प्रवास

लागु पदार्थ सेवन तथा वेचविखनको अभियोगमा मलेसियामा दुई नेपाली पक्राउ ?

२०७८ भदौ २५ गते १३:३२

काठमाडौं, २५ भदौं । मलेसियामा लागु पदार्थ सेवन तथा वेचविखनको अभियोगमा मलेसियामा दुई नेपाली पक्राउ परेका छन । पक्राउ पर्नेमा म्याग्दिका २२ वर्षिय नरेश सुवेदी र रौतहटका २७ वर्षिय उत्तम दर्लामि रहेका छन । पोटकेलाग नजिककै बङ्सापुरिमा रहेको एक इलेक्टोनिक कम्पनीमा कार्यरत उनीहरुलाई कम्पनीकै...

उपचार नपाएपछी बहराइनमा नेपाली सहित ६ हजार श्रमिक आन्दोलित

२०७८ भदौ २५ गते १:१५

काठमाडौं, २५ भदौं । बहराइनको प्रमुख तेल–ग्यास प्रशोधन आयोजनामा सयौं नेपालीसहित विदेशी श्रमिक सुरक्षाको उचित प्रबन्धको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । बहराइन पेट्रोलियम कम्पनी (बाप्को) अन्तर्गतको प्रशोधन केन्द्रमा मंगलबार एक श्रमिकले समयमा उपचार नपाउँदा ज्यान गुमाएपछि उनीहरूले आन्दोलन थालेका हुन् । उक्त प्रशोधन...

मलेसियामा रहेको अवैध नेपाली पसलहरुमा छापा

२०७८ भदौ २५ गते १:१०

काठमाडौं, २५ भदौं । केलांग नगर परिषद (MPK) ले उत्तर केलांग को आसपास एक विशेष अभियान मा हिजो यहाँ विदेशीहरु को १० अवैध व्यापार परिसरहरु मा छापा मारेको थियो। बंगलादेश नेपाल पाकिस्तान लगाएत विभिन्न देश को नागरिकले खोले को पसल हरु परेको थियो। एमपीके,...

खाल्डोमा पुरिएर कुवेतमा दुई नेपालीको मृत्यु

२०७८ भदौ २५ गते ०:३८

दोहा, २५ भदौं । कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा बालुवा र ग्राभेलको थुप्रोमुनि पुरिएर दुई नेपाली श्रमिकको मृत्यु भएको छ । बुधबार साँझ ६ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल-२ को निर्माण स्थलमा व्यस्त कामदारहरूमाथि बालुवा र ग्राभेलको थुप्रोले पुरिएर दुई नेपालीले ज्यान गुमाएका छन्...

मलेसियामा गैरकानूनी रुपमा बसेका ७ नेपालीसहित ५५ आप्रवासी कामदार पक्राउ

२०७८ भदौ २४ गते २२:१९

काठमाडौं । मलेसियामा अवैध रुपमा बसेका ७ नेपालीसहित ५५ जना आप्रवासी कामदार पक्राउ परेका छन् । पछिल्लो समय गैरकानूनी आप्रवासी कामदारहरूमाथि मलेसिया सरकारले निगरानी बढाएपछि दैनिक नेपालीलगायतका आप्रवासी कामदार पक्राउ पर्ने गरेका छन् । मलेसियाको नेगेरी सेम्बिलानमा रहेको केरामिक कम्पनीमा बुधबार छापा मार्दा ५५...

मलेसियाली आमाहरूले जिते नागरिकतामा समानताको लडाइँ

२०७८ भदौ २४ गते १५:१०

क्वालालम्पुर, २४ भदौं । मलेसियामा आमाहरूको एक समूहले बिहीबार एउटा ऐतिहासिक कानूनी लडाइँ जितेको छ । उक्त समूह विदेशमा बच्चा जन्माउने महिलाहरूलाई प्रभावित पार्ने गरी लागू गरिएको भेदभावपूर्ण नागरिकता सम्बन्धी नियमलाई उल्ट्याउन सफल भएको छ । उक्त नियमले विदेशी पतिबाट जन्मिएका बच्चाहरूले स्वतः नागरिकता...

मलेसियामा रोजगार खुल्ने कुरा यस्तो छ

२०७८ भदौ २४ गते १३:३९

मलेसिया। करिब डेढ बर्ष अगाडी देखि नै को’रोना भाई’ रसको कारण म’लेसि’यामा नेपाली का’मदार जाने बन्द छ मलेसिया सरकार र नेपाल सरका’र विच सम्झौता भएको’ थियो तर त्यो सरकार फेरिए सँगै के भयो अ”हिले सम्म” बाहिर आएको छैन। उति बेला यसरी सम्झौदा भएको छ।...

मलेसियामा कोरोनाले मंगलबार एकैदिनमा तीनजना नेपाली श्रमिकको मृत्यु ?

२०७८ भदौ २३ गते १९:१४

क्वालालम्पुर, २३ भदौं । कोरोना संक्रमणको कारण वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत नेपाली श्रमिकहरुको मृत्यु हुने सङ्ख्या बढ्दो क्रममा रहेको छ। हिजो मिति सन् २०२१ सेप्टेम्बर ७ तारिख मंगलबारको एकै दिनमा कोरोनाले मलेसियामा तीन जना नेपाली श्रमिकको मृत्यु भएको हो। मंगलबार कोरोना सक्रमणले मृत्यु...

मलेसियामा हुने नेपाली श्रमिकहरुको लागि दुखद् खबर

२०७८ भदौ २३ गते १३:५८

काठमाडौं । नेपाली श्रमिकहरुको लागि आकर्षक रोजगारी गन्तव्य देश मानिएको मलेसिया लामो समयदेखि कोरोना महामारीसँग जुधिरहेको छ । त्यहाँ दिनप्रतिदिन कोरोनाको दर बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । मलेसियामा दैनिक २० हजार भन्दा बढी कोरोनाका संक्रमित थपिने गरेका छन् । आज एकै...

कोरोना संक्रमित बिनोद सिंहको मलेसियामा होम क्वारेन्टाइनभित्रै मृत्यु

२०७८ भदौ २३ गते ०:२५

क्वालालम्पुर, २३ भदौं । वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत नेपाली श्रमिकको कोरोना सक्रमणवाट मृत्यु भएको छ । इम्पेन मुरानी इण्टरप्राईजेज अन्तरगर्त क्वालालम्पुरको भिषा भएपनी पेनामाङ रहेको एक ह्विम पाईप निमार्ण हुने कम्पनीमा काम गर्दै आएका ४६ वर्षिय नेपाली श्रमिक विनोद सिंहको कोरोना भाइरस (कोभिड-१९)...