रंग विरंग

राजेश पायल रार्इले सार्वजनिक गरे अाफ्नाे मायालु

२०७५ जेठ ३१ गते २३:२३

कहिले विवाह गर्ने भन्ने प्रश्नलार्इ नयाक राजेश हमालले झेले पछि बाँकी रहेकाे नाम थियाे गायक राजेश पायल रार्इ । रार्इ इज किङ नामले नेपाली गीत संङ्गितकाे क्षेत्रमा प्रख्यात रार्इले साेमबार अाफ्ना लाखाैँ फ्यानका लागि मायालु सार्वजनिक गरेका छन् । उनकै शब्दमा उनकी मायालुकाे नाम...

‘छक्का पञ्जा ३’ मा फुच्ची अभिनेत्री स्वस्तिमाको इन्ट्री

२०७५ जेठ ३० गते २१:२२

काठमाडौं । पोखरा र बाग्लुङका केहि भु–भागमा छायांकन चलिरहेको फिल्म ‘छक्का पञ्जा ३’ मा स्वस्तिमा खड्काको इन्ट्री भएको छ । फिल्मको शुभमुहूर्त कार्यक्रममा स्वस्तिमालाई छोडेर दीपिका रोज्नुको कारणबारे सोध्दा हाम्रो स्क्रिप्टमा फुच्ची अभिनेत्री चाहिएकाले दीपिका रोजेको बताएका थिए । यसअघि छक्का पञ्जा २ मा...

मेस्सी भएपछि अरु चाहिँदैन:केकी अधिकारी

२०७५ जेठ ३० गते १८:५८

काठमाडौँ । रसियामा भोलिबाट सुरु हुने २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगिताको क्रेज नेपालमा पनि ह्वात्तै बढेको छ । वल्र्डकपको फिभर नेपाली कलाकारहरुलाई पनि लागेको छ । विश्वकपको रौनकले नेपाली समाजलाई राम्रै असर पारेको छ । यतिखेर चलचित्र क्षेत्रका कलाकारहरुले पनि विभिन्न टिमको समर्थनमा...

सञ्जय दत्तको अस्थायी प्रेम, कठिन जीन्दगी

२०७५ जेठ २९ गते १९:१८

काठमाडौं । अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म सञ्जु रिलिज हुन दुई साता बाँकी छ । तर फिल्मको कथाबस्तुको समिक्षा निक्कै पटक भइसकेको छ । रिलिज भएको फिल्ममा कलाकारको अभिनय मात्र समिक्षाका लागि बाँकी छन् । सञ्जय ड्रग, दाउद इब्राहिमको समुहसँगको सम्बन्धका कारण जेल जीवन...

खाटमुनी दूधे बालक राखेर खाट माथी परपुरुष सँग अनैतिक सम्बन्ध राखेपछि…

२०७५ जेठ २८ गते १३:१५

न्युरोडस्थित प्रहरी थुनाघरबाट चिच्याउदै आवाज आयो । सर मलाई मोबाईल दिनु न कौशिला खत्र्री (परिवर्तित नाम) केही समय अघि अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ठमेलबाट पक्राउ गरेको समुहकी एक थिइन् । थुनाघरमा मोबाईल बोक्न पाईन्न थाहा छैन हल्लार च्याठियो । सर दिनु न मेरो...

सार्वजनिक कार्यक्रममा स्कूल ड्रेसमै पुगिन् करिश्मा

२०७५ जेठ २६ गते १९:२६

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर यतिबेला काठमाडौंको मैतिदेवीस्थित एउटा निजी स्कुलमा कक्षा १० मा पढ्दै छिन् । उनी पछिल्लो समय स्कुल ड्रेसमै सार्वजनिक समारोहमा उपस्थित हुन थालेकी छन् । यसै क्रममा चलचित्र विकास बोर्डले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘महिला सशक्तीकरणका लागि सूचनाको हक’सम्बन्धी गोष्ठीमा...

‘छ्या के गर्नुभएको यस्तो ? म निथ्रुक्कै भिजिसकेकी छु, भो..’ पूरा पढ्नुहोला

२०७५ जेठ २६ गते १५:३५

तरुनी भनेपछि धन देख्दा महादेवको तीन नेत्र भनेजस्तै हुन्छ । मन पनि कस्तो हो कुन्नि † बाटो हिँड्दा होस् कि कुनै यात्रामा होस्, यी मर्दहरू केवल तरुनीकै चक्करमा हुन्छन् । हैन लोग्ने मान्छेको जात पनि कस्तो हुँदो र’ छ तरुनी हेर्दै मख्ख पर्ने ।...

यी हुन् पुरूषलाई झुक्याउने महिलाका १० झुठ, कतै तपाइ पनि झुक्किनु भएकाे त छैन ?

२०७५ जेठ २६ गते १५:२३

सकेसम्म आफ्नो गत्लि लुकाउने चाहना सबैको हुन्छ । आफ्नो गल्ति लुकाउनका लागि विभिन्न बहाना र झुठ बोल्नुपर्ने हुन्छ । सकेसम्म झुठ बोलेर वा विभिन्न बहाना बनाएर गल्ति लुकाउने प्रयास गर्दा त्यसलाई सही साबित गर्नका लागि कहिलेकाही थप बहाना या झुठ बोल्नुपर्ने अवस्था पनि आउने...

राती ११ बजे भाउजुको कोठामा फोन लिन जाँदा…

२०७५ जेठ २५ गते १७:२०

एक युवकको मोवाइल फोन भाउजुको कोठामा छुटेपछि उनी राती ११ बजे भाउजुको कोठामा मोवाइल फोन लिन भनेर गए । त्यहाँ ती युवकले अर्को मोवाइल फोनमा अश्लील भिडियो देखाएर भाउजुसँग अनैतिक कार्य गर्ने प्रयास गरेको आरोप लगाउँदै भाउजुले प्रहरीमा उजुरी दिएकी छिन् । ती महिलाले...

यी हुन् वैवाहिक जीवन नफापेका नेपाली कलाकारहरु

२०७५ जेठ २४ गते १४:२२

रंगिन दुनियाँका अनुहारहरू समाज र संस्कृतिका प्रतिनिधि पात्र हुन् । उनीहरूले समाजमा आदर्श पात्रको प्रतिनिधित्व गर्नुपर्ने हो । तर, नेपाली कलाकर्मीहरू समाजमा आदर्श पात्रका रूपमा स्थापित हुन सकेका छैनन् । विशेषगरी कलाकारहरूको पारिवारिक जीवन आदर्श र प्रेरणाको स्रोत बन्न सकेको छैन । रंगिन दुनियाँमा...