रंग विरंग

किन मागिन् मनिषा कोइरालाकी आमाले ऋषि कपुरको नम्बर ?

२०७५ असार २४ गते १८:१०

एजेन्सी । बक्स अफिसमा धमाका मच्चारहेको फिल्म सञ्जुमा संजय दत्तको भूमिका निभाउने नायक रणबीर कपुरको कामको निकै चर्चा भइरहेको छ । हुबहु संजय दत्तलाई पर्दामा उतार्न सकेको भन्दै रणबीरको चौतर्फी तारिफ भइरहेको हो । फिल्ममा संजय दत्तकी आमा नरगिसको भूमिका निभाएकी नायिका मनिषा कोइरालाकी...

अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाको सम्बन्ध फेरि चर्चामा

२०७५ असार २४ गते १८:०३

काठमाडौं, २४ असार । अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाको सम्बन्धले फेरि एकपटक चर्चा पाएको छ । ५ वर्ष अघिको सिनेमा लज्जाको समयदेखि उनीहरुको सम्बन्ध कहिले विवाह त कहिले एक साथ बसेका कुराहरुले चर्चामा आएको छ । पछिल्लो समय सिने नगरीमा यी दुईले विवाह...

सन्नी लियोनीको ‘बायोपिक’को ट्रेलर सार्वजनिक

२०७५ असार २३ गते २३:५६

पोर्न फिल्मको पृष्ठभूमि भएकी बलिउड अभिनेत्री सन्नी लियोनीको बायोपिक वेब सिरिजमा आफ्नो भूमिका सन्नी आफैंले निभाएकी छन् । बायोपिकको ट्रृेलर सार्वजनिक भएको छ । सार्वजनिक भएको ट्रेलरमा सन्नीको बाल्यकालदेखि बलिउडको यात्रासम्मका झलक समेटिएको छ । सन्नी परिवार विपन्न थियो । उनका बाबु चाहन्थे कि...

के छवि र शिल्पाको बिहे भैसकेको हो ?

२०७५ असार २३ गते ३:१८

अभिनेत्री रेखा थापाले आफ्ना पूर्व पति छविराज ओझाको बिहे अभिनेत्री शिल्पा पोखरेलसँग भैसकेको खुलासा गरेकी छिन् । रमाइलो छ डटकमको स्मारिकामा आफ्नो भनाई लेख्दै रेखाले छवि र शिल्पाको बिहे २ बर्ष अगाडि नै भएको खुलाएकी हुन् । उनले छवि र शिल्पाको बिहे भैसकेपछि पनि...

यसकारण दुख्यो रेखाको चित्त

२०७५ असार २३ गते ०:०३

काठमाडौं । आफूलाई मेघास्टार र महानायिका नभनिएको भन्दै अभिनेत्री रेखा थापाले पत्रकारसँग गुनासो पोखेकी छिन् । उनले, आफूले ब्याक टु ब्याक हिट फिल्म दिएको, फिल्म क्षेत्र नै धानेको भन्दै आफूलाई पत्रकारले मेघास्टार र महानायिका नभनेको भन्दै चित्त दुखाएकी हुन् । २–३ वटा फिल्म खेलेका...

सुन्दर स्त्रीसँग नजिक हुन चाहनु हुन्छ ? यी ५ कुरा नभुल्नुस्

२०७५ असार २१ गते २०:१७

सुन्दर अनुहार, मिलेको अनुहार र स्मार्ट। साँच्चै भन्नु पर्दा सपनाकी राजकुमारी जस्ती । यदि यस्तै कुनै स्त्री भेट्नु भो भने यसै जान दिनुहुन्छ ? पक्कै दिनु हुन्न होला । पक्कै पनि तपाइँ उनलाई आकर्षित गर्ने कोशिस गर्नु हुन्छ होला ।तर जति गर्दा पनि उनलाई...

रणवीर र दीपिकाको बिहे इटालीमा हुने पक्का

२०७५ असार १९ गते ११:१५

काठमाडौं – बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादुकोणको विवाहलाई लिएर लामो समयदेखि चर्चा भइरहेको छ । झण्डै ५ वर्षदेखि एकअर्कालाई डेट गरिरहेका यो जोडीको विवाह यही वर्षभित्रै हुन लागेको छ । विभिन्न संचार माध्यममा आएका खबरका अनुसार यो जोडीले यही वर्षको नोभेम्बर १०...

रंगिन संसारमा मस्त तथा ब्यस्त – नायिका सपना सिंह ठकुरी

२०७५ असार १८ गते २३:२४

बिगत एक दशक देखि नेपाली चलचित्र क्षेत्र अर्थात रंगिन संसारमा अनबरत रुपमा आफुलाई उभ्याएर सबल अभिनेत्रीको रुपमा चिनाउन सफल नाम हो, नायिका सपना सिंह ठकुरी l नेपाली सिनेनगरी तथा मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नायिका सपना सिंह ठकुरी आफ्नो चर्चा संगै म्युजिक...

मोडलिङ क्षेत्रमा भविष्य खोज्दै नव मोडल सुक्मित घिसिङ

२०७५ असार १८ गते २३:१९

काठमाडौँ: सानै उमेर देखि अभिनय तथा नृत्यमा रुचि राख्ने नव मोडल सुक्मित घिसिङ भविष्यमा एक कुशल चर्चित मोडल तथा नायिका बन्ने सोच लिएर यस क्षेत्रमा प्रवेश गरेकी छिन भने अहिले त्यसै अनुरूप मेहनत समेत गर्दै छिन l मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भावना...

पैसा हाल्न सक्दैनौ भने मसँग एकरात सुत भन्नेहरु धेरै भेटें : सदिक्षा थापा

२०७५ असार १८ गते १८:४०

काठमाडौ। पछिल्लो समय नेपाली मोडलिङ् क्षेत्रमा प्रवेश गर्ने धेरै नयाँ मोडलहरु आफ्नो करियर बनाउन यस क्षेत्रमा लागेका धेरै भेटिन्छन। धेरैले करियरको लागि यस क्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दै गएपनि यस क्षेत्रमा भविष्य छैन भन्दै मोडलिङ् क्षेत्रको सपना पनि देख्न छाडिसकेका छन्। तर पनि...