प्रवास

मलेसियामा दैनिक एक नेपालीको मृत्यु

२०७५ मंसिर २६ गते ०:३२

मलेसिया,२६ मंसिर । धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक एक जनाको अकालमै ज्यान जाने गरेका छ । आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । मलेसियास्थित नेपाली राजदूतावासले...

अमेरिका : बन्दुकधारीको गोली प्रहारबाट टेक्सासमा एक नेपाली युवा गम्भिर घाइते

२०७५ मंसिर १९ गते २३:१६

टेक्सास (अमेरिका), मंसीर १९ । एक अश्वेत बन्दुकधारीले गोली चलाउंदा अमेरिका टेक्सासको ब्रायनमा एक नेपाली युवा गम्भिर घाइते भएका छन् । नेपालको कञ्चनपुर पुर्नवास धनगढी घर भई करिब एक बर्ष यता ब्रायन स्थित एप्पल स्टोर नामक ग्यास स्टेशनमा काम गर्दै आएका ३१ बर्षिय बिनोद...

कोरिया गएको ५ महिनामै १ नेपालीको सुतेकै अवस्थामा मृत्यु

२०७५ मंसिर १० गते १८:२३

काठमाडौं, १० मंसिर । दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ । उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा बुधबार मृत्युभएको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिए । कोरियाको स्ट्रबेरी फर्ममा काम गर्दै आएका उनी मंगलबार राति खाना खाएर सुतेका...

नेपाल् ट्रेड युनियन कांग्रेस (NTUC)गठन।

२०७५ भदौ १५ गते २२:०७

मलेसिया, १५ भदौ । नेपाली कांग्रेस जनसम्पर्क समिति मलेसियाको प्रमुख आयोजनामा कांग्रेस निकट विशेष गरि मलेसियामा कार्यरत रहनु भएका नेपाली श्रमिकहरुको निम्ति काम गर्न “श्रमको सम्मान गरौं /श्रम शक्ति नै राष्ट्रको शक्ति हो” भन्ने मुल नाराको साथ नेपाल ट्रेड युनियन कांग्रेस (NTUC) राष्ट्रिय समिति...