समाचार

हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह

२०७८ मंसिर १७ गते १३:१०

१७ मंसिर, काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गर्नुभएको छ । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुुनुुहुन्छ । सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका...

सुनगाभा स्कुलका शिक्षकले विद्यार्थीमाथि गरे निर्घात कुटपिट !

२०७८ मंसिर १७ गते १२:००

१७ मंसिर, काठमाडौं । झापाको बिर्तामोड-५ मा रहेको सुनगाभा इङ्लिस स्कुलका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्। विद्यालयका शिक्षक विकास पोखरेलले कक्षा ३ मा अध्यनरत ९ वर्षीय विद्यार्थी अविरल तिम्सिनालाई मराशन्न हुने गरी कुटपिट गरेका हुन्। पीडित विद्यार्थीले आफूलाई सोधेको कुरा नआउँदा शिक्षकले...

कक्षा १२ को परीक्षाफल सार्वजनिक, कसरी हेर्ने रिजल्ट ?

२०७८ मंसिर १७ गते ११:५३

१७ मंसिर, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आज बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको जानकारी दिनुभयो । शर्माका अनुसार प्रकाशित नतिजा झण्डै एक घण्टापछि अनलाइनमा हेर्न सकिनेछ । नतिजा राष्ट्रिय परीक्षा...

राजा महेन्द्रले नेपाललाई सिक्किम र भुटान हुनबाट जोगाए: सीपी मैनाली

२०७८ मंसिर १७ गते १०:५९

१७ मंसिर, काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले राजा महेन्द्रले नेपाललाई भुटान र सिक्किम हुनबाट जोगाएको बताएका छन्। राजा महेन्द्रलाई राष्ट्रवादी नेताको संज्ञा दिँदै उनले महेन्द्रले विधानसभा पास नगरेर नेपाललाई सिक्किम र भुटान हुनबाट जोगाएको बताएका हुन्। बुधबारदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको...

तीन दिनको विवादपछि राप्रपा महाधिवेशनमा ४ हजार ४७१ मतदाताको टुंगो लाग्यो

२०७८ मंसिर १७ गते १०:५३

१७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा प्रतिनिधित्व गर्ने मतदाताको टुंगो लागेको छ। बिहीबार राति निर्वाचन समितिले महाधिवेशनमा प्रतिनिधित्व गर्ने मतदाताको सूची सार्वजनिक गरेको हो। निर्वाचन समितिका सह-संयोजक तोरणबहादुर गुरुङका अनुसार लामो छलफलपछि राप्रपाका मतदाता अन्तिम टुगो लगाएर सूची सार्वजनिक गरिएको हो।...

आज रातिदेखि हङकङसहित यी ९ देशबाट नेपाल आउन नपाइने !

२०७८ मंसिर १६ गते २३:०३

१६ मंसिर, काठमाडौं । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिमका कारण ९ देशबाट नेपाल प्रवेशमा रोक लगाउने भएको छ। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नयाँ भेरियन्टलाई रोकथाम गर्न जोखिम देखिएका देशबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। सरकारको उक्त निर्णय आज बिहीबार...

मलेसियाबाट ५ नेपाली सहित २ बङ्गाली लाई जबर्जस्ति स्वदेश फर्काईयो !

२०७८ मंसिर १६ गते २१:४८

१६ मंसिर, काठमाडौं । काठमाडौ- मलेशियाको एक कम्पनीमा कार्यरत करिब आधा दर्जन बढी नेपाली सहित बाङ्लादेशी कामदार लाई कम्पनीले जबर्जस्ति स्वदेश फर्काई रहेको जानकारी प्राप्त भएको छ। वगत महिना एनएसएल एस्टर्न प्रोटेच एस.डि.एन बि.एच.डी कम्पनीले कोभिड-१९ को समस्या देखाउदै न्युनतम तलब काटेपछि करिब २००...

मलेसियामा नेपाल बाट सुरक्षा गार्डमा आएका कतिपय नेपाली बिना तालिमका हुन्छन !

२०७८ मंसिर १६ गते १९:५२

१६ मंसिर, काठमाडौं । मलेसिया नेपाली सुरक्षा गार्डप्रति असन्तुष्ट देखिएको छ । मलेसियाका मानव संशाधन मन्त्री एम शरभनानले सुरक्षा गार्डको रुपमा मलेसिया आइपुग्ने मध्ये कतिपय नेपाली तालिम प्राप्त समेत नहुने गरेको बताएका छन् । “उनीहरु गोर्खा होइनन् र सुरक्षा गार्डको काममा आउने मध्ये कतिपय...

पेट्रोलको मुल्य घट्यो, कतिमा कायम भयो मुल्य ?

२०७८ मंसिर १६ गते १८:५८

१६ मंसिर, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चपेटामा विभिन्न देशका सर्वसाधारण गर्छन् । मूल्यवृद्धिको कुनै भौगोलिकस सीमा देखिँदैन तर कतिपय सरकारहरूले जनतालाई राहत दिने कार्यक्रम लागू गर्छन् । भारतको नयाँदिल्ली प्रदेश सरकारले जनतालाई राहत दिन पेट्रोलियम पदार्थमा प्रतिलिटर ८ रुपैयाँ भ्याट घटाएको छ ।...

दुखत खबर ! अनिश्चितकालका लागि सबै विद्यालय बन्द !

२०७८ मंसिर १६ गते १६:४९

१६ मंसिर, भारत । भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन् । ‘शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय...