रंग विरंग

राजु मास्टरको ‘सकस’, युट्युब ‘ट्रेन्डिङ वान’मा

२०८० माघ २ गते १७:४०

काठमाडौं । राजु पौडेल ‘राजु मास्टर’को लेखन, निर्देशन र अभिनय रहेको नेपाली टिभी सिरियल ‘सकस’लाई दर्शकले रुचाएका छन् । नौ भागसम्म प्रसारण भएको यो सिरियलको अन्तिम एपीसोड युट्युव ट्रेन्डिङको शीर्षस्थानमा पुगेको छ । सिरियलको नवौं अंक २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको शीर्षस्थानमा पुगेको हो...

शाहरूख खानः बर्षमा नै २५०० करोड ब्यापार गर्ने पहिलो र एक मात्र सुपरस्टार

२०८० पुष १४ गते २१:१०

मुम्बइ । रजनीकान्त, प्रभास, सलमान खान, शाहरुख खान, रणवीर कपुर, रणवीर सिंह र अजित जस्ता ठूला नामका ठूला फिल्मले यो वर्ष बक्स अफिसमा अचम्मको व्यापार गरेका छन् । तर यी मध्ये एक बलिउड अभिनेता छन्, जसले बलिउडमा यस्तो रेकर्ड बनाएका छन्, जुन यसअघि कुनै पनि...

‘दिमाग खराब’को ५१ दिनको खुसी साट्दै सिक्वेलको घोषणा

२०८० पुष १४ गते १९:५०

काठमाडौं । फिल्म ‘दिमाग खराब’ले शनिबार प्रदर्शनको ५१औं दिन मनाएको छ। निर्देशक निश्चल बस्नेतको निर्देशनमा तयार भएको फिल्म ‘दिमाग खराब’ले काठमाडौंको रञ्जना सिने प्लेक्समा ५१ दिन मनाएको हो। कार्तिक २४ गतेबाट रिलिजमा आएको यो फिल्म रञ्जनासँगै अन्य केही हलमा ५१ दिनसम्म प्रदर्शन भइरहेको छ। नेपालसहित...

गायिका पूर्णिमा लामाको ‘धेरै माया नगर्नु यहाँ कसैलाई’ सार्वजानिक

२०८० मंसिर २६ गते १२:३९

काठमाडाैं । गायिका पूर्णिमा लामाले लामो समयको अन्तरालपछि फेरि नयाँ गीतमा आवाज भरेकी छिन् । गायक तथा संगीतकार गोविन्द मधुर आचार्यको शब्द सृजना र संगीत रहेको ‘धेरै माया नगर्नु यहाँ कसैलाई’ बोलको गीत पूर्णिमा लामाले स्वर दिएकी हुन् । लाामाे समयसम्म आफ्नाे गीत नआउनुकाे...

पशुपति प्रसाद २ भष्मे डन’को २ करोड ४० लाख ग्रस कलेक्सन

२०८० कार्तिक ५ गते १७:५७

काठमाडौं । शनिबारबाट प्रदर्शनमा आएको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ले बक्सअफिसमा बम्पर व्यापार गरिरहेको छ । वितरक करण श्रेष्ठका अनुसार सिनेमाले पहिलो दिन शनिबार बक्सअफिसमा २ करोड ४० लाख ग्रस कलेक्सन गरेको हो । नेपालभरका ३०० बढि स्क्रिनमा रिलिज भएको सिनेमाले आज...

दीपक-दीपाको आईएनआई सिनेमा हल सञ्चालनमा

२०८० भदौ ३० गते ०:२४

काठमाडौँ । कलाकार तथा निर्देशक दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरेको आईएनआई सिनेमा हल आजबाट सञ्चालनमा ल्याइएको छ। काठमाडौंको नयाँ बानेश्वरमा शुक्रबार कार्यक्रम आयोजना गरी हल सञ्चालनमा ल्याइएको जानकारी दिइएको हो। कार्यक्रममा दीपकराज गिरीले निर्माता र प्रदर्शकमा फरक भएको बताए। उनले भने, ‘यो निकै...

गायक सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक

२०८० भदौ २४ गते ९:३२

२२ भदौ, काठमाडौँ । गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । उक्त गीत दुई वर्षअघि तीजपर्वमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भाग हो । गायक सपूतको शब्द÷सङ्गीत रहेको उक्त गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिनुभएको छ । गीतको...

सिनेमा हलहरुमा दर्शकको खडेरी: फिल्ममा दम नपुगेर कि मन्दीको असर ?

२०८० असार १२ गते २२:३९

काठमाडौं। मल्टिप्लेक्स चेन क्युएफएक्समा सोमबार साँझको सिट अकुपेन्सी हेर्ने हो भने दर्शकको संख्या निराशाजनक छ। नेपाली फिल्म ‘अन्तिम संस्कार’को रातिको शो नै छैन। साँझका शो रित्तै छन्। हलिउड फिल्म ‘द फ्ल्यास,’ ‘इलिमेन्टल,’ ‘ट्रान्सफर्मर्स्,’ हिन्दी फिल्म ‘जरा हट्के जरा बच्के’ लगायतको अकुपेन्सी पनि दयालाग्दो छ।...

मेयर बालेनको कदममा दिपकराज गिरीको समर्थन

२०८० असार २ गते २२:३०

काठमाडौं । ‘आदिपुरुष’ चलचित्रका बारेमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले लिएको कदममा कलाकार दिपकराज गिरीले समर्थन जनाएका छन् । मेयर शाहले सीतालाइ भारतीय छोरी भनेर सो चलचित्रमा उल्लेख गरेपछि सो शब्द नसच्चाएसम्म काठमाडौँमा चलाउन नदिने भन्दै गरेको घोषणामा गिरीले समर्थन जनाएका हुन् । ‘सारा...

कलाकार किरण केसीको गीत सार्वजनिक

२०८० वैशाख ३१ गते १५:५५

काठमाडौं । ‘रात मकै’ को उपनामले परिचित हास्यकलाकार किरण केसीले अभिनय र चलचित्र निर्माणसँगै गायनमा पनि सक्रिय हुनुहुन्छ । पछिल्लो समय साङ्गीतिक भिडिओमा मोडलको रूपमा प्रस्तुत भइरहनुभएका केसीले एकसाथ तीन गीत तयार गर्नुभएको छ । उहाँले नेपाल भाषाको ‘छन्त खं सँ’ र नेपाली भाषाको...