प्रवास

बिकास निर्माणमा युवाको सहभागिता

२०७३ फागुन १९ गते ८:२७

लोकेन्द्र पौडेल(यु.ए.इ) हदेशमा बढ्दो गरिबी, बेरोजगारी, उच्च शिक्षा प्राप्तिका समस्या आदि विभिन्न समस्याका कारणले लाखौ लाख नेपाली युवाहरु बिदेसिएका छन । यसरी प्रवासीने नेपाली एसिया, युरोप, अस्ट्रेलिया, उत्तर तथा दक्षिण अमेरिका, अफ्रिका आदि महादेशमा छ्न । भारतमा कति प्रवासी नेपाली छन भनेर नेपाल सरकार...

किन मर्छन नेपाली कामदार मलेसियामा? एक युवकको यस्तो रहस्यमय मृत्यु

२०७३ माघ १७ गते ५:४१

मलेशिया । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कञ्चनपुरको देखतभूली–७ बिचपट्टिका पैलाद रानाको रहस्यमय मृत्यु भएको छ । मलेसियाको केलमा रहेको बासै होटेलको शौचालयमा राना मृत अवस्थामा फेला परेका हुन् । काम गर्दै आएको कम्पनीबाट घुम्नका लागि बाहिर गएका बेला उनी मृत फेला परेको सोही...

मलेसियामा एक नेपालीको घाँटी रेटेर हत्या

२०७३ माघ ११ गते १५:५८

११ माघ, काठमाडौं । मलेसियमा एक नेपालीको हत्या भएको छ। वैदेशिक रोजगारीका लागि मलेसियामा पुगेका राधेश्याम पाण्डेको हत्या भएको हो। पाण्डेको शव स्थानीय समय अनुसार आइतबार बिहान ८ बजेतिर मलेसियाको लोरोङ–१ पाडाङ नागासरीको स्थानीय खेल मैदानमा भेटिएको केन्द्रीय सेवेरंग पेरायी जिल्लाका प्रहरी प्रमुख एसीपी...

मलेसियामा एक नेपालीको घाँटी रेटेर हत्या

२०७३ माघ ४ गते ४:२५

काठमाडौं, ४ माघ । मलेसियमा एक नेपालीको हत्या भएको छ। वैदेशिक रोजगारीका लागि मलेसियामा पुगेका राधेश्याम पाण्डेको हत्या भएको हो। पाण्डेको शव स्थानीय समय अनुसार आइतबार बिहान ८ बजेतिर मलेसियाको लोरोङ–१ पाडाङ नागासरीको स्थानीय खेल मैदानमा भेटिएको केन्द्रीय सेवेरंग पेरायी जिल्लाका प्रहरी प्रमुख एसीपी...

धन कमाउन गएको पुर्ण सिं लामा मलेसियाबाट सुतेरै नेपाल फर्किए

२०७३ पुष २७ गते १४:०२

२७ पुस, क्वालालम्पुर । दुर्घटनामा परेको ४४ दिनसम्म अस्पतालमा रहेका नारायणस्थान ५ काभ्रेका पुर्ण सिं लामा मंगलबार नेपाल फर्किएका छन् । गएको नोभेम्वर २९ तारिखका दिन पेनाङको रजौरा भन्ने ठाउँमा उनी मोटरसाइकल दुर्घटनामा परेका थिए । दुर्घटनापछि अचेत रहेका उनलाई स्थानीय प्रहरीले उद्धार गरेर...

मलेसियामा काम गर्दै आएका एक नेपाली सुतेकै अवस्थामा मृत भेटिएपछि

२०७३ पुष २५ गते ४:२९

२५ पुस, मलेसिया । स्याङ्जा कारिकोट चन्डिभज्ञ्याङ गाविस–९, जोगीडाँडाका मनबहादुर विकको मलेसियामा मृत्यु भएको छ । मलेसियास्थित कापरमा विगत चार वर्षदेखि कफी कम्पनीमा कार्यरत २६ वर्षीय विकको शनिबार मृत्यु भएको उनका आफन्त यमबहादुर विकले जानकारी दिए । शनिबार काम सकेर सुतेका उनी आज बिहान...

मलेसिया कारागारमा कोर्राको पर्खाइमा नेपाली कामदार

२०७३ पुष १७ गते ९:१२

काठमाडौं: ‘एक रोतन (कोर्रा) को प्रतिक्षामा झण्डै एक महिना बित्यो तर रोतन खानुपर्ने कहिले हो थाहा छैन । आठ/दश दिनपछि हान्छ रे भनेका थिए । तोकिएको समय बितेको पनि लामै भयो । तत्कालै हानिदिए पनि पीडा कम हुन्थ्यो । म त मर्ने भए सर,...

मलेसियामा कामदारले अब लेबी तिर्नु पर्दैन

२०७३ पुष १७ गते ८:२९

१७ पुस, काठमाडौं । मलेसियामा कामदारले अबदेखि लेबी तिर्न नपर्ने भएको छ । मलेसिया सरकारले रोजगारदाता कम्पनीले नै लेबी तिर्नपर्ने व्यवस्था लागू गरेको खबर आजको नयाँ पत्रिकामा छ । मलेसियाका गृहमन्त्री दातुक अहमद जायिद हमिदीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नयाँ नियम आइतबारदेखि लागू हुने...

मलेसियामा साकेला भव्यरुपमा सम्पन्न

२०७३ पुष १२ गते १६:४८

क्वालालाम्पूर, १२ पुस । किरात राईहरुको महान चाड उधौली (साकेला) २७ डिसेम्बर मा मलेसियामा भव्य रुपमा सम्पन्न भएको छ । किरात राई यायोख्खाद्धारा आयोजित साकेला कार्यक्रममा किरात राईहरुले मनाउने गरेको उधौली (साकेला) कार्यक्रमको बिषयमा प्रकाश पार्नुका साथै साकेला नृत्यको पनि आयोजना गरिएको थियो ।...

कतारमा नेपाली युवतीको रहस्यमय मृत्यु, दश दिनदेखि शव यसरी अलपत्र

२०७३ पुष ६ गते ३:३७

कतार । डेढ वर्षअघि कतार पुगेकी दोलखा, लापिलाङ गाविसकी विन्दु थामीको रहस्यम मृत्यु भएको छ । कतारमा एफएमएम कम्पनीमा क्लिनरको रूपमा काम गर्दै अाएकी उनको गत २४ गते रहस्यमय मृत्यु भएको थियो । विन्दु थामी काठमाडौँको धापासीमा रहेको एसओएस मेनपावर मार्फत कतार पुगेकी थिइन्...