कविता / जोक्स

भिडमा समेत चर्चा सुनेपछि के गरिन सर्वदाले

२०७३ पुष १४ गते १३:४२

सर्वदा अधिकारी अनवरत जिन्दगीमा कयौ सपना बुनेको छु । सुख दुःख बाड्न भनी तिमीलाई चुनेको छु ।। गोधुलीमा संगै हिड्न तिम्रो साथ जाती लाग्यो ।।। त्यसैले त मायाँको फुल धागोले उनेको छु ।।।। भिडमा सधै तिम्रो नै चर्चा हुन्छ सुनेको छु । अजम्वरी होस...

कथा: चियावाली दिदी कहिल्यै फर्किनन् …

२०७३ पुष १३ गते २:०४

“चियापसलकी दिदि कहिल्यै फर्केनन तर उसले पकाएको चियाको स्वाद र याद कहिल्यै मेटिएन” लामो समय बसको प्रतिक्षामा बस्नु पर्ने सबैको केन्द्रविन्दु रहेको लगनखेल अफिस छुटि पछि एकाएक सबैको भेला हुने गर्छन चिया पसलको अगाडी बसपार्क भएकोले बस पर्खन पर्ने त्यो छटपट्टि मेटाउन कहिलेकाही ठेलावाली...

शेरेले अदालत भित्रै श्रीमतीलाई एक थप्पड हिर्काउँ भने पछी के भयो होला

२०७३ पुष ११ गते १४:५७

शेरेले एकदिन आफ्नी श्रीमतीलाई एक थप्पड हिर्काएछ । श्रीमती रुँदै अदालत पुगिन र शरेलाई सजाय दिन माग गरिन् । अदालतमा न्यायधिसले श्रीमतीमाथि थप्पड हिर्काउने शेरेलाई पाँच सय जरिवान तिर्नुपर्ने सजाय सुनाए । तव शेरेले न्यायधिसंग सोध्यो । अर्को थप्पड पनि हान्दिम सर? न्यायधिसले रिसाउँदै...

उनी संग बिताएका एक रातको प्रेम : कथा

२०७३ मंसिर ८ गते ५:२५

-शितल दहाल उसले भाइवरमा कोही अपरिचितलाई “हाई” भन्यो । एकै छिनमा उताबाट पनि “हलो” आइहाल्यो । ‘तिमी मलाई चिन्छौ ?’ केटीले सोधी, केटाले नचिने पनि अब चिन्ने बतायो । दुवै जनाले भाइवरमा गफ गर्दा आफुलाई कुनै समस्या नभएको जानकारी दिए । केटीले आफु बिरामी...

मन छुने प्रेम कथा

२०७३ मंसिर ८ गते ५:१८

-एउटा दुखद/मन छुने प्रेम कथा- एक सुन्दर कन्या थिइन, जो भर्खरै स्कुल सकेर कलेज जान थालेकी थिइन ! आज भोलि उनको घरको गेट नजिक एउटा ‘ह्यान्डसम’ युवक देखिन थालेको छ, जो दिनहु त्यहाँ देखिन्छ, कलेज जाँदा, आउँदा युवक संधै त्यहि हुन्छ ! कहिले हेर्छ,...

तारा पराजुलीको एउटा कविताः सुपर मुन

२०७३ कार्तिक ३० गते २:५०

ए जून ! तिमी मेरो नजिक नजिक नआउ। ती अनेकन नक्षत्रहरुको चुलबुल कहिले साँझको रातो सिम्रिक पहिरिएर कहिले रातको गहिरो बर्को ओडेर तारा अरुलाई झुक्याएर कहिले आधा कद कहिले सिङ्गो कद देखाउने तिम्रो अनाम जादुमयी कला छोडेर नओर्ल यी बादलका खुड्किलाहरु यति फराकिलो आकाशको...

युद्दभित्रको प्रेम ( नेपाली कथा )

२०७३ कार्तिक १२ गते ४:३६

धेरै भएको थियो मैले रोहिनीलाई नभेटेको । यस्तै भयो होला ९ वर्ष जति।अन्तिम पटक मैले उनलाई डाँडा गाउँको पोस्टमा सर्चमा जाँदा भेटेको थिएं ।त्यसपछि बेपत्ता भएकी उनि अहिले उहि डाँडा गाउँनै जाने त्यहि आर्मी पोस्टमै भेटिएकी थिईन् । झन राम्री पो देखें साथमा लगभग...

“खगोलमा मेरो अस्तित्व” समाश्रीको एउटा कविता

२०७३ असोज ३० गते ५:१८

समा श्रीको कविता – खगोलमा मेरो अस्तित्व कवियित्री समाश्री, हाल इजरायल कसले भन्न सक्छ र! समय सुरुवातको मिति र समय समय निरन्तर बग्दैछ खरबौँ काया खरबौँ अनुहार धुँदै पखाल्दै समय अहिले मेरो सामुन्ने छ यसले मेरो काया र अनुहार पनि धुने छ पखाल्ने छ...

नेपाली जोक्स

२०७३ असोज ११ गते १२:२१

...

तिमी बिना बाँच्नै नसक्ने भएछु (गजल)

२०७३ असोज ११ गते ११:२३

बज्र कुमार राई तिम्रो सम्झनामा मेरो आँसु पिउँदा-पिउँदै पिउन नसक्ने भएछु जिउँदा-जिउँदै तिम्रो नाममा जिन्दगी, म जिउन नसक्ने भएछु स्वर अनायासै लर्बरायो, तिम्रो प्रेमको बखान गर्दा-गर्दै म मदहोशीमा तिम्रो तस्वीर हेरेर बोल्नै नसक्ने भएछु मन यसै भक्कानियो, तिम्रो कल्पनामा खेल्दा-खेल्दै म आँखा पुछेर हरेक...