समाचार

भारतमा डिसेम्बर १५ देखि सुचारु गर्ने अन्तर्राष्ट्रिय उडान स्थगित

२०७८ मंसिर १६ गते १४:३८

१६ मंसिर, काठमाडौं । भारतले डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने यसअघिको योजना हालका लागि स्थगित गरेको छ । कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टको त्रासका कारण डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने योजना हालका लागि स्थगित गरिएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् ।...

अन्तत : लालबावु पण्डितले ओलीको मन पगालेरै छाडे, ओली यस कारण भावुक !

२०७८ मंसिर १६ गते १४:२४

१६ मंसिर, काठमाडौं । चितवनमा भएको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट चित्त दुखाएर फर्किएका नेता लालबावु पण्डितले फेरी महानता देखाएका छन् । पदाधीकारीको आकांक्षा राखेको तर केन्द्रिय कमिटीमा मात्रै एमाले अध्यक्ष ओलीले नाम प्रस्ताव गरे पछि कुनै पनी कार्यकारी पद अस्विकार गरेर विचमै महाधिवेशन...

मन्त्री आलेको पहलमा सुरु भयो यस्तो काम, विदेश जानेलाइ झनैै सजिलो

२०७८ मंसिर १६ गते १३:२९

१६ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले त्रिभुवन विमानस्थलमा आन्तरिक र बाह्य हवाई यात्रा गर्ने यात्रुहरूको सहजताका लागि सटल बस सेवा सञ्चालन गर्ने बताउनुभएको छ । आज आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठकको समुद्घाटन समारोहमा मन्त्री...

भतिजीलाई बन्धक बनाएर जबर्जस्ती गरेकाे आरोपमा दुई युवक पक्राउ !

२०७८ मंसिर १६ गते १३:२५

१६ मंसिर, जनकपुरधाम । नातामा भतिजी पर्ने एक युवतीलाई बन्धक बनाई जबर्जस्ती करणी गरेकाे आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । धनुषाको विदेह नगरपालिका-४ ढाडीका ३० वर्षीय जितेन्द्रकुमार महरा र सोही ठाउँका ३२ वर्षीय अरुणकुमार महरालाई शारीरिक बन्धक बनाई जबर्जस्ती करणी गरेको आरोपमा...

प्रचण्डले लाजिम्पाटको पुरानो घर बेचेका हुन् ? यस्तो आयो स्पष्टीकरण

२०७८ मंसिर १६ गते १२:२८

१६ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको लाजिम्पाटस्थित पुरानो घर बेचेको भनेर केही सञ्चारमाध्यममा खबर आएपछि सचिवालयले स्पष्टीकरण दिएको छ । प्रचण्डको सचिवालयका स्वकीय सचिव रमेश मल्लले समाचार भ्रामक रहेको जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मल्लले भनेका...

यात्रुले जहाज धकेको भिडियो सामाजिक संजालमा भाईरल !

२०७८ मंसिर १६ गते ११:२९

१६ मंसिर, बाजुरा । चार तथा दुई पाङ्ग्रे हलुका गाडीलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौँ। तर हिजाे कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहरुले नै जहाज धकेलिरहेको । जिल्लाको पूर्वी उत्तरी भेगको कोल्टी विमानस्थलमा यात्रु लिन गएकाे जहाज आकाशमा उडिरहेको थियो...

मलेसिया सरकारले विशेष सफलता हात पार्न सफल, कारण यस्तो छ !

२०७८ मंसिर १६ गते १०:४५

काठमाडौं । म्यानमारका नागरिकको तस्करीमा संलग्न मा°नव बे°चबिखन सिन्डिकेटलाई मलेशिया पोलिसले ‘ओप पिन्टास’ मार्फत गरेको छुट्टाछुट्टै छा°पा मा°रेर पक्राउ गरेको छ। उक्त अपरेशन बुकित अमन अप-राध अनुसन्धान विभागका अधिकारी र सदस्यहरूको टोलीले भइस, जुवा र षड्यन्त्र (D7) को फौजदारी अनुसन्धान महाशाखा र विशेष अनुसन्धान...

प्रचण्डमाथि खनिए सिपी मैनाली, प्रचण्ड रिसले चुर !

२०७८ मंसिर १६ गते १:०९

१६ मंसिर, काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनाली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै अगाडी उनीमाथि खनिएका छन् । उनले राजा महेन्द्रलाई राष्ट्रवादी भन्दै प्रशंसा गर्दा प्रचण्डमाथि रोस प्रकट गरेका हुन् । तर २०६३ सालको राजनीतिक परिवर्तनका निर्णायक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

जन्मीएको ७ दिनमै बुवा बितेर टुहुरो भएका भिम रावलको यस्तो छ भावुक कहानी !

२०७८ मंसिर १६ गते ०:४१

१६ मंसिर, काठमाडौं । चितवनमा सम्पन्न नेकपा एमालेको दशाँै राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका उमेदवार भिम रावल अर्का उमेदवार केपी शर्मा ओली सँग फराकिलो मतान्तरले पराजित भए । यद्यपी उनीप्रति एक खालको सहानुभुती देखिएको छ । केपि ओली सँग हार्छु भन्ने जान्दा जान्दै पनि अन्तिम...

हवाई उडान प्रतिबन्ध लगाउन सिफारिस, कहिलेदेखि हुन्छ बन्द ?

२०७८ मंसिर १५ गते २३:०३

१५ मंसिर, काठमाडौं । ईश्वरराज ढकाल, को’भिड–१९ सं’कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले को’भिड–१९ भा’इरसको नयाँ भेरि’यन्ट फेला परेको मुलुकमा यात्रा प्रति’बन्ध लगाउन सरकारलाई सिफारिस गरेको छ । दक्षिण अफ्रिकाबाट फैलि’एको ओमि’क्रोन भाइ’रस एक दर्जनभन्दा बढी मुलुकमा फैलि’एपछि नेपालमा उच्च सतर्कता अपनाउँदै ती मुलुकका यात्रुलाई...