ वर्षीय दुई जना व्यक्तिहरुमा...

माओवादी स्थायी समिति बैठक : राष्ट्रिय सम्मेलनको तयारीका लागि उपसमिति गठन

२०७८ मंसिर १७ गते १५:४४

१७ मंसिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आसन्न राष्ट्रिय सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलन सफल पार्न व्यवस्थापन, प्रचारप्रसार, स्वयम्सेवक तथा स्वास्थ्य उपसमिति गठन गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी...

ओमिक्रोन फैलिएसँगै मलेसियामा एकैदिन कोभिड-१९ बाट ४७ जनाको मृत्यु !

२०७८ मंसिर १७ गते १४:१९

१७ मंसिर, काठमाडौं । मलेसियामा कोरोना बाट थप ४७ जनाको मृत्यु भएको छ स्वास्थ्य मन्त्रालयले गए राति अपडेट गरेको पछिल्लो तथ्यांकले देखाएको छ। ओमिक्रोन विश्वव्यापी रूपमा फैलिएसँगै मलेसियामा एकैदिन कोरोनाबाट ४७ जनाको मृत्यु भएको हो भने एकैदिन कोरोना संक्रमण हुने 5,806 जना रहेका छन्...

मलेसियामा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट, नेपाली श्रमिक जोखिममा

२०७८ मंसिर १७ गते १४:०४

१७ मंसिर, काठमाडौं । मलेसियामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ। मलेसियाका स्वास्थ्य मन्त्र खाइरी जमालुद्धिनले यसको पुष्टी गर्दै गत बिहीबार मलेसियाको उत्तरपश्चिमी शहर इपोहस्थित एउटा व्यवसायिक विश्वविधालयमा अध्ययनरत दक्षिण अफ्रिकाका १९ वर्षीय युवामा ‘ओमिक्रोन’ को लक्षण पोजेटिभ फेला परेको बताए।...

यी हुन् नेपालका टप टेन धनि व्याक्ति , कसको कति सम्पति छ ?

२०७८ मंसिर १७ गते १३:३६

काठमाडौं । नेपाली मात्र हैन विश्वको हरेक समाजमा कुनै पनि व्यक्तिको सामाजिक हैसियत र उचार्इ मापनको कारक तत्वका रूपमा धनले आफ्नो छुट्टै पहिचान बनाएको छ ।कोही धनढ्य परिवारमा नै जन्मेर धनी बनेका छन् त कोहि आफ्नो मेहनतका कारण धनी भएका छन् ।जसरी विल गेट्स,...

हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह

२०७८ मंसिर १७ गते १३:१०

१७ मंसिर, काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गर्नुभएको छ । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुुनुुहुन्छ । सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका...

सुनगाभा स्कुलका शिक्षकले विद्यार्थीमाथि गरे निर्घात कुटपिट !

२०७८ मंसिर १७ गते १२:००

१७ मंसिर, काठमाडौं । झापाको बिर्तामोड-५ मा रहेको सुनगाभा इङ्लिस स्कुलका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्। विद्यालयका शिक्षक विकास पोखरेलले कक्षा ३ मा अध्यनरत ९ वर्षीय विद्यार्थी अविरल तिम्सिनालाई मराशन्न हुने गरी कुटपिट गरेका हुन्। पीडित विद्यार्थीले आफूलाई सोधेको कुरा नआउँदा शिक्षकले...