रंग विरंग

यौन सम्बन्धबारे यसिया अर्जेन्टिनोले गरिन् यस्तो खुलासा

२०७५ भदौ ६ गते २०:०१

एजेन्सी । इटालियन हिरोइन एसिया अर्जेन्टिनाेले यौन उत्पीडन फराकिलो भएको स्विकार गरेकी छन् । यसै गरी इटालियन हिरो जिम्मी बिइनिटसँग उनले यौन सम्पर्क राखेको ‘द न्यू योर्क टाइम्स’ले आरोप लगाएको थियो । बिइनिटलाई दोष लगाउदै न्यू योर्क टाइम्सले आइतबार एक लेख लेखेको छ ।...

किन भयो वर्षाको आलोचना ? यस्तो छ खास कारण

२०७५ भदौ ५ गते २१:११

नायिका वर्षा शिवाकोटी विभिन्न फिल्ममा सुरुमा साइन गर्ने र सुटिङ सुरु गर्ने बेलामा हात झिक्ने गरेको चर्चा चल्न थालेको छ । मेरो पैसा खोई ? रानी महल, गोपीमा उनले सुरुमा फिल्म खेल्ने सहमती गरेपनि पछि हात झिकिन । गोपीमा उनी मुख्य भुमिकामा छानिएपनि अन्तिममा...

अनुष्का शर्मा बलिउडकी उम्दा अभिनेत्री हुन् फिल्मबाट कमाइन् १३५० करोड

२०७५ भदौ २ गते २१:२५

काठमाडौं – अनुष्का शर्मा बलिउडकी उम्दा अभिनेत्री हुन् । उनले शाहरुख खानका साथ रब ने बना दी जोडीबाट फिल्मी करीयर शुरू गरेकी हुन् । दश वर्षअघि आएको उक्त फिल्ममा नै छाप छोड्न सफल अनुष्काले पछि फर्केर हेर्नुपरेको छैन । दश वर्षमा उनले १६ वटा...

दुई प्रभातले टोक्नै नमिल्ने मायाबाट तहल्का मच्चाउँदै (भिडियो)

२०७५ साउन ३१ गते २३:४३

साउन, बर्दिया । संसारमै बिरलै मिल्ने यो संयोग मिलेको बर्दिया र धादिङका दुई प्रभात सुवेदीको यो जोडीको । यिनै दुई जोडी धेरै अघिदेखि नामले परिचित भएपनि दुई दशकपछि मात्रै उनीहरुलाई सामाजिक सञ्जालले जोड्यो र भेटघाट भयो । अनि नाम र थर मात्रै हैन दुबै...

‘मेरी मामु’को टिम स्कुल-स्कुल पुगेपछि यसरी उत्साहित भए विद्यार्थी

२०७५ साउन ३० गते १२:४०

काठमाडौँ । भदौ १५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मेरी मामु’ रिलिज मिति नजिकिएसँगै पब्लिसिटिलाई तिब्र रुपमा अघि बढाईरहेको छ । आसुसेन फिल्मस्को चौथो प्रस्तुति रहेको चलचित्र ‘मेरी मामु’ टीम यतिबेला पब्लिसिटीको लागि उपत्यका बाहिर गएको छ । आसुसेन टीम अहिले स्कुल क्याम्पेनिङमा दौडिरहेको छ...

‘मेरी मामु’को यस्तो छ फष्टलुक”

२०७५ साउन ३० गते ११:५३

काठमाडौं – १५ भदौबाट रिलिज हुन लागेको चलचित्र ‘मेरी मामु’ ले प्रचारका लागि तयार पारेको केही पोष्टर सार्वजनिक गरेको छ । पोष्टरमा बालकलाकार आयुव सेनले प्रमुख स्थान पाएका छन् । पोष्टरमा आँसुले भरिएको आयुव देख्न सकिन्छ । केही पोष्टरमा आयुवको कपाल खौरदै गरेको समेत...

सात महिनाकी गर्भवती सानिया मिर्जाले गराइन फोटोसुट (फोटोफिचर)

२०७५ साउन ३० गते ११:२६

एजेन्सी। चर्चित टेनिस खेलाडी सानिया मिर्जा यही वर्षको अक्टोबरमा आमा बन्दै छिन्। सानिया सात महिनादेखि गर्भवती छिन्। सानियाले फेरि एक पटक गर्भवती अवस्थाको फोटोसुट गराएकी छन्। यो फोटोमा तपाइँ देख्न सक्नुहुन्छ सानियाले आफ्नो बेबी बंपकोसाथमा पोज दिएकी छन्। सानियाले यो फोटोसुट एक चर्चित म्यागेजिनकालागि...

नायिका केकी अधिकारी प्रेम सम्बन्धमा ! को हुन् केकीका ब्वाइफ्रेण्ड ?

२०७५ साउन ३० गते ०:४१

काठमाडौँ । नायिका केकी अधिकारी प्रेममा परेकी छिन् । उनको लभ र अफियरका विषयमा मिडियामा खासै बन्ने गरेको छैन । तर पछिल्लो समय भने उनका निकट साथीहरुका अनुसार उनी अहिले कसैको प्रेममा परेकी छिन् भन्ने कुरा बाहिर आएको छ । उनी लामो समयदेखि गायक...

आँचललाई छाडेर सृष्टिको अंगोलमा बेरिए पल शाह

२०७५ साउन २१ गते १७:४५

निसान घिमिरे एक कुशल सम्पादक हुन् तर उनि पछिल्लो समय म्युजिक भिडीयो निर्देशनमा समेत उतिकै सक्रिय छन् ।उनैको निर्देशनमा पछिल्लो समय ‘तिम्रो महल’ सार्बजनिक भएको छ ।जहाँ पल शाह र सृष्टि खड्का फिचर भएका छन् । हरि लम्सालको संगीत रहेको गीतमा अमर न्यौपाने शब्द...